हरपलको साथी
ढाडा भईदियो
माया गर्छु भने मान्छेले
औकात देखाइदियो
मायाको भीख माग्दा
खेरी घृणाको दक्षिणा दियो ।
-माङसेबुङ-३, आदिपुर खलङगे इलाम
हाल माई-३ ज्यामिरे इलाम
हरपलको साथी
ढाडा भईदियो
माया गर्छु भने मान्छेले
औकात देखाइदियो
मायाको भीख माग्दा
खेरी घृणाको दक्षिणा दियो ।
-माङसेबुङ-३, आदिपुर खलङगे इलाम
हाल माई-३ ज्यामिरे इलाम