• हस्ताक्षर विरुद्ध (कविता)

    तिम्रो हस्ताक्षर देशलाई पासो नबनोस्, अनन्त दासत्वको नयाँ दशी नबनोस्, बरु शिरै छिनियोस् देशका लागि तर देश, लास नबनोस् । सोच्नु , सयौंपटक सोच्नु, अनि, आफ्नी आमालाई सोध्नु, आमाको दूध बगरेलाई, बेच्न हुन्छ कि हुँदैन ? आमाको काख जल्लादको जिम्मा, दिन हुन्छ कि हुँदैन ? सुन्...

  • इलामकाे पर्यटकिय क्षेत्रलाई समेटेर तयार गरिएको “सदाबहार पिरतिमा ” गीत सार्वजनिक(भिडियो सहित )

    https://www.youtube.com/watch?v=3axTYgVtLAE&feature=youtu.be&fbclid=IwAR1SqrsLUxU4Cb7nGk2V3EgDE26T2vCmz_UqA-SBDP7-vLgYTa6qmkoZ-yE इलाम : इलाम जिल्लाकाे पर्यटकिय क्षेत्रलाई समेटेर तयार गरिएको` सदाबहार पिरतिमा ´ गीत सार्वजनिक भएको छ । सदाबहार पिरतीमा झुम्न तिमी आउ , इलामको सेरोफेरो घुम्न तिमी आउ बोलको गीतमा नेप...

  • हामी अघि बढिरहाैं (कविता)

    हामी अघि बढिरहाैं हामी अधि बढिरहाैं केही कुरा जोगाउन , धेरै कुरा गुमाउदै हामी अघि बढिरहाैं ... ! प्रविधि जोगाउन प्रकृति गुमाउँदै सम्पत्ति जोगाउन सन्तति गुमाउँदै पद जोगाउन प्रतिष्ठा गुमाउँदै आवरण जोगाउन आस्था गुमाउँदै हामी अघि बढिरहाैं, हामी अघि बढिरहाैं ! कुर्सी जोगाउन कर्तब्य गुमाउँदै स्वार्...

  • गजल

      म बिना तिमी पनि चर्किएको भेटे! फूलहरू उदासिले लर्किएको भेटे!! जीवनको क्षितिजमा समयको खेल! हेर्दा हेर्दै आँखा अघि घर्किएको भेटे!! सभ्यताको के कुरा सती जाने देशमा! रुकुम तिर सुनपानी छर्किएको भेटे!! कहिले सम्म अछुत हुन्छ रगत र प्रेम? जाजरकोटमा आँसुहरू दर्किएको भेटे!! निमुखाले यो देशमा न्याय कहिले पाउने...

  • नेपाली मनको आवाज

    देश दुख्छ अाँगन दुख्छ , सीमा झनै दुख्छ। कोपिला मै आशा पनि , नफक्रदै सुक्छ ।। कति बसौं मौन बनि , केहि त बोलौ हुन्छ । सबै सामु मनको बह , खोलौ खोलौ हुन्छ।। आउला भनि भन्दाभन्दै , त्यो दिन कहिले आउला । बलि चढ्ने सपुतले , न्याय कहिले पाउला ।। देशकै निम्ति मरेको ऊ , हाम्लाई हँसाउन । अग्रगामी विकासको , थिति बसाउ...

  • कोरोनाको कहर (गीत)

    १. सुन सुन हे दाजुभाइ दिदीबहिनी सुन भन्दैछुँ कथा कलियुगको सवाइ कहन्छुँ सुन सत्य, त्रेता, द्वापर, कलि सृष्टिको चार भाग सिद्धिदैंछ भन्छन् आयू अन्तिम हो रे कलियुग २. दुनियाँमा चल्छ भन्थे विज्ञानको राज कताग यो विज्ञानको चमत्कार त्यो आज सत्य असत्य छ यहीँ नपाल्नु भ्रम मनमा कलियुगमा यम...

  • प्रतिस्पर्धी मन

    जित्ने र हार्नेको सहर त्यो भित्र अब्बल हुने मेरो रहर मैले पढाइमा उछिन्नु थियो त्यसैले आफ्नै साथीलाई सिकाइन बाले सधै अरुलाई जित्न भन्नुभयो म अरुसँगै हुन्न चाहिन कक्षामा सधै श्रेणी छुट्याइयो मैले कसैलाई सम्मान देखिन दौडमा जित्नु थियो त्यस‌ैले साथीलाई बाटो छोडिन मेरै सदनको पक्ष लिनु थियो ...

  • उचाई , दुरी र धरातल (कविता)

    बिहानीको पहिलो किरण तिम्रो बार्दलीमा ठोक्किदा तिम्रो महलको चिसो छायांले मेरो सानो झुपडीलाई ढाकिरहेको हुन्छ। किनकी, हामी बीच मोडाई र उचाईको दुरी छ। तिमी आकाश तिर चुलिएका छौ म आफ्नै धरातलमा फिँजिएको छु तिमी उचाईबाट धरातल हेर्छौ म धरातलबाट उचाई हेर्छु किनकी , हामी बीच दबाब र दृष्टिकोणको दुरी छ। म तिम्रो रवा...

  • विभेदको एक नाटक

    ‘‘समानता एक काल्पनिक कथा जस्तो लाग्न सक्छ यद्यपी शासनको सिद्धान्तको रुपमा भने हामीले यसलाई स्वीकार्नै पर्छ ।’’ डा. भीमराव अम्बेडकर । ‘‘अहँ म भित्र जान दिन्न ।’’ कथित माथिल्लो जातका बाबु बोले । ‘‘हैन ए ! तलाईँ मैले यहि दिनलाई जन्माको हो ?’’ उसकी आमाले पनि थपि । ‘‘राम राम राम ।’’ ऊ रुन थाली । ‘‘तपाईले नदिएर हुन्छ ? हि...

  • नेपाली साहित्यको परिभाषामा सुधार तथा भाषाकै नाम खसजुम्ली राख्नुपर्ने तिगेलाको जिकिर

    बेलायत : गत २३ मे २०२० का दिन नेपाली साहित्यका अध्येयता विश्वास दीप तिगेलाले नेपाली साहित्यको परिभाषा र भाषाकै नाम परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको विचार राखे । ग्लोबल नेटवर्कको भर्चुवल नियमित ५ औं श्रृंखला कन्फिरेन्समा तिगेलाले प्रिजेन्टेशन गर्दै उक्त कुरा बताएका हुन । तिगेलाले भाषाको नाम नेपाली राखिनुले नेपालका ...