उही घाम हो नुतन बिहानी बोकेर उदाउने । उही सहर हो, यो मैले मेरा पैतालाहरू खियाइरहेको । अस्ताएपछि आकाशमा मुस्कुराइरहेको जून । रित्तिएपछि अँध्यारो रात । र, आउँछ बिहान । उस्तैगरी उही समयमा आउने विहान त्यही हो । तर फेरिएको छ बिहानीमा देखिने यो सहरको दृष्य ।बिहानीमा मानिसहरूलाई ब्यूँझाउन भालेको ‘कुखुरी काँ’ को सट्टामा गाड...
रंग विविध
-
-
नियात्रा : भाडामा शरिर-आम्सटर्डम बेश्यालय
एमएससी म्याग्नाफिका पानीजहाजदेखि बिहानीको ब्रेकफास्ट हसुरेर बाहिर जमिनमा निस्कदै गर्दा फुसफुस्से पानी परिरहेको थियो । हुनत युरोपियन हिउँदे मौसममा पानी र हिउँ पर्नु कुनै नौलो कुरो भने निश्चय पनि हुँदै होइनन् । हामी त्यसरी पानीजहाजदेखि बाहिर निस्कदा हातेघडिले बिहानीको समय ९ बजाइ सकेको थियो तैपनि बाहिरको मौसम हल्का अँध्...
-
नुमा राईलाई ‘द भोईस अफ किड्स’ मा जिताउन माङसेबुङबासी सक्रिय
इलाम : द भोईस अफ किड्स नेपालको भोटिङ राउण्डमा पुगेकी माङ्सेबुसङ गाउँपालिका ६ की नुमा राईलाई जिताउन “नुमा राई जिताउऔँ अभियान समिती” गठन गरिएको छ । माङ्सेबुङ गाउँपालिकाका अगुवा तथा जनप्रतिनीको सल्लाकार समिती सहित धनजित रुङ्माङ राईको अध्यक्षतामा ३५ सदस्य “नुमा राई जिताउऔँ अभियान समिती” गठन गरिएको हो । समितीको सहसंयोजक...
-
फाल्गुनन्दमा संचालित खसआर्य कर्मकाण्ड सम्बन्धि प्रशिक्षण सम्पन्न
पाँचथरः जिल्लाको फाल्गुनन्द गाउँपालिकामा संचालन गरिएको खसआर्य समुदायको कर्मकाण्ड प्रवर्द्धन र संस्कृति संरक्षण सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ । गत सोमबारदेखि पालिकाको ५ नम्बर वडास्थित घुर्बिसे पञ्चमीमा सारथी अनलाइनद्वारा आयोजित अन्तरक्रियात्मक प्रशिक्षण बुधबार समापन गरिएको हो । खसआर्य समुदायले आफ्ना कर्मकाण्ड...
-
फाल्गुनन्दमा मनाइयो चाःसोक तङ्नाम
पाँचथरः फाल्गुनन्द गाउँपालिका ५ नम्बर वडाको घुर्बिसे पञ्चमीमा किराँत लिम्बु जातीहरुको मौलिक चार्ड चाःसोक तङ्नाम(उधौंली)पर्व साँस्कृतिक कार्यक्रम सहित मनाइएको छ । पहाडमा पैंयु फुल्न थालेपछि खोलानदीमा माछा, आकाशमा चराचुरुङ्गी दक्षिणतिर लागेको ऋतुलाई उधौली याम शुरु भएको सङ्केतका रूपमा उहिले लिम्बू समुदायले मान्ने ग...
-
राजेश पायल राईको स्वरमा ‘आज देखे तिमीलाई एउटा कारमा´
इलाम : राजेश पायल राईको आवाजमा ईलामेली कलाकार सन्तोस खापुङद्वारा रचित एवम् संगीतबद्ध गीत `आज देखे तिमीलाई एउटा कारमा´ बोलको गीत सार्वजनिक भएको छ । ओएसआर मुभिमार्फत सार्वजनिक भएको छ । यस गीतको भिडियोमा इलामेली कलाकार निर्मल दियाली, सामना खनाल तथा आर्यमोन दियालीको अभिनय देख्न सकिन्छ । उक्त गीत रेकर्डपछि फेसबुक लाईभ ...
-
धरानमा ‘नेत्तिफूङ्’ कविता कृतिको विमोचन
इलाम: धरान-मुक्साम लाबुङ्द्वारा लिखित लिम्बु भाषाको कविता कृति 'नेत्तिफूङ्' आइतबार विमोचन भएको छ । धरानस्थित होटल इजि राइडरको सभाहलमा विमोचन भएको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनशत्रको अवसरमा केन्द्रीय अध्यक्ष कुमार लिङ्देनको हस्तबहुलिबाट विमोचन गरिएको हो । ...
-
निषेधित सहरमा अनायसै रोकिएका मेरा कदमहरु (नियात्रा)
समग्रमा मेरो आधा जीवन परदेशी भूमिमा बितिसकेको छ । त्यसैले विश्वका अधिकांश मुलुकहरु घुम्ने अवसर प्राप्त भएतापनि पुनः फेरि एकचोटी चीन जाने रहरले मलाई भित्रभित्रै कुत्कुत्याउँन थालेको थियो । किनभने चीनले गर्दै गरेको अत्याधिक बिकाशको गति र त्यहाँका मानिसका रहनसहनले मलाई जिन्दगिमा ज्यादै आकर्षण गरिरहेको हुन्थ्यो । अझै त्य...
-
सिक्किममा चासोक तङनाम संगै थाक्थुङ आईडलको फाईनल हुने ।।
डिसेम्बर १८ भारतको सिक्किममा बसोबास गर्ने लिम्बु समुदायले मौलिक पर्व चासोक तङनाम(उधौली चाड) यसबर्ष पनि भव्य रुपमा मनाउने भएका छन् । आफ्नो संस्कार संस्कृतीलाई संरक्षण तथा संबद्र्धन गर्ने उदेस्यले पुर्व सिक्किमको रानिपुल स्थित मेलाटारमा आउदो डिसेम्बर १० देखी १२ तारिख सम्म लिम्बु समुदायले छैटौ चासोक तङनाम उल्लासका सा...
-
सेभोई ग्रीलका यादहरु ! (नियात्रा)
भूमिगत रेल स्टेसन चेरिङक्रसदेखि बाहिर जमिनमा निस्कदा आकासमा ताराहरु टिमटिम टल्किरहेका मज्जाले नजर लगाउन मिल्दथ्यो । हामी आकासमा भएका तिनै असङ्ख्य ताराहरु र सडक किनारमा बलिरहेका बत्तिको सहाराले सुस्तरी अगाडि बढिरहेका थियौ । त्यसरी हिडने क्रममा सबैभन्दा अगाडि मेरो छोरो थियो र उनले आफ्नो मोबाइलमा मानचित्र हेर्दै मार्गदर...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 93
- Next Page »










































