• विनेसाम केन्द्र र यूके शाखाको संयुक्त सिर्जना वाचन

    लन्डन (यूके) : विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले यूके शाखासँग संयुक्त रूपमा साहित्यिक सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेको छ । सिर्जना वाचन तथा विमर्शको नवौँ श्रङ्खलाअन्तर्गत केन्द्रले साउथ यूकेसँग स्रष्टा भेटघाट र सिर्जना प्रस्तुतिको कार्यक्रम राखेको हो । प्रत्येक महिनाको १५ तारिखमा हुने श्रङ्खला...

  • ‘आनी याक्थुङ्वा-२’ सार्वजनिक कार्यक्रम (भिडियो सहित)

    काठमाडौं : तमोर फिल्म्स् प्रा.लि.को प्रस्तुति ‘आनी याक्थुङ्बा–२’को सार्वजनिक भएको छ । चलचित्र निर्देशक दिनेश लिङ्देन, गायक शम्भू फोम्बो र आनी याक्थुङ्वासँग सम्बन्धित कलाकार, निर्देशकको उपस्थितिमा सार्वजनिक भएको हो । लिम्बू र याक्खा जातिले गाउने पाःलामको लयमा आधारित आनी याक्थुङ्बा छथरे भाषमा आधारित छ । लिम्बुवानमा लाग...

  • अमर नेम्बाङ प्रतिष्ठानद्वारा भट्टराई र नेम्बाङ सम्मानित

      पाँचथर: अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले दुई स्रष्टालाई पुरस्कृत गरेको छ । फिदिममा आयोजित कार्यक्रममा ‘अमर नेम्बाङ लिम्बू स्मृति साहित्यिक पुरस्कार–२०७७’ बाट नेपाली साहित्यका प्रखर व्यक्तित्व प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई र नेपाली तथा लिम्बू भाषा साहित्यका अध्येता वीर नेम्बाङलाई पुरस्कृत ग...

  • हरिभक्त सिग्देलको नविनतम कृति ‘गौराङ्ग’ विमोचन

    काठमाडौं : अध्यात्मिक चिन्तक तथा लेखक हरिभक्त सिग्देल ‘महेश’द्वारा रचित नविनतम् कृति गौराङ्ग खण्डकाव्यको विमोचन गरिएको छ । साहित्य बाटिका नेपाल तथा मुक्तिनाथ दर्शन समाज नेपालले शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै विमोचन गरेको हो । कार्यक्रममा प्रमुख अतिथि एवं शिक्षा सचिव गोपीनाथ मैनालीले उक्त खण्डकाव्यको व...

  • कुशल थलङले ल्याए ‘आनाकानी गर्छौं किन ?’

    काठमाडौं : गायक कुशल थलङले नयाँ गीत सार्वजनिक गरेका छन् । थलङले आनाकानी गर्छौ किन हौ ठूली... बोलको गीत लिएर आएका हुन् । रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेन्जमा कुशलले संगीत र स्वर भरेका हुन् । म्युजिक भिडियोमा सार्वजनिक गरिएको गीतमा कुशल थलङ, सुजाता थुलुङ राई, विष्णु मोक्तान, दिनेश माङ्मु लिम्बू, कानुन लिम्बू...

  • लघुकथा : संघर्षशील यात्रा

    म स्कुलबाट घर पुग्दा घरभरि मान्छे देख्दा म आत्तिए । अतालिएर आमालाई बोलाए । आमा र बुबा घासँतिर जानुभएको रहेछ मेरो चर्काे आवाज सुनेर आमा घाँसबाट आउनु भयो। अनि मैले आमालाई तत्कालै सोधिहाले आमा को मान्छे हाे उहाँहरू ? आमाले दयालु स्वरमा उहाँहरुतिर देखाउँदै भन्नुभयो उहाँहरू क्रान्तिकारी हाे छोरा । मेरो बचपनको मधुर...

  • एपिवानका तेह्रथुम संवाददाता लिम्बु पुरस्कृत

    तेह्रथुम, माघ समाचारको माध्यमबाट जिल्लाको समग्र विकासको निम्ती उत्कृष्ट कलम चलाएको भन्दै ‘तेह्रथुम क्रियासिल पत्रकारिता पुरस्कार’ बाट एपिवानका तेह्रथुम संवाददाता टीआर लिम्बु पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघ तेह्रथुमको ११ औ साधारणसभामा समाजसेवी राधिका पोख्रेल र डा.सञ्जिव सापकोटाले आफ्नो स्वर्गिय छोराको नाममा ...

  • आजको साहित्य: गजल

      -रीता आचार्य (पौडेल) मन्दमन्द मुस्कुराउँदै तिम्रो छेउमा आउन मन छ, पारीपट्टि चौतारीमा बसी माया लाउन मन छ । देख्नेहरूले जे जे देखुन भन्नेहरूले जे जे भनुन्, तिम्रो प्यारो अँगालोमा बाँधी माया दाउन मन छ। दु:ख आए आउन अनिल खुशी फाटे पनि फाटुन, सबै पिडा भगाएर सधैं खुशी छाउन मन छ । जलुन यहाॅ जल्नेहर...

  • मिठो स्वरका धनी ‘दिलेन्द्र मोक्तान’आर्थिक अभावका कारण गाउँमै रुमलिए

      इलाम : फाकफोकथुम -२,धार्नेखोपमा २०४४ सालमा जन्मिएका दिलेन्द्र मोक्तान स्वर सम्राट नारायण गोपालका कालजयी भावनात्मक संगीतहरुको कभर गीत गाउन एकदमै रुचाउँछन् । बाल्यकालबाट रेडियोमा गीत सुन्दै र गाउँदै संगीतको दुनियाँमा रम्ने रहर गरेका उनलाई विद्यालयमा पढ्दा र गाउँघरमा विभिन्न कार्यक्रम हुँदा चकलेट दिएर गीत...

  • नाटक ‘एकादेशको रिट्ठू’ मञ्चन सुरु

    चुलाचुली : इलाम र गाउँमा रंगमञ्च गर्दै आएको नाट्य संस्था चुलाचुली रंगमञ्चले मंगलबारबाट नाटक “एकादेशको रिट्ठू” मञ्चन सुरु गरेको छ । इलामको चुलाचुली गाउँपालिका ४ स्थित पञ्चबुद्ध एकेडेमीमा पहिलो मञ्चन गरेको हो । विधार्थीहरुलाई लक्षित गरि निर्माण गरिएको नाटक “एकादेशको रिट्ठू” मा १२ र्षीय पात्र विवेक लिम्बूले कक्षा कोठाम...