• के हो, जताततै, सँधैभरि आर्य-खसहरुको रजगज !

    निश्चय लेखको शीर्षक मात्रै हेर्ने, पढ्नेहरुले यो लेखलाई अति जातिवादी र साम्प्रदीयक र, ‘रेसिस्ट !’ मान्न सक्छन् । जे भए तापनि यो छोटो लेखलाई अब अगाडि बढाईने छ । कुरो यही भदौ पहिलो र दोस्रो साताको बिच भएको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) को सचिवालय र पोलिटब्युरोको निर्वाचनको सकिएको छ । स्मरण रहोस्, स...

  • पछिल्लो हवाई दुर्घटना, ईयुको कालो सूची र प्रधानमन्त्रीको पहल !

    गत साउन ९ गतेका दिन नेपाली हवाई यातायात क्षेत्रमा दुःखद घटना घटेको थियो । किनभने, सो दिन सौर्य एयरलाइन्सको विमान उड्ने बित्तिकै त्रिभुवन विमानस्थल नजिकै दुर्घटना भयो । सो विमान दुर्घटना हुँदा विमानमा यात्रारत १९ जनामध्ये (विमानकै स्टाफ, पाइलट र को–पाइलट गरेर) १८ जना यात्र्हरुको तत्कालै दुःखद निधन भएको थियो भने, संयोग...

  • इन्द्र बूबूः जो ‘बायोडाटामा होइन काममा विश्वास’ गर्नु हुन्थ्यो

    हो, हाम्रो देश नेपाल मात्रै विश्वको त्यस्तो देशमा पर्छ होला, जुन देशका मानिसहरु आफूले कथं कदाचित, केही गरी सिन्को भाँचिहाले छ भने पनि ‘मैले आकाश खसाएँ, पाताल भसाएँ ! भनी अहंमता प्रदर्शन गर्छन्, अहंकार देखाउँछन् । तैँले के गरेको छस् र ?’ भनी प्रश्न गर्छन । अनि कतिपय मानिसहरुले चाहिँ ‘म आमाको कोखमा मान्छे स्वरुप लिन था...

  • कांग्रेसी नेताहरुः किन विपीको बर्खिलाप र ‘झेली कुरो गरिरा ?’

    विश्वेश्वरप्रसाद (विपी) कोइराला नेपालका विभिन्न राजनीतिक दलका नेताहरुमध्ये एक गन्यमान्य नेतामा पर्नु हुन्छ । मेरो यो भनाइ र लेखाइमा सायदै कसैको विमति रहला ?! वास्तवमा बीपी कोइराला नेपालका थोरै राजनेतामा पर्नु हुन्छ । यो लेखमा चाहिँ उहाँ (बीपी) ले नेपालका सन्दर्भमा हिन्दु धर्मका बारेमा भन्नु भएको एक प्रसंगलाई जोड्दै...

  • स्थानीय रोजगार र समृद्धिको आधार ‘ढाका’

    हो, पछिल्लो समय विश्भरि जलवायु परिवर्तनका कारण छिटोछिटो एवम् अस्वाभाविक रुपमा जलवायु परिवर्तन भई रहेको छ । जसका कारण गर्मी र तातापोना बढेर असमयमै पृथ्वीमा अनेकौं घटनाहरु घट्न थालेको छ । जस्तै असमयमा बाढी, पहिरो, हिम पहिरो, आगलागी, समुन्द्री आँधी, हावाहुरी, छिनछिनमै घाम लाग्ने, पानी पर्ने, अतिवृष्टि, चट्याङ् पर्ने आदि...

  • चर्चा ‘महाकुलुङ’को सुझाव त्यहाँका ‘कुलुङ’हरुलाई

    कुनै पनि आदिवासी (जाति) को उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुन्छ । त्यस्तै ‘कुलुङ’ जातिको पनि उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि ‘महाकुलुङ’ रहेको छ । हालको प्रशासनिक विभाजनअनुसार ‘महाकुलुङ’ भूमि कोसी प्रदेशको सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँ पालिका र सोताङ गाउँ पालिका (दूधकोसी पारि) पर्छ । विश्वका प्राचीन महाजा...

  • ‘ह्यात्रुङ झरना’, ‘लीः ढुंगा’ र पर्यटनको कुरो

    नेपाल विश्वकै प्राकृतिक रुपले भरिपूणर् देशहरुमध्ये एक हो भन्ने शायदै कसैले विमति जनाउलान् । हुन पनि हाम्रो देश नेपालकमा हिमाल, पहाड, चुरे क्षेत्र र तराई-मधेस गरी मुख्यतयाः चार प्रकारका भुगोल रहेका छन् । ती चार प्रकारका भुगोलमा अनेकौं ताल, तलैया, पोखरी, दह, छहरा, छाँगा, झरना, डाँडा-काँडा, पाखो-पखेरो, किल्ला, दुर्ग, ...

  • विश्व आदिवासी दिवस र नेपालका आदिवासीहरुको संघर्ष-गाथा

    हिजो (साउन २५ गते) नेपालमा पनि विभिन्न कार्यक्रमसहित ३० औं विश्व आदिवासी दिवस मनाईयो । त्यस क्रममा सरकारी आदिवासी जनजातिहरुको महासंघ अर्थात् कथित् सूचीकृत ५९ जाति ! हरुको संगठन, त्यस्तै गरेर कथित् सूचीकृत ५९ जाति ! मात्रै देख्ने आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र), अनि आदिवासी जनजाति आयोग (आजआ) आदिल...

  • ‘मान्छे’ र ‘गाई-वस्तुको गोबर’ छुट्याउन नसक्नेहरुलाई कसरी प्राडा भन्ने ?

    यो लेखको शीर्षक नेपालका सबै प्राध्यापक, डाक्टर, प्राडा, प्राज्ञ, विद, विज्ञ, कार आदिका लागि लक्षित गरेर राखिएको होइन । साथै के कुरो सत्य हो भने, विश्वका जुनसुकै घटनाहरु वा चिजबिचमा त्यसरी निरपेक्ष ढंगले केही कुरो पनि लागू हँुदैन । त्यसैले यो लेख नेपालका सबै प्राडा प्रा., डा., प्राज्ञ, विद, विज्ञ, कार आदिप्रति लक्षि...

  • नपुग्ने भो ‘१६ लाख’

    हालै गएको जुलाई महिनामा नेपाल भ्रमण गर्न आएक विदेशी पर्यटकको संख्या बाहिर आएको छ । सो तथ्यांकअनुसार २०२४ को जुलाई महिनामा चाहिँ कव ६४ हजार ५९९ जना विदेशी पर्यटकको नेपाल भ्रमण् गरेका छन् । यो पर्यटक संख्या सन् २०२४ को ७ महिनाकै सबैभन्दा कम विदेशी पर्यटकहरुको नोल आगमन हो । यसरी हेर्दाखेरि सात महिना (जनवरीदेखि जुलाई) ...