मुक्तक

  एस बि लिम्बू  123 पटक हेरिएको

हरपलको साथी

ढाडा भईदियो

 

माया गर्छु भने मान्छेले

औकात देखाइदियो

 

मायाको भीख माग्दा

खेरी घृणाको दक्षिणा दियो ।

 

-माङसेबुङ-३, आदिपुर खलङगे इलाम

हाल माई-३ ज्यामिरे इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार