• ‘घुर्बिसे पञ्चमी गोल्ड कप’ बिजेता फाक्तेपेली खेलकुद परिषद

    पाँचथर : दोस्रो घुर्बिसे पञ्चमी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि फाक्तेपेली खेलकुद परिषद फाल्गुनन्द-५ ले हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा १-० गोल अन्तरले आदर्श सुर्योदय क्लब राँकेलाई हराउँदै फाक्तेपेली खेलकुद परिषदले उपाधि चुम्न सफल भएको छ। विजयी टिमले १ लाख २ हजार दुई सय २२ नगद र ट्रफी ग्रहण गर्‍यो।विजे...

  • आत्‍मानन्द गोल्डकप : चन्द्रगडीको विजयी सुरुआत

    माङसेबुङ (इलाम) : इलामको माङसेबुङ गाउँपालिकामा आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिता सुरु भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६५ औं जन्मोत्सवको अवसरमा आत्मानन्द गोल्डकपको ११ औं संस्करण सुरु भएको हो । प्रतियोगितामा बुद्ध स्पोर्ट क्लब चन्द्रगडी झापाले विजयी सुरुआत गरेको छ । शनिबार भएको उद्घाटन खेलमा माङसेबुङ गाउँ...

  • सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग क्रिकेट खेल्ने

    काठमाडौं : नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पी.एस.एल) क्रिकेट खेल्ने भएका छन् । पीएसएलको हिजो भएको पहिलो चरणको खेलाडी बोलकबोलमा सन्दीपलाई लाहोर कलन्दरले टिममा अनुबन्ध गरेको छ । सन्दीपले एक सिजनका लागि कम्तिमा ५० हजार डलर पाउनेछन् । एकै प्रतियोगितामा सर्वाधिक रकम लिने सन्दीप पहिलो नेपाली खेला...

  • घुर्बिसे पञ्चमी गोल्ड कपको दोस्रो संस्करण उद्घाटन

      पाँचथर : फाकफोकथुम-१ र पाँचथर फाल्गुनन्द-५ को सिमाना स्थित घुर्बिसे पञ्चमी बजारको खेलमैदानमा जारी 'घुर्बिसे पञ्चमी गोल्ड कप'को दोस्रो संस्करण शनिबार उद्घाटन गरिएको छ। प्रमुख अतिथि प्रतिनिधिसभाका माननीय साँसद क.बसन्तकुमार नेम्बाङले खेलको उद्घाटन पछि शुभकामना राख्दै यस खेल मैदानको स्तरोन्नतिलाई प्राथमिकता दिने...

  • फूटसल प्रतियोगिताको उपाधि कुरुम्बाको पोल्टामा

    गुरुङगाउँ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित गुरुङगाउँमा आयोजित खुल्ला नकआउट फूटसल प्रतियोगिताको उपाधि माङहि युवाक्लब थुमथुमे कुरुम्बाले जितेको छ । शुक्रबार भएको फाइलनमा प्रयास युवाक्लब चिवुवा 'ए' लाई २-१ ले पराजित गर्दै थुमथुमेले उपाधि चुमेको हो । उपाधिका लागि थुमथुमेका तर्फबाट समुल लिम्बू र निश्चल लिम्बूले ग...

  • जीतपुर युनाईटडले फाईनल उपाधि चुम्यो

    देउमाई : देउमाईको जीतपुरमा भएको आजको खेलमा जीतपुर युनाईटेडले २ का बिरुद्द ३ गोल गर्दै फाईनल उपाधि चुमेको छ । यो उपाधि संगै बिजेता टोलीले ५१ ह्जार नगद पुरस्कार ट्रफि र मेडल प्राप्त गरेका छन । त्यस्तै उपबिजेताले नगद रु ३१ ह्जार नगद र प्रमाण पत्र प्राप्त गरेका छन । उक्त खेलमा म्यान अफ दि सिरीज रतन खवास,उत्कृष्ट गोलरक्ष...

  • कुरुम्बा र चिवुवा फाइनलमा

    गुरुङगाउँ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित गुरुङगाउँमा खुल्ला नकआउट फूटसल प्रतियोगितामा थुमथुमे कुरुम्बा र चिवुवा ए फाइनलमा प्रवेश गरेका छन् । विहीबार सम्पन्न सेमीफाइनलमा आफ्ना प्रतिष्पर्धी टिमलाई पाखा लगाउँदै उपाधिका लागि यी दुई टिमबीच प्रतिष्पर्धा हुने पक्का भएको हो । विहीबारको पहिलो सेमीफाइनलमा मानपुर एफसीलाई ...

  • मानपुर, सिक्तेम्बा, कुरुम्बा र चिवुवा सेमीफाइनलमा

    गुरुङगाउँ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित गुरुङगाउँमा खुल्ला नकआउट फूटसल प्रतियोगितामा मानपुर एफसी, सिक्तेम्बा बी, थुमथुमे कुरुम्बा र चिवुवा सेमीफाइनलमा प्रवेश गरेका छन् । बुधबारको पहिलो खेलमा सिक्तेम्बा ए लाई २–१ ले पराजित गर्दै मानपुर एफसी, दोश्रो खेलमा सौगात युवाक्लब सिङलाबुलाई २–१ ले पराजित गर्दै सिक्तेम्बा ब...

  • फक्ताङलुङ र जितपुर फाइनलमा

    जितपुर : इलामको देउमाई नगरपालिका ९ जितपुरमा जारी खुला नकआउट फूटबल प्रतियोगतामा फक्ताङ्लुङ स्पोर्टिङ क्लब देउमाई नगरपालिका ९ र युनाइटेड जितपुर फाईनलमा प्रवेश गरेका छन् । बुधबार भएको सेमीफाइलनमा प्रतिष्पर्धीहरुलाई पाखा लगाउँदै फक्ताङ्लुङ र जितपुरले उपाधिका लागि शुक्रबार हुने पाइलनमा भेट पक्का गरेका हुन् । पहिलो सेमिफ...

  • सिक्तेम्बा, कुरुम्बा, आयोजक, चिवुवा र सामाटार क्वाटरफाइनलमा

    गुरुङगाउँ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित गुरुङगाउँमा खुल्ला नकआउट फूटसल प्रतियोगितामा मंगलबार पनि पाँच खेल सम्पन्न भएका छन् । मंगलबारको खेलबाट सिक्तेम्बा बी, थुमथुमे कुरुम्बा, आयोजक फाल्गुनन्द विकास संस्था ए, चिवुवा ए र सामाटार विजयी भई क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा केराबारीलाई ३–० ले पराजित गर्द...