आयो माईबेनी मेला जाने होईन त ? वरपर साथीभाई भेलागरी मिलेर झरौं हामी पनि अब माईबेनी ल । इलामको गोदक, नामसालिङ र इलाम नगरपालिकाको तिल्केनीको फेदीमा, माईखोला र जोगमाई खोलाको संगम स्थल अर्थात् दोभानमा सालिन्ने लाग्ने धार्मिक तथा भाकल चढाउने पर्वका रुपमा लाग्ने मेलामा आन्तरिक तथा भारतका अधिकांश स्थानबाट मानिसहरुको मकर स्न...
विचार
-
-
पृथ्वीनारायण शाहको कमी कमजोरीलाई पनि आत्मसाथ गरौं ?
नेपालमा हरेका वर्षको पुस २७ गते गोरखाका तत्कालीन राजा र पछि नेपालका भगौलिक एकीकरणका सफल अभियन्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिएको छ । यस काममा कहिलेकाही सरकार स्वयम् पनि लाग्ने गरेको छ भने कहिलेकाही चाहिँ सरकार पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने लन्ठाबाट पछ...
-
कहिले हट्ला, ईयुको कालो सूची र, कहलिे पुग्ला ‘१६ लाखको धार्नी ?’
हुनत हवाई यातायातमा मात्रै नभएर सबै यातायात क्षेत्रको सुक्षामा हामीले ध्यान दिनुपर्ने हुन्छ । हो, त्यसैले गर्दा नै नेपालको हवाइ यातायातको सरुक्षा स्थिति रामो नभएको भनेर सन् २०१३ देखि अन्तर्राष्ट्रिय हवाई उडान संगठन (ईकाओ) का प्राविधिक टोलीले नेपालको पछिल्लो हवाई सुरक्षाका विषयमा विस्तृत अध्ययन गरी प्रश्न उठाउँदै मु...
-
कुलुङ लोककथाः ‘छेन्दीपत’ र ‘बीरमुख’
विश्वकै प्राचीन महाजातिमा मानिने–गनिने किरातीभित्रका कुलुङ जातिमा विभिन्न मिथक, दन्त्यकथा, लोककथा, लोकमान्यता र लोकवार्ताहरु रहेका छन् । यहाँ कुलुङ जातिमा रहेको विभिन्न लोककथामध्ये दुई ठूला र अति नै जान्ने एवम् शक्तिशाली धामी (मोप) हरु छेन्दीपत र बीरमुखको कथा प्रस्तुत गरिएको छ । कुलुङ जातिको लोककथामा अति नै जान्ने ...
-
बहुगुणले सम्पन्न ‘चिराइतो’ जो चर्चामा छैन !
हाम्रो देश नेपाल हरेक क्षेत्र, हरेक चिजबिच र हरेक साधन-स्रोतहरुमा धनी रहेको छ । त्यसमा पनि प्राकृतिक स्रोतहरु जस्तै वनस्पति, जडीबुटी, वन-जंगल, प्राकृतिक रुपमै रहेको हरियाली वन-जंगलका सवालमा पनि विश्वका कुनै देशभन्दा कम रहेको छैन । त्यस्तै गरेर भूगोलमा पनि विश्वका अन्य देशहरु भन्दा हाम्रो देश नेपाल कम रहको छैन । किनभन...
-
केन्द्रिकृत १६ दिनको जमघट : मन्तव्यमा सकिन्छ कि !!!
हामी समतामूलक समाज निमाणर्को परिकल्पनामा अघि बढिरहेका छौं । समतामूलक समाजको लागि समानता नितान्त आवश्यक कुरा हो र समानताको लागि आवाज उढ्ने क्रम पनि बढ्दो छ भने राज्य पक्षबाट पनि प्रयास नभएको भने छैन । अझ भन्ने नै हो भने महिला उन्मुक्तिका लागि नेपाल सरकारले पनि कार्यन्वयनको पक्षमा ढलपल नै भएता पनि धेरै राष्ट्रिय तथा अन...
-
सामाजिक सञ्जालः दुरुपयोग रोक्न नागरिकता, फिंगर प्रिन्ट र सक्कली फोटा अनिवार्य गरौं !
लगभग महिनाअघिको कुरो हो । त्यो वेला नक्कली फेसबुक आईडी बनाएर सामाजिक सञ्जालमार्पmत गीतेन्द्रबहादुर (जीबी) राईको हत्या भई सकेको (मरिसकेको) भन्दै, जीबी राई हत्या सम्बन्धमा छानबिन होस् भन्दै नेपाल प्रहरीको वेबसाईटमा भिडियो राखिएको थियो । स्मरणीण छ, जीबी राई हाल फरार छन् । उनी मलेसियामा रहेको समाचारमा जनाईएको छ ।...
-
प्रधानमन्त्रीको चीन भ्रमणमा देशको शिर झुक्ने सम्झौता नहोस्
विश्वशक्तीका रुपमा उदयमान राष्ट्र चीनले आफ्नो रणनीतिक महत्वको परियोजना बिआरआइलाई कुनैपनि हालतमा नेपालमा कार्यान्वयन गराउन चाहिरहेको छ । सन् २०१७ मा नेपाल र चीनबिच बिआरआई लागु गर्ने सहमती भइसकेको छ, तर यो परियोजना कार्यान्वयनको चरणमा अघि बढ्न सकिरहेको छैन । नेपालका दलहरुको आन्तरिक किचलो तथा भूराजनीतिक चलखेलका ...
-
आफ्नै भाषामा स्थान नाम राख्ने सम्बन्धमा बहस चलाऔं
हो, पछिल्लो समय विश्वका धेरै देशका सरकार र ती देशका जनताहरुले आ-आप्mनो देशभित्रका स्थान विशेषका नामहरु जो पहिले आप्mनो देशमा शासन गरेका विदेशी शासकहरुले राखेका नामहरु थिए, ती नामहरु फेरेर आप्mनै भाषामा राख्ने प्रचलन बढ्दो क्रममा रहेको छ । यस्तो कामका लागि विश्वका धेरै देशका राजनीतिक दलका नेताहरुले त राष्ट्रवादको कडीक...
-
विपी अहिलेसम्म हुनुभएको भए ‘हिन्दु धर्म’को राजनीति के हुन्थ्यो ?
हुन पनि केही समयअघि हिन्दु धर्मालम्बीहरुको पर्व वा भनौं महान चाड ‘दसैं’ सकिएर अहिले दोस्रो प्रमुख पर्व ‘तिहार’ अर्थात् ‘दीपाववली’ चलिरहेको छ । अचम्म के छ भने, दसैं चाहिँ हाम्रो पर्व अथवा चाड होइन भन्ने र बहिस्कारकै नारा लगाउने नेपालका आदिवासी जनजातिहरुले पनि अहिले चलिरहेको पर्व ‘तिहार’ अर्थात् ‘दीपाववली’ चाहिँ मनाई र...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 76
- Next Page »











































