मुक्तक एस बि लिम्बू १७ भाद्र २०७८, बिहीबार १७:२७ 77 Shares उकाली चढ्दा देउरालीको वर पिलमा खाएको वाचा कसम । त्यो बाचा कसम उराली झर्दा बिर्सर गयो । जुनी जुनीसम्मसँगे बाँच्ने सँगे मर्ने वाचा कसम लतियाएर गयो । आँखा भरी आँसु र मन भरी पीडा दिएर गयो । –माङसेबुङ-३, आदिपुर खलङगे इलाम हाल माई-३ ज्यामिरे इलाम