छड्के नजरले हेर्दै थियौ तिमीले
लर्के जवान देखाउँदै थियौ तिमीले ।
मोहनी लाउने जाल बिच्छ्याँदै थियौ तिमीले
बिचमा बिचल्ली पार्ने षड्यन्त्र रचदै थियौ तिमीले ।
-माङसेबुङ-३ आदिपुर खलङगे इलाम (हाल माई-३ ज्यामिरे)