• मलेसियाका गृहमन्त्री इस्माइलले प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट्दै

    काठमाडौं : यतिखेर मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल नेपालमा छन् । तीन दिने भ्रमणका लागि नेपाल आएका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्दैछन् । बिहीबार साँझ नेपाल आइपुगेका गृहमन्त्री इस्माइलले नेपालका समकक्षी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औप...

  • रवि लामिछानेको नागरिकता प्राप्त भएपछि पुनः गृह मन्त्रालयमा पठाउने पार्टीको तयारी

    काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले गृह मन्त्रालयको नेतृत्व आफ्नै दलले लिनुपर्ने अडान लिएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछाने सांसद हुन अयोग्य ठहर गरेको थियो । अदालतको आदेशबमोजिम लामिछाने सांसद र मन्त्रीबाट पदमुक्त भएका थिए । अदालतले लामिछानेको दुवै पद खारेज गरिदिएपछि सो दलम...

  • रवि लामिछानेले चाहेमा तत्काल पाउनेछन् नेपाली नागरिकताको प्रमाणपत्र

    काठमाडौं : सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा  तत्काल नागरिकताको प्रमाणपत्र लिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार, ‘सर्वोच्च अदालतको संक्षिप्त निर्णयमा कुनै नकारात्मक टिप्पणी र आदेश’ छैन भन...

  • रवि लामिछानेको सांसद पद खारेज

    काठमाडौं : सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । यससँगै उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ । ४ मंसिरमा भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका...

  • गृहमन्त्री लामिछानेको नगरिकता विवादसम्बन्धी मुद्दामा आज थप सुनुवाइ हुँदै

    काठमाडौं : गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको थप सुनुवाइ आज (शुक्रबार) हुँदै छ। गत बुधबार रिट निवेदक र प्रतिवादी सरकारको पक्षबाट बहसपछि यो मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो। बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा आनन्दामोहन भट्टराई र अनिलकुमार ...

  • स्ववियु चुनाव : गठबन्धन नगर्ने विद्यार्थी सङ्गठनको तयारी

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)–ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)–को निर्वाचन मिति तोकेपछि विद्यार्थी सङ्गठनहरू अहिले निर्वाचनको तयारीमा केन्द्रित भएका छन् । त्रिविको गत पुस २२ गते बसेको बैठकले आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आगामी ५ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको छ। त्रिविले स्व...

  • युवराज कार्कीको नेपाल राष्ट्रिय जागरण अभियानले कार्यकर्ता भेला गर्दै

    काठमाडौं : युवराज कार्की नेतृत्वको नेपाल राष्ट्रिय जागरण अभियानको बैठक काठमाडौंमा सम्पन्न भएको छ । सो अभियानको यही माघ २२ गते हुन गइरहेको प्रथम कार्यकर्ता भेलाको तयारीका लागि सचिवालयको बैठक सम्पन्न भएको हो । ‘लोकतन्त्र, संघीयता, धर्म निरपेक्ष र समावेसी राज्यको पक्षधर शक्ति एक हौं’ भन्ने मूल नाराका साथ भेला सम्पन्न ह...

  • प्रचण्ड-बाबुरामबीचको छलफलपछि पार्टी एकताको टुंगो लाग्ने

    काठमाडौं : नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी एकताको लागि वार्ता अब शीर्ष तहमा हुने भएको छ । दुई पार्टीको वार्ता टोलीमा छलफल भएपछि अब शीर्ष तहमा वार्ता हुने भएको हो । नेकपा माओवादी केन्द्रले कृष्णबहादुर महरा र नेसपाले गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेका छन् । महरा र श्रेष्ठ नेतृत्...

  • रानाको ‘आमा’ बाट उपसभामुखमा छलाङ

    झापा : कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बनेकी छन् । झापाको अर्जुनधारा–११ सालबाडी निवासी उनको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन् । जहाँ झापाबाट पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई हजार असहाय छ...

  • सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

    काठमाडौं : प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ । मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सू...