• लोकसेवासँग कर्मचारी नमाग्दा समस्या

    इलाम : १ नं. प्रदेशमा ३ हजार ८ सय ७२ स्विकृत दरवन्दी छ । तर यसको ६० प्रतिशत मात्र मुस्किलले कर्मचारी रहेका छन् । दरवन्दी पदपुर्ती र मिलान गर्ने जिम्मेवारी पाएको प्रदेश लोकसेवा आयोगमा माग नै नआएकाले कर्मचारीको पुर्ती हुन नसकेको हो । मुख्यगरि प्रदेश सरकारले नै कर्मचारी माग नगरेको आयोगको भनाई छ । पालिकाहरुले भने केहि मा...

  • मङ्सिरको पहिला सातासम्ममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन

    काठमाडौं । आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी भएको छ । नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्वाचनका लागि लक्षि...

  • इलाम नगरपालिकाको पहिलो कार्यपालिका बैठक के – के भए निर्णय ?

    इलाम : इलाम नगरपालिकाको पहिलो कार्यपालिका बैठक विभिन्न निर्णय गर्दे सम्पन्न भएको छ । सोमबार बसेको बैठकले विभिन्न निर्णय गर्दे सम्पन्न भएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।बैठकले नगर कार्यपालिकाको गत बैठकहरूबाट भएका निर्णयहरूको कार्यान्वयन तथा प्रगति सम्बन्धमा समीक्षा गर्दै कार्यान्वयन हुन बाँकी पूर्व निर्णय...

  • इलाम गोलाखर्क-सुखानी शनिश्चरे सडक कालोपत्रे निर्माणमा थप तीव्रता ल्याइने

    इलाम : इलाम नगरपालिकाको पहिलो कार्यपालिका बैठक विभिन्न निर्णय गर्दे सम्पन्न भएको छ । सोमबार बसेको बैठकले विभिन्न निर्णय गर्दे सम्पन्न भएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।  झापादेखि इलाम हुँदै पाँचथर ताप्लेजुङसम्म सहज आवागमनका लागि मेची राजमार्ग सञ्चालनमा रहेकोमा वैकल्पिक राजमार्गको रूपमा इलाम गोलाखर्क भन्ज्याङ ...

  • मावुहाङ र लावतीद्वारा निर्मित ‘दसलिम्बुवान सत्रथुमको नीति’ पुस्तक सार्वजनिक

    पाँचथर:अर्जुनबाबु माबुहाङ र लक्ष्मण लावतीले लेखेको पुस्तक ‘दसलिम्बुवान सत्रथुमको नीति’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङल...

  • प्रदेश १ को नाम राख्न कांग्रेस र एमाले सहमत

    विराटनगर । प्रदेश १ को बजेटपछि प्रदेशको नाम टुङ्गो लगाउन दुई ठूला दल सहमत भएका छन् । चालु दशौं तथा अन्तिम बजेट अधिवेशनबाट नामकरण गर्न दुई सहमत भएका हुन् । आइतबार प्रदेशसभा बैठकपछि एमालेले नामकरणका लागि सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक हिक्मत कार्की र कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले छलफल गरेका थिए । ...

  • झलनाथ खनालको गृहजिल्लामा तोडियो सत्ता गठबन्धन

    इलाम : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला इलाममा सत्ता गठबन्धन तोडिएको छ। वैशाख ३० को स्थानीय तह निर्वाचनमा भएको सत्ता गठबन्धन जिल्ला समन्वय समिति (जिसस) गठनसम्म आइपुग्दा तोडिएको हो। जिसस नेतृत्वको उम्मेदवारी मनोनयन दर्ता गराउँदा सत्ता गठबन्धन फुटेर नेपाली कांग्रेस ...

  • राष्ट्रका लागि योगदान नामक सस्था द्वारा अनार्थलयमा सहयोग

    इलाम । राष्ट्रका लागि योगदान नामक सस्थाले इलामको अनाथालयमा सहयोग गरिएको छ । इलाम नगरपालिका प्रमुख केदार थापाको प्रमुख आतिथ्यमा साथै सस्थाका अध्यक्ष सन्तोष चौहानको अध्यक्षता भएको कार्यक्रम अनार्थलयमा सगयोग गरेको हो । सस्थाले खाद्यान्न साथै स्टेसनरीका सामान उपलब्ध गराएको सस्थाका अध्यक्ष सन्तोष चौहानले जानकारी दिए...

  • अनाथालयकी बालिका बलात्कार आरोपमा अध्यक्ष र सचिव पक्राउ

    इलाम- बालिका बलात्कार गरेको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।अनाथालयकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए। राई नेपाल विद्युत्  प्राधिकरण इलाममा कार्यरत कर्मचारीसमेत रहेको बता...

  • ढाका बुनाईबाट फाल्गुनन्दका महिलालाई स्वरोजगार बनाउँदै

    पाँचथरः फाल्गुनन्द गाउँपालिकामा “सिप सिकौं,उद्यम गरौं,आत्मनिर्भर बनौं”  भन्ने नारासहित आधारभूत ढाका बुनाई सम्बन्धी पहिलो चरणको तालिम सम्पन्न गरिएको छ गरिबी निवारणका लागि लघुउद्यम विकाश कार्यक्रम (मेडपा)अन्तर्गत पालिकाको १० लाख रुपैंया आर्थिक सहयोगमा पिरामिड टेक्निकल इन्स्टिच्युट,इलामको तर्फबाट प्रशिक्षक फुल कुमा...