• अर्को गीति एल्बम ‘अभ्यर्थना’ लिएर आए राजेश

    इलाम : इलामे गायक तथा संगीतकार बि एन्ड डी राजेश चाम्लिङले सांगीतिक करिअरको दोस्रो एल्बम ‘अभ्यर्थना’ श्रोतामाझ ल्याएका छन्। राजधानीमा शनिबार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक/संगीतकार गणेश रसिक, गीतकार अशोक वान्तवा लगायतले एल्बम सार्वजनिक गरे। सदस्य सचिव रसिकले गायक चाम्ल...

  • यस्तो छ सौगात र बर्षाको ‘मेरो पैसा खोइ’ ट्रेलर

    असोज ११ गते काठमाण्डौमा र असोज २० गते मोफसलका हलमा रिलिज हुन लागेको चलचित्र ‘मेरो पैसा खोइ’को ट्रेलर सार्वजनिक गरिएको छ । एक साता अगाडि मात्र चलचित्रको प्रदर्शन मिति तय गरेपछि निर्माता तथा निर्देशक रोज राणाले चलचित्रको प्रचारलाइ तिव्रता दिएका छन् । चलचित्रको फस्टलुक र एउटा गीत रिलिज भैसकेको छ । चलचित्रमा सौगात मल्ल, ब...

  • बुद्ध लामा बने नेपाल आइडल, को हुन् बुद्ध लामा ?

    काठमाडौं : ‘जहिले पनि गीत नै गाइरहने भएकाले त गाली गर्थेँ, पछि गायनमै लाग्ने रहेछ भनेर संगीत सिक्नका लागि पठाएँ’, बुद्ध लामाका बुवा सन्तबहादुर लामा भन्नुहुन्छ । सन्तबहादुर लामाले आर्थिक अवस्था कमजोर हुँदा पनि बुद्ध लामालाई संगीत सिक्न पठाउनुभयो । सन्तबहादुर लामा २०४२ सालमा धादिङबाट पोखरा बसाईँ सर्नुभएको थियो । सन्तबहा...

  • इलाममा ‘फरक आयाम’ को साहित्यिक जमघट

    नयाँ बुलन्द इलाम : पूराना स्थापित र नयाँ पुस्ताका साहित्यकारबीच बिहीबार इलाम सदरमुकाममा साहित्यिक जमघट भएको छ । पुराना र नयाँ पुस्ताका सर्जकहरु एकै मञ्चमा उभिएर साहित्यकि खुराक पस्कने अवसर ‘फरक आयाम’ ले जुराएको हो । साहित्य क्षेत्रमा १ वर्षदेखि क्रियाशिल इलामको ‘फरक आयाम’ नामक संस्थाले बडा दसैंका अवसर पारेर घटस्थापन...

  • गजल

    भोक लाग्दा पटुकी कस्ने ती मेरी आमा मेरा लागि आफ्ना घुडां धस्ने ती मेरी आमा ।। खोजी चामल पकाई भात दिदां खेरी मलाइ नपूग्दा भोकै आफू बस्ने ती मेरी आमा ।। चाहाना ती हजारौ पूरा गर्न लाई मेरो आफ्नु खुसी आफै डस्ने ती मेरी आमा ।। घर गोठ काम गरी मलाई पढ्न पठाउंदा खोज्दा दाउरा भीर बाट खस्ने ती मेरी आमा ।। पढाईल...

  • मिस एयरहोस्टेस-२०१७ को ताज रिवा लिम्बूको शिरमा

    काठमाडौं : उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरन्त कंसाकारले पानसमा वत्तिवालेर उद्घाटन गर्नु भएको थियो ,विषेश अतिथि सौर्य यएरलाइसका प्रवन्ध निर्देशक गोपाल भट्राई राससका अध्यक्ष कुल चन्द्र वाग्लेहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा नेपालका एभीएसन क्षेत्रका विशिष्ट व्यक्तिह...

  • गन्धर्वहरुको मोह बजार क्षेत्रमा

    युद्धबहादुर बोहोरा इलाम :  जातीय पेशाका रूपमा गन्धर्व जातिले सारङ्गी बजाउने चलन पहिल्यैदेखि नेपालमा चलिआएको छ । उनीहरुका मार्मिक सारङ्गीको धुनसँगै वास्ताविक घटनालाई गीत बनाएका भाकाहरु कर्णप्रिय छन् । अल्पसंख्यकमा पर्ने यी जातिहरुको सारङ्गी ज्यालादारीको प्रमुख साधन हो । घुमेर जम्मा गरेको रकम नै उनीहरुको मुख्य आयश्रोत ह...

  • चुलाचुलीको छुट्टाछुट्टै स्थानमा कार्यक्रम

    चेतन आङथुपो चुलाचुली : बालबालिकाकJ प्रतिभा पहिचान कार्यक्रम चुलाचुली गाउँपालिकाको जनता सामुदायिक विद्यालयमा सम्पन्‍न भएको छ । चुलाचुली बाल संजाल र हातेमालो बाल क्लवको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्रोत केन्द्र स्तरीय बाल प्रतिभा पहिचान कार्यक्रममा दर्जन विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूको सहभागी रहेको थियो । क...

  • बुद्ध लामालाई सर्वाधिक मत, निशान भट्टराई तेस्रो (मत परिणामसहित)

    सागर आले आउट, प्रताप, निसान र बुद्ध टप तीनमा ‘नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट आज सागर सागर आले आउट भएका छन्  । टप चारबाट तीनमा जाने यो भोटको नतिजा अत्यन्तै चर्चित र बिबादित पनि रह्यो । भोट गणनाको बिबाद अदालतसम्म पनि पुग्यो । नयाँ भोटिङ नगराउनु भन्ने अदालतको आदेशपछि बिहिबारको सोमा भोटिङ खुला गरिएन । तर, पछ...

  • नेपाल आइडल विवादः पर्सिसम्म भोट नगन्न अदालतको आदेश

    काठमाडौं : जिल्ला अदालत काठमाडौंले पर्सिसम्म नेपाल आइडलको भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । नेपाल आइडलका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो...