• ब्रबिमको ‘कोक्मा फाङ्जङ्’ सार्वजनिक ,(भिडियो सहित)

    तेह्रथुम । लिम्बु गित संगितको क्षेत्रमा बिगत एक दशक यता एकछत्र राज गरेका गायक तथा संगितकार ब्रबिम सेर्मा ‘चेसुङ’ को  ‘कोक्मा फाङ्जङ्’  बोलको लिम्बु भाषिक म्यूजिक भिडियो सार्वजनिक भएको छ । कोरोना भाईरस कोविड—१९ को कारण नेपाल लगायत विश्व नै अक्रान्त रहे पनि संगितको सिर्जनालाई निरन्तरदा दिदै गायक ब्रबिमले ‘कोक्मा फाङ...

  • रातो रातो सारी,छम छम चुरा

    काठमाडौं : विश्वप्यारी चर्चित मोबाइल एप टिकटकमार्फत चर्चामा रहनु भएकी बालकलाकार अकेशा पोखरेलको अभिनय रहेको तीज गीत ‘रातो रातो सारी...’ सार्वजनिक गरिएको छ । गीतमा राजन कार्की र मीना तिवारीको स्वर छ । राजन÷मीनाकै शब्द, राजनको संगीत, संगीत–संयोजन र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको ...

  • ‘स्वर्गीय अमर नेम्वाङ स्रष्टा सम्मान’ द्वारा तीन स्रष्टा सम्मानित

    पाँचथर : फाल्गुनन्द गाउँपालिकाका पूर्व अध्यक्ष तथा साहित्यकार स्व.अमर नेम्बाङको स्मृतिमा गाउँपालिकाले स्थापना गरेको ‘अमर नेम्बाङ स्रष्टा सम्मान’ बाट तीन जना स्रष्टालाई पुरस्कृत गरिएको छ । सेहोनाम्लाङ साहित्य समाज र सहआयोजक नौलो साहित्यिक बिहान समाज पाँचथरद्वारा आयोजित प्रथम वर्ष २०७७ को सम्मान कार्यक्रममा धरान–७ सुन...

  • गजल

    निर्दोष आँखा अघि तिम्रो पीडा हेर्नु झन थिएन डर लाग्दो मृत्युलाई शब्दमा लेख्न मन थिएन । आमाको श्रृङगार जोगाउन मैले धेरै प्रयास गरे तिम्रो उलझन बचाउन थोरै पनि धन थिएन । त्यो कस्को मान्छे रहेछ त्यो कस्को लास रहेछ घाट पुर्‍याउन मलामी थिए तर कफन थिएन । सुखमा त पराई पनि आफ्नै हुं भन्ने गर्थे बिपत्तिमा सहयोग गर...

  • नयाँ देश नौलो चलन (कविता )

    हे करमूर्ती ! मिल्छ भने घामको न्यानोमा कर लगाइस्योस् वर्षिने त्यो मेघमा कर लगाइस्योस् पातहरू हल्लाउने पवनमा त्योभन्दा ज्यादा कर लगाइस्योस् । घाम ताप्न दिस्यो र पो फैलिएन कोरोना वर्षा गराइस्यो र पो हात धुन पायौँ बतास चलाइस्यो र सास फेर्दैछौँ धन्य धन्य कृपानीधान हो हजुर यी अझै करछुटमा पारिसेको छ सन्ततिसदृस दे...

  • गितकार एसपी निङलेकुको ‘परदेशी जीवन’ सार्वजनिक (भिडियो सहित)

    तेह्रथुम , गितकार एसपी निङलेकुले गित लेखनलाई निरन्तरता दिदै “परदेशी जीवन”नामक गित बजारमा ल्याउनुभएको छ । नेपाली लोक भाकामा आधारित यो गितको म्यूजिक भिडियो युट्यूवमा सार्वजनिक गरे संगै बजारमा आएको हो । माया र प्रेम समर्पण एवं बिश्वासको अर्को नाम भएपनि आफुले माया गरेको मान्छे सधैभरी परदेश बस्दाको पिडाको शन्देस बोक...

  • वेव श्रृङला “सेवारो बाजे”  एपिसोड ११ सार्वजनिक (भिडियो सहित)

    इलाम : चुलाचुली मिडिया प्रालिको निर्माण तथा प्रस्तुती रहेका नेपाली वेव श्रृङला “सेवारो बाजे” को एपिसोड ११ सार्वजनिक भएको छ । अफिसियल युट्युब च्यानल मिडिया चुलाचुली अनलाइन टिभीबाट शनिबार सँँझ ७ बजे सार्वजनिक भएको छ । “सेवारो बाजे” को एपिसोड ११ मा सेवारो बाजे (राज फागो) को भित्रि कथालाई प्रस्तुत गरिएको छ । दृश्यभरी सेव...

  • याक्थुङ ख्याली प्रतियोगितामा उत्साहजनक सहभागीता

    तेह्रथुम, लिम्बुजातिको पहिचान, भाषा कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यका साथ आयोजना गरिएको अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगितामा उत्साहजनक सहभागिता रहन थालेको छ । लोपउन्मुख रुपमा रहेको लिम्बु जातीको कला ख्यालीको पुर्नजागरण गर्ने अभिप्रायले सिसेक्वा तङनाम अर्थात साउने सक्रान्तीको अवशर पारेर सुरु गरि...

  • गजल

    ~स्पर्श अतित सागर जस्तै नदी अनि नदी जस्तै खोली कहाँ हुन्छर ? हिजो जस्तै आज अनि आज जस्तै भोली कहाँ हुन्छर ? सुख दु:ख  जीन्दगीमा मेलापात र रमझमले पूर्णीमाको मेला जस्तै फागुको होली कहाँ हुन्छर ? जन्मेपछि मर्छ मान्छे यो साश्वत सत्य कुरा हो सोचेजस्तै जीन्दगीको मिठो बोली कहाँ हुन्छर...

  • ‘दिव्यविक्रम स्मृति पुरस्कार’ बराललाई प्रदान गरिने

    पाँचथर : यस वर्षको 'दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७७' झापाको अर्जुनधारा निवासी लीला लेखनका अभियन्ता साहित्यकार कृष्ण बराललाई प्रदान गरिने भएको छ। नेम्बाङको स्मृतिमा प्रतिष्ठानले बर्सेनि स्मृति दिवस भाद्र १७ गतेका दिन प्रदान गर्दै आएको उक्त पुरस्कार गत वर्ष स्थापना भएको प्रथम समृतिमा कवि प्रकाश थाम्सुहाङलाई प्...