तन्ना जस्तै फेर्नु मिल्ने भए
जिन्देगी फेरि दिन्थे ।
झुठको खेत रोपेर मीठो फल पाउने भए
झुठै झुठको खेत रोपी दिन्थे ।
माया बिना बाँच्नु र हाँस्नु सके
हाँसी दिन्थे ।
-माङसेबुङ-३ आदिपुर इलाम
तन्ना जस्तै फेर्नु मिल्ने भए
जिन्देगी फेरि दिन्थे ।
झुठको खेत रोपेर मीठो फल पाउने भए
झुठै झुठको खेत रोपी दिन्थे ।
माया बिना बाँच्नु र हाँस्नु सके
हाँसी दिन्थे ।
-माङसेबुङ-३ आदिपुर इलाम