मुक्तक

  एस बि लिम्बू
259 Shares

सफलता खोज्दा-खोज्दा

असफलताको चक्रब्युहमा फस्यो जिन्देगी

देउता खोज्दा-खोज्दा

दानवको फेला परियो जिन्देगी

माया खोज्दा-खोज्दा

घृणाको बगैंचामा अलमलियो जिन्देगी

तिमीलाई खोज्दा-खोज्दा

तिमी जस्तो मान्छेको मायामा रुमलियो जिन्देगी

-माङसेबुङ, इलाम (हाल माई नगरपालिक-६, इलाम)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार