तन्ना जस्तै फेर्नु मिल्ने भए जिन्देगी फेरि दिन्थे । झुठको खेत रोपेर मीठो फल पाउने भए झुठै झुठको खेत रोपी दिन्थे । माया बिना बाँच्नु र हाँस्नु सके हाँसी दिन्थे । -माङसेबुङ-३ आदिपुर इलाम...
रंग विविध
-
-
मुक्तक
छड्के नजरले हेर्दै थियौ तिमीले लर्के जवान देखाउँदै थियौ तिमीले । मोहनी लाउने जाल बिच्छ्याँदै थियौ तिमीले बिचमा बिचल्ली पार्ने षड्यन्त्र रचदै थियौ तिमीले । -माङसेबुङ-३ आदिपुर खलङगे इलाम (हाल माई-३ ज्यामिरे)...
-
संस्कृति संरक्षणको लागि “पापोहाङ थोबो सङ्जुम्भो नेपाल” सक्रिय हुँदै
पाँचथर : आफ्नो परम्परागत संस्कृति संरक्षण गर्नको लागि पापोहाङ थोबो सङ्जुम्भो नेपाल अहिले सक्रिय भएको छ । लावती,आङ्देम्बे,शेर्मा,तुम्बापो,तुम्रोक,कुगेनाम्बा र ईङ्वा थरको साझा संस्थाका केन्द्रिय कार्यसमिति अध्यक्ष बिजयबोध लावतीको अध्यक्षतामा बसेको बैठकबाट सक्रिय हुन विभिन्न निर्णयहरु पारित गरि ...
-
मुक्तक
उकाली चढ्दा देउरालीको वर पिलमा खाएको वाचा कसम । त्यो बाचा कसम उराली झर्दा बिर्सर गयो । जुनी जुनीसम्मसँगे बाँच्ने सँगे मर्ने वाचा कसम लतियाएर गयो । आँखा भरी आँसु र मन भरी पीडा दिएर गयो । -माङसेबुङ-३, आदिपुर खलङगे इलाम हाल माई-३ ज्यामिरे इलाम...
-
मुक्तक
हरपलको साथी ढाडा भईदियो माया गर्छु भने मान्छेले औकात देखाइदियो मायाको भीख माग्दा खेरी घृणाको दक्षिणा दियो । -माङसेबुङ-३, आदिपुर खलङगे इलाम हाल माई-३ ज्यामिरे इलाम...
-
‘अन्तिम संभोग’ (कथा)
विदेशबाट फर्केर आएको जम्मा चार महिना मात्र भएको थियो । पेम्बाको मोवाइल एक अनजान नम्बरबाट टिनिनी बज्यो । पेम्बाले फोन उठाएर कानमा जोड्न नपाउँदै उताबाट ‘हेलो, पेम्बा के छ’को प्रश्न सोधियो । पेम्बाले पहिला कस्को स्वर हो भनेर पहिल्याउनै सकेन । ऊ विदेशमा आठ वर्ष बसेर आएको थियो यसैले पनि उस्को नेपालमा धेरैसँग सम्पर्क टुटिस...
-
मुक्तक
सफलता खोज्दा-खोज्दा असफलताको चक्रब्युहमा फस्यो जिन्देगी देउता खोज्दा-खोज्दा दानवको फेला परियो जिन्देगी माया खोज्दा-खोज्दा घृणाको बगैंचामा अलमलियो जिन्देगी तिमीलाई खोज्दा-खोज्दा तिमी जस्तो मान्छेको मायामा रुमलियो जिन्देगी -माङसेबुङ, इलाम (हाल माई नगरपालिक-६, इलाम)...
-
गजल
खिइदैं जाँदै छु अझै खिइएर कतिको मन सिउनु पर्छ । म त्यही सियो हुँ अरुको बस्त्र सिएरै जिउनु पर्छ । समयले भिडको पछि लाग्ने बनाएको छ स्वार्थी बनाएको छ । भिडको पछि नलागौ त कागको बथानमा बकुल्लो हुनु पर्छ । छेपारोले झैं मौसमी रङ्ग नफेरी कसरी बाच्न सकिन्छ र यहाँ । हानिकारक भएप...
-
संचारकर्मी नेम्बाङको निर्देशनमा ‘सम्बन्ध’ म्यूजिक भिडियो सार्वजनिक
झापा : संचारकर्मी देशराज नेम्बाङको निर्देशनमा ‘सम्बन्ध’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरज जबेगुको शब्द, संगीत र मिक्स एण्ड मास्टरिङमा तयार भएको गीत काव्य रेकर्डिङ स्टुडियो दमकमा रेकर्डिङ गरिएको हो । इलाम र झापाका विभिन्न ठाउँमा छायाङ्कन गरिएको भिडियोमा कलाकारहरु सुरज जबेगु, मिना नेम्बाङ र शैलेश लिम्बुको अ...
-
गजल
प्रत्येक बिहानी सँगै उदाउने घाम रातमा हुन्न । निरन्तर बगिरहन्छ समय हाम्राे हातमा हुन्न । फुलकाे बाेटलाई शाेभा त पातले पनि दिएकाे हुन्छ ।। तर किन सबैकाे नजर फूलमा हुन्छ पातमा हुन्न । म कसैकाे एकाेहाराे मायामा परेर थाहा पाए ।। माया हृदयबाट हुन्छ कसैकाे दवावमा हुन्न । साथ छाेड्नु र साथ दिनु प्रकृतिकाे निय...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 93
- Next Page »







































