उत्कृष्ठ प्रहरी बने राई

तेह्रथुम
जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी जवान धनकुमार राई जेठ महिनाको उत्कृष्ठ प्रहरी घोषणा भएका छन् । कार्यालयले दिएको जिम्मेवारी महत्वका साथ पुरा गरेको ठहर गर्दै राई पुलिस अफ द मन्थ घोषणा गरिएको प्रहरी नायब उपरिक्षक निसान थापाले जानकारी दिनुभयो । राईले चोरी मुद्धामा फरार रहेका झापा मेचिनगरपालिका–११ का रोशन तामाङलाई प्रक्राउ गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार