• आकाशमा कालो बादल देखेपछि मनमा ढ्याङ्ग्राे बज्ने

    काठमाडौं । जल तथा मौसम विभागले जब–जब मनसुन शुरु भएको र खोला छेउको जनजीवन जोखिममा रहेको बताउँछ, त्यतिबेला बागमती नदी किनारमा बसोबास गर्ने सुकुम्बासीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्छ । भोक निद्रा हराउँछ । आकासमा चट्याङ र कालो बादलको साम्राज्य फैलिदै जाँदा बागमती नदी किनारका बासिन्दाको मुटुको गति बढ्न थाल्छ । बालबालिका, ज्ये...

  • माईखोलाले स्काभेटर बगायो

    इलाम : इलामको इलाम नगरपालिका ८ स्थित खोर्सानीमा माईखोलाले स्काभेटर बगाएको छ । माईखोलामा रहेको हिमाल दोलखा हाईड्रोपावरको इन्टेक साईडमा काम गरिरहेको बेला खोलामा बाडी आउदा स्काभेटर बगाएर बालुवाले पुरिएको स्काभेटरका चालक शिब कुमार लम्जेलले बताए । केहिदिन अघि बाट परेको अविरल बर्षासङै आएको बाडिले १४ गते साझ सात बजे स्क...

  • कार्यालय प्रमुखमाथि दुर्व्यवहार भएको भन्दै छानविन गर्न कर्मचारीको माग

    इलाम : सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईमाथि स्थानीय युवकले दुर्व्यवहार गरेको घटना छानविन गर्न कर्मचारीले माग गरेका छन्। गाउँपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति जारी गर्दै दुर्व्यवहार गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन पनि माग राखेका छन्। सन्दकपुर गाउँपालिका–३, सुलुबुङका नेपाली काङ्ग्रेस क...

  • थाकथाकु मावोहाङ्ग चेम्जोङ वंश उत्थान संघ पाँचथरका अध्यक्ष चेम्जोङको निधन

     पाँचथरः थाकथाकु मावोहाङ्ग चेम्जोङ वंश उत्थान संघ पाँचथरका अध्यक्ष टिकाचन्द्र चेम्जोङको निधन भएको छ । संस्थाका जिल्ला अध्यक्ष चेम्जोङको असार १५ गते बेलुका ८ बजे ५९ वर्षको उमेरमा निधन भएको हो । फाल्गुनन्द गाउँपालिका ५,(साविक फाक्तेप-८) निङ्गुरे निवासी चेम्जोङ घुर्बिसे माद्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पन...

  • झापामा ‘भारतीय हात्ती’को उपद्रो, मानवीय र धनमाल क्षतिको ग्राफ उकालिँदै

    झापा । भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको दुईतिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ । हात्ती नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासले दिगो समाधान भने दिनसकेको छैन । चार दशकअघि जङ्गल मासेर मानव बस्ती विस्तार हुँदा झापाको उत्तरी गाउँ बाहुनडाँगीमा जङ्गली हात्तीको उपद्रो सुरु भएको थियो । त्यसयता विस्तार...

  • पूर्वमा खतराको घण्टी

    काठमाडौं । मनसुन शुरु भएसँगै नदीमा जलको प्रवाह बढेको छ । लगातारको बर्षाले पूर्वाका ठुला नदीहरुमा खतराको घण्टी बज्न थालेको छ । बाढी पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार मङ्गलवार बिहान पूर्वका कोशी, चुरिया, कन्काईले खतराको घण्टी पार गरेका छन् । कोशी नदी अन्तर्गत सुनसरीको तरहरा, कोशी चुरिया नदीको मोरङको लेटाङको बहाव...

  • जनजागरण अभियान कृषि सहकारीद्वारा १७ लाख बराबरको कृषि सामाग्री वितरण

    पाँचथरः फाल्गुनन्द गाउँपालिका ५ नम्बर वडामा संचालित जनजागरण अभियान कृषि सहकारीद्वारा १७ लाख २५ हजार रुपैंयाको कृषि सामाग्री वितरण गरेको छ । किसानलाई दुग्द उत्पादन प्रशोधन पूर्वधार निर्माण सहयोगका लागि १ नम्बर प्रदेश कृषि मन्त्रालयको १५ लाख अनुदान र सहकारी संस्थाबाट रकम थप गरि दुध उत्पादक २५ जना किसानलाई गोठ निर्...

  • सन्दकपुरका प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यहारमा संलग्नलाई कारवाहीको माग

    इलाम : इलामको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईमाथि दुर्व्यवहारमा संलग्नलाई कानुनी कारवाहीको माग गरिएको छ । किरात राई कर्मचारी मञ्चले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै कमर्मारीमाथि कार्यालयमा भएको दुर्व्यवहारको निन्दा गर्दै दुर्व्यवहारमा संलग्नलाई कानुनी कारवाहीको लागि ध्यानाकर्षण गराएको छ । ...

  • रानिटारबासीले बुझाए विद्युत प्राधिकरणमा ज्ञापनपत्र

    पाँचथर: फिदिम नगरपालिका वडा नम्बर ७ र ८ रानिटारका नागरिकले विद्युत सेवा अनियमितता भएको गुनासोसहित विद्युत प्राधिकरण फिदिममा ज्ञापनपत्र बुझाएका छन् । सामान्य पानी पर्दा,बतास चल्दा पटक-पटक विद्युत सेवा अवरुद्ध भइरहने र अन्धकारमा लामो समय रुमलिनु पर्ने बाध्यता खेपिरहेको गुनासो गर्दै स्थानीयबासीले विद्युत सेवा सुचार...

  • उत्कृष्ठ प्रहरी बने राई

    तेह्रथुम जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी जवान धनकुमार राई जेठ महिनाको उत्कृष्ठ प्रहरी घोषणा भएका छन् । कार्यालयले दिएको जिम्मेवारी महत्वका साथ पुरा गरेको ठहर गर्दै राई पुलिस अफ द मन्थ घोषणा गरिएको प्रहरी नायब उपरिक्षक निसान थापाले जानकारी दिनुभयो । राईले चोरी मुद्धामा फरार रहेका झापा मेचिनगरपालिका–११ ...