• राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताउनुभय...

  • जनयुद्ध दिवस : झापाको दोमुखामा पूर्वजनमुक्ति सेनाको पुनर्मिलन कार्यक्रम

    झापा : आज फागुन १ गते २८ ‍औं जनयुद्ध दिवस । जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दियो भने नेकपा (माओवादी केन्द्र) र जनसंगठनले विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाएका छन् । यसैबीच पूर्वजनमुक्ति सेना नेपालले झापाको शिवसतासी नगरपालिका १० स्थित दोमुखामा प्रदेश १ स्तरीय भेला तथा पुनर्मिलन कार्यक्रम गरी जनयुद्ध ...

  • जनयुद्ध दिवस परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस : प्रधानमन्त्री

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली रहेको बताएका छन् । जनयुद्धको २८ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले जनयुद्धको जगमास्थापितअधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहे...

  • जनयुद्ध दिवसका अवसरमा आज सार्वजनिक बिदा

    काठमाडौँ : सरकारले सोमबार जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्द...

  • विवेकशील साझामा समीक्षा बाँस्कोटा अध्यक्ष, रञ्जु दर्शना महासचिव

    काठमाडौं : विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । शुक्रबार र शनिबार चलेको पहिलो महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिए । त्यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत चयन भएका छन् । महा...

  • नेकपा एकीकृत समाजवादीको तिन जनसंगठनको जिल्ला अधिवेशन, नयाँ नतृत्व चयन

    इलाम : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को तिनवटा जनसंगठनको प्रथम जिल्ला अधिवेशन इलामको फिक्कलमा सम्पन्न भएको छ । एकीकृत समाजवादी सम्वद्ध प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, पेशागत महासंघ र एकीकृत निजामती कर्मचारी संगठनको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको हो । सूर्योदय नगरपालिका १० फिक्कलको लाप्चा भवनम...

  • एक नम्बर प्रदेशको नामः पहिचानमा आधारमा रहला ?

    केही समयअघि प्रदेश नम्बर १ का वर्तमान मुख्यमन्त्री माननीय हिक्मतकुकमार कार्की ज्युले १ नम्बर प्रदेशको नाम पहिचान झल्किने गरी नामांकरण हुने भनी सार्वजनिक रुपमा बोल्नु भएको छ । सो कुरो झापाको दमकमा आयोजित एक कार्यक्रममा बताउनु भएको हो । तर, कस्तो खालको पहिचान झल्किने गरी प्रदेश नम्बर १ को नामांकरण हुने हो ? सम्बन्धमा च...

  • सन्दकपुर गाउँपालिकाद्वारा प्रदेश र प्रतिनिधिसभा सदस्यलाई सम्मान, सन्दकपुरको विकासमा प्रतिवद्धता

    इलाम : इलामको उत्तरी सन्दकपूर गाउँपालिकाको विकासका लागि राजनीतिक दलहरुले सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् । सन्दकपूर गाउँपालिकाको १२ गाउँसभाको उद्घाटन तथा पालिकाको पूर्वाधार विकास र जनताको जनजिविका बिषयमा आयोजित कार्यक्रममा राजनीतिक दल, प्रदेश र प्रतिनिधिसभामा निर्वाचित जनप्रतिनिधिहरुले सामुहिक प्रतिवद्धता व्यक्त ग...

  • माओवादी नेताहरूको वरीयता तोकियो, हरिबोल र जनार्दनभन्दा वर्षमान अगाडि (सूचीसहित)

    काठमाडौं : नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको लामो समयपछि पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ । पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष नियुक्त गरी उपमहासचिव पम्फा भुसाललाई पनि उपाध्यक्षमा नियुक्त गर्दै माओवादीले वरीयता निर्धारण गरेको हो । माओवादी केन्द्र केन्द्रीय कार्यालयका सच...

  • माओवादी केन्द्रको नयाँ नाम नेकपा (समाजवादी केन्द्र)

    काठमाडौं : नेकपा माओवादी केन्द्र पार्टीको नाम र चुनाव चिन्ह फेर्ने निष्कर्षमा पुगेको छ । अन्य कम्युनिष्ट शक्तिहरुसँग एकताका लागि सहज हुनेगरी नयाँ नाम राख्ने माओवादीको तयारी रहेको छ । माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव राखेका ...