• ‘खुशी लुटिएरै पनि’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    झापा : खुसी लुटिएरै पनि बाँच्दैछु गायक लेखु मुखिया (भोटे) को ‘खुशी लुटिएरै पनि’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । निर्देशक हिकस राईको निर्देशनमा बनेको म्यूजिक भिडियोमा कलाकारहरु बियल राई, आशा लेप्चा र गौरव राईको अभिनय हेर्न सकिन्छ । छायाङ्कन तथा सम्पादन निर्देशक आफैले गरेका छन् । गीतकार सुकुमार बराइलीको शब्द रचना त...

  • गायिका कनिका कपुरमा कोरोनाकाे संक्रमण

    गायिका कनिका कपुरमा कोरोना संक्रमण देखिएको छ । ‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिकामा कोरोना संक्रमण देखिएको भारतीय मिडियामा उल्लेख छ । उनी केही दिन लखनउमा पनि बसेकी थिइन् । उनले, लखनउमा रहँदा केही साथीहरुलाई बोलाएर डिनर पार्टी समेत दिएकी थिइन् । उनी लखनउको एक महंगो होटलमा बसेको भारतीय मिडियाले उल्लेख गरेका छन्...

  • दिनेश माङमु लिम्बुको निर्देशनमा ‘म जव जव’ सार्वजनिक (भिडियो सहित)

    इटहरी : पछिल्लो समय एक पछि अर्को म्युजिक भिडियो निर्देशनमा व्यस्त रहेका निर्देशक तथा कल्चरल कोरियोग्राफर दिनेश माङमु लिम्बुको निर्देशनमा नयाँ गीत ‘म जव जव’को भिडियो सार्वजनिक गरिएको छ ।  गायक जीएम राईको सुमधुर आवजमा सजिएको गीतमा कमल खत्रीको शव्द सृजना तथा कमल खत्रीकै संगीत रहेको छ । गायक जीएम राई र सबु तामाङको उत्कृष्...

  • धन किरण गुरुङको ‘तिम्रो यादमा’ सार्वजनिक (भिडियो सहित)

    इटहरी : चलचत्रि निर्देशक देउकृष्ण देवान लिङखा याक्खाको निर्देशनमा गायक धन किरण गुरुङको आवाजमा सजिएको नयाँँ गीत ‘तिम्रो यादमा’ भिडियो सार्वजनिक भएकको छ । गीतकार सुनील थापाको शव्द रचान रहेको गीतलाई सिर्जन नेपालले संगीत भरेका छन् । सिर्जन नेपालकै संगीत संयोजन रहेको गीतको भिडियो फरक शैलीमा निर्माण गरिएको छ । गायक धन किरण ...

  • कमेडी च्याम्पियनको उपाधि हिमेशलाई

    काठमाण्डौ : रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् । शनिबार काठमाण्डौमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश कमेडी च्याम्पियनको विजेता घाेषित भएका हुन् । उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् । विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक...

  • संचारकर्मी प्रेम अधिकारीको शब्दमा गायीका सुनिताको ‘यो मन’ सार्वजानिक

    https://youtu.be/8HknkRhbSZg इलाम : संचारकर्मी प्रेम अधिकारीको शब्द र गायीका सुनिता कटुवालको स्वर रहेको ‘यो मनले त्यो मनलाई’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ । दर्जनौ गीत बजारमा ल्याएर चर्चा कमाई सकेकी सुनिताले ‘यो मनले त्यो मनलाई’ बोलको आधुनिक गीतको भिडियो यूटुव मार्फत सार्वजनिक गरेकी हुँन । गायीका क...

  • ‘कविता तङ्सिङ–२’ को तयारी अन्तिम चरणमा

    झापा : झापा जिल्लाको दमकमा हुन गइरहेको ‘कविता तङ्सिङ–२’ को तयारी अन्तिम चरणमा पुगेको छ । ‘याक्थुङ लेखक संघ जिल्ला तदर्थ समिति झापा’को आयोजना रहेको ‘कविता तङ्सिङ–२’ कार्यक्रममा प्रदेश १ का पूर्वप्रदेश प्रमुख गोविन्द तुम्वाहाङको प्रमुख आतिथ्यता रहनेछ । पूर्वका विभिन्न जिल्लाका ३५ कविहरुको उपस्थिति रहने, जसमध्ये १३ जन...

  • मम्मी छोरी हुन डर लाग्यो !

    आज मैले मम्मीसँग भने – मामु मलाई छोरी मान्छे बनिरहन डर लाग्यो । मलाई छोरा बनाइदिनुस् । मम्मी केही बोल्न सक्नुभएन मलाई हेरीमात्रै रहनुभयो । साच्चै नै अब हामी छोरीलाई बाँच्न गाह्रो भएजस्तो लाग्छ । केही दिन पहिले एउटा पत्रिकामा पढेँ – चौहत्तर वर्षकी हजुरआमाको बलात्कार भयो रे । अस्ति आठ महिनाकी बहीनी बलात्कारपछि मारिइन् । ...

  • “सहयात्री” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    झापा : त्रीएक म्युजिक प्रोडक्सन प्रालिले "सहयात्री" शिर्षकको म्युजिक भिडियो सार्वजनिक गरेको छ । आदर्श लिम्बुको शब्द रचना, रोहित लिम्बुको संगीत रहेको सो गीत गायिका आशा साम्बाको सुमधुर स्वरमा सुन्न सकिन्छ । गीतकार तथा निर्देशक आदर्श लिम्बूको निर्देशन, अन्जित श्रेष्ठको छायाङ्कन एवं सम्पादन रहेको सो म्युजिक भिडियोमा कलाका...

  • नयाँ वर्षमा मेलिना राई इलामको सिध्दिथुम्का आउने

    इलाम : नेपाली सांगीतिक जगत की सर्वाधिक चर्चित गायिका मेलिना राई इलामकाे सुन्दर पर्यटकीय क्षेत्र सिध्दिथुम्का आउने भएकी छन् । नेपाल भ्रमण वर्ष २०२० लक्षित एवम् नयाँ वर्षकाे अवसर पारेर स्वागत गेट एवम् पार्क निर्माण सहयाेगार्थ बृहत् सांस्कृतिक कार्यक्रम आयाेजना गरिएकाे हाे । उक्त कार्यक्रममा मेलिना राई साथै प्रकास बस्...