• एकता प्रस्तावले भाँडभैलो, कुमार लिङ्देनको पार्टी फुट्दै

    काठमाडौं : कुमार लिङ्देन नेतृत्वको पहिचानवादी दल ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च’ विभाजनको संघारमा पुगेको छ । विभिन्न पार्टीहरुको एकता प्रस्तावसँगै लिङ्देन नेतृत्वको पार्टी विभाजन हुने अवस्थामा पुगेको हो । लिम्बुवान आन्दोलनका नेतृत्वकर्ता लिङ्देन नेतृत्वको पार्टीलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (ज...

  • ३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार, कांग्रेसलाई खुल्यो सरकार बनाउने बाटो

    धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् ।  उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो । राववलले बिहीबार राखेको विश्वासको मतको प्रस्ताव नै अस्वीकृत भएपछि प्रदेश सरकारमा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसलाई सरकार बनाउने बाटो खुले...

  • संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग जसपा र नागरिक उन्मुक्तिले गर्याे एकताको प्रस्ताव

    काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले आइतबार कुमार लिङ्देन नेतृत्वको संलोरामलाई पार्टी एकताका लागि औपचारिक पत्र पठाएको हो । जसपाले गठन गरेको एकता वार्ता समिति संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले प...

  • सत्ता गठबन्धनको एकता जसरी पनि जोगाउँछु : प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । आइतबार संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुस...

  • उत्पीडित वर्ग उत्थान समिति देउमाईको अध्यक्षमा बराइली निर्वाचित

    इलाम : उत्पीडित वर्ग उत्थान (दलित) नगर समन्वय समिति देउमाई नगरपालिकाको अध्यक्षमा टिकाराम बराइली निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा नारद शंकरलाई पराजित गर्दै बराइली अध्यक्ष निर्वाचित भएका हुन् । बराइलीले ८२ मत पाउँदा शंकरले ४२ मत पाए । उपाध्यक्षमा गोपाल दियाली र पवित्र नेपाली सर्वसम्मत निर्वाचित भएका छन् । ...

  • माङसेबुङमा पनर्गठित समन्वय समितिका पदाधिकारीलाई सपथ ग्रहण

    माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले गाउँपालिकामा पुनर्गठन गरेको विभिन्न समन्वय समितिका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएको छ शनिबार एक कार्यक्रम आयोजना गरि समितिका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गरी औपचारिक जिम्मेवारी दिइएको छ । गाउँपालिकाले विभिन्न समन्वय समितिहरु गठन एवम् पुनर्गठन गरेको थियो । कार्य...

  • रास्वपाका तीन मन्त्रीहरूले आजै राजीनामा बुझाउने

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका दुई मन्त्री र एक राज्यमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउने भएका छन् । पार्टीको बैठकपछि सभापति रवि लामिछानेले पत्रकारहरूलाई सो जानकारी दिएका हुन् । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने तर सरकारलाई दिएको स...

  • सरकारबाट बाहिरिने रास्वपाको निर्णय

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले कठोर निर्णय लिएको हो । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा...

  • फाकफोकथुममा एकिकृत अखिल नेपाल शिक्षक संगठन, अध्यक्षमा जगत लिम्बू

    फाकफोकथुम : नेकपा (माओवादी केन्द्र) निकट शिक्षकहरुको संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठन फाकफोकथुम गाउँपालिका कमिटिको अध्यक्षमा जगत लिम्बू चयन भएका छन् । आमचोकमा भएको संगठनको गाउँपालिका सम्मेनलबाट लिम्बूको अध्यक्षतामा १३ सदस्यीय कमिटि गठन भएको हो । कमिटिका उपाध्यक्षमा चन्द्रकुमारी सुब्बा, सचिवमा रञ्जिता राई र कोषा...

  • माओवादी : सत्तामा नजर, ओझेलमा आन्दोलन

    काठमाडौं : सशस्त्र विद्रोह र आन्दोलनबाट उदाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) शान्तिपूर्ण मूलधारको राजनीतिमा आएको २ दशक नपुग्दै आन्तरिक रूपमा जीर्ण बन्दै गएको छ । शान्तिपूर्ण राजनीतिको मूलधारलाई अँगालेपछिको पहिलो निर्वाचनमा देशको पहिलो पार्टीको हैसियत बनाएको माओवादीले त्यसपछिका ३ वटा निर्वाचन सकिँदा एक्लै ...