• भ्रष्टाचार मुद्दामा कांग्रेस सांसद गुरुङ निलम्बित, संसद् बैठकमा भाग लिन नपाउने

    काठमाडौं : नेपाली कांग्रेसका सांसद टेक प्रसाद गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् । भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन् । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जानकारी दिएको छ । यसअघि गुरुङले ...

  • नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै

    काठमाडौं : सरकार गठनबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेस र माओवादी केन्द्र प्रधानमन्त्रीको दाबीबाट पछि नहट्दा बैठक निष्कर्षबिहीन भएको हो । यद्यपि गठबन्धनकै सरकार बनाउने विषयमा भने तीनवटै दल सहमत...

  • कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

    काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न सो दलको निर्वाचनमा देउवाले ६४ मत प्राप्त गरेका छन् । उनका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्...

  • प्रचण्डलाई एमालेकाे औपचारिक प्रस्ताव–प्रधानमन्त्री तपाईं नै बन्नुस्, राष्ट्रपति हाम्राे

    काठमाडौं : नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीकाे औपचारिक अफर गरेकाे छ । सत्ता गठबन्धन छाेडेर आए प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार भएकाे हाे । आज बिहान एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रचण्डलाई भेटेर यस्ताे प्रस्ताव गरेका हुन् । उनले प्रचण्डलाई ...

  • कांग्रेस संसदीय दल निर्वाचन : उम्मेदवारी दर्ता आज

    काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हाे । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए। उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेक...

  • एमालेको नजर राष्ट्रपतितिर

    काठमाडौं : पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा भाग लिएको नेकपा एमाले दोस्रो दलमा खुम्चिएको छ । ०७४ को चुनावमा जितेको भन्दा ४३ सिट कम अर्थात् ७८ सिट मात्रै जितेको एमालेले गठबन्धनका रहेका दलहरुसँग मिलेर पनि बहुमत जुटाउने सम्भावना छैन । अझ चुनावमा तालमेल गरेको दल, जनता समाजवादी...

  • यस्तो छ नयाँ सरकार गठनको प्रक्रिया

    काठमाडौं : निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । राष्ट्रपतिले प्रतिवेदन बुझेपछि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित  उम्मेदवारको   नामावली   नेपाल   राजपत्रमा प्रकाशित हुनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा (१) मा प्रतिन...

  • राजनीति प्रचण्ड फकाउन एमालेका नेताहरू संवादमा, देउवालाई प्रचण्डको ‘प्रेसर’ !

    काठमाडौैं : वाम गठबन्धन बनाउन भन्दै नेकपा एमालेका नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवादको पहल थालेका छन् । सत्ता गठबन्धनको सरकार बन्ने निश्चित भएसँगै एमालेका नेताहरुले प्रचण्डलाई फकाउने प्रयास स्वरुप वाम गठबन्धन बनाउन जोडबल गरेका हुन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, ...

  • आन्तरिक विवादबीच दलहरूले बुझाए समानुपातिक सांसदको नाम, ११० सांसदमा को-को परे ? (सूचिसहित)

    काठमाडौं : राजनीतिक दलहरूले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेका छन् । आन्तरिक विवाद र रस्साकस्सीबीच राष्ट्रिय दलको मान्यता प्राप्त सात राजनीतिक दल र प्रदेशमा समानुपातिक थ्रेसहोल्ड कटाएका सबै राजनीतिक दलहरूले समानुपातिकमा प्राप्त सिटका आधारमा समानुपातिक बन्दसूचीको आधारमा नामहर...

  • समानुपातिक तर्फको सांसद निर्वाचित भएको घोषणा २६ मंसिरमा गरिने

    काठमाडौं : निर्वाचन आयोगले मंसिर २६ गते (सोमबार) सम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । हालै सम्पन्न नि...