मुक्तक

  एस.बी. लिम्बू (असफल)  216 पटक हेरिएको

तन्ना जस्तै फेर्नु मिल्ने भए

जिन्देगी फेरि दिन्थे ।

 

झुठको खेत रोपेर मीठो फल पाउने भए

झुठै झुठको खेत रोपी दिन्थे ।

 

माया बिना बाँच्नु र हाँस्नु सके

हाँसी दिन्थे ।

 

-माङसेबुङ-३ आदिपुर इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार