• फुटबल साइनो

    इलाम : मानेभञ्ज्याङ गोल्डकप फुटबलको पछिल्लो सिजनको फाइनलमा दुलहीझैं सजिएको बजार र नजिकैको चिटिक्क पारिएको मैदान खचाखच थियो  । दार्जिलिङका राजनीतिक व्यक्तित्व र प्रशासकसँगै इलामको सूर्योदय गरपालिकाका मेयर रनबहादुर राईसहित पशुपतिनगरका प्रहरी निरीक्षक हेमराज ओलीलगायतको जम्बो नेपाली टोली पनि आतिथ्यता ग्रहणमै व्यस्त थियो...

  • कागे नकआउट फुटबलमा आइतबार दुई खेल हुने

    जमुना : इलाम सन्दकपुर गाउँपालिकास्थित जमुना कागेमा जारी कागे नकआउट फुटबल प्रतियोगिताको शनिबारको खेलमा ३ टिम क्वाटर फाइनलमा पुगेको छ । पहिलो खेलमा नुनथला जमुनाले नवज्योती खेल सघ सुलुबुङलाई ३-० ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै आजको दोस्रो खेलमा आयोजक सुनखरी खेल संघ जमुनाले सोयाङलाई ३-० गोल अन्तरले हराउदै ...

  • इलाम प्रिमियर क्रिकेटको उपाधि बिराटनगरलाई

    इलाम : इलाम क्रिकेट संघद्वारा इलममा आयोजित प्रदेश १ स्तरीय इलाम प्रिमियर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरले जितेको छ । इलाम सदरमुकास्थित टुँडिखेलमा शनिबार सम्पन्न फाइनलमा आयोजक इलामको चुनौती पन्छाउँदै वाइआरसिसीले विराटनगरले १ लाख नगद सहित ट्रफि हात पारेको हो । टस जितेको पहिलो ब्याटिङ गरेको विराटनगरले २८ रनले इला...

  • जितपुरमा खुल्ला नकआउट फूटबल प्रतियोगिता

    जितपुर : इलामको देउमाई नगरपालिका ९ जितपुरमा सोमबादेखि फूटबल प्रतियोगिता हुने भएको छ । शुभदिपावली तथा छठ पर्वको अवसरमा नेपाल तरुणदल साविका जीतपुर गाउँ कार्य समितिले खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । फुटबल प्रतियोगिताका विजेता टिमलाई नगद ५१ हजार र उपविजेता ३१ हजार, मेडल र प्रमाण पत्र दिइने आयोजकले ज...

  • माङसेबुङको सिंङफेरेमा वडास्तरीय फूटबल प्रतियोगिता सुरु

    माङसेबुङ : वडादशैं, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्लाभर विभिन्न खेलकुदका प्रतियोगिता संचालन भइरहेका छन् । कतै भर्खरै सम्पन्न भएका छन्, कतै सम्पन्न हुने चरणमा छन् त कतै सुरु भएका छन् । यसै क्रममा पश्‍चिमी इलामको माङ्सेबुङ गाउँपालिकामा-४, सिंङ्फेरेमा वडास्तरीय फूटबल प्रतियोगिता सुरु भएको छ । माङ्सेबुङ खेलकुद विका...

  •  माइजोगमाईमा बिहीबार चार खेल सम्पन्न

    माइजोगमाई : माइजोगमाई फुटबल क्लबको आयोजनामा इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजार स्थित अमरकल्याण माविको खेल मैदानमा जारी गाउँपालिका स्तरिय महिला तथा १४ बर्ष मुनिको पुरुष फुटबल प्रतियोगितामा बिहीबार चार खेल सम्पन्न भएको छ। बिहिबार सम्पन्न पुरुष तर्फको पहिलो खेलमा  अमरकल्याण मावि नयाँबजारले सरस्वती मावि सोयाङल...

  • जोगमाई फुटबलको उपाधि एमएफसीलाई

    माइजोगमाई : नवदीप ज्योति समाजको आयोजनामा इलामको माइजोगमाई गाउँपालिका २ जोगमाईमा सञ्चालित नकआउट फुटबल प्रतियोगिताको उपाधि मिलियन फ्रेन्डस् कल्ब (एमएफसी) पान्दामले हात परेको छ ।  बुधबार जोगमाई स्थित ज्ञानोदय माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा सुदुङ्ग स्पोर्टिङ्ग क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै एमएफसी पान्दामले ...

  • पथरीमा फुटसल मैदान बन्दै

    पथरी : मोरङको पथरी शनिश्चरे नगरपालिका आसपासमा फुटसल प्रतियोगिता गर्ने स्थान भए पनि पथरीशनिश्चरेमा खड्किएको थियो । अब सिरिजङ्गा स्पोर्टिङ क्लबले फुटसल प्रतियोगिता गर्ने ग्राउण्ड बनाउने भएपछि फुटसल खेल्नै कै लागि बाहिर जानु नपर्ने भएको छ । पथरी शनिश्चरे ३ सिरिजंगा चोकका खेमराज तुम्बापोले आफ्नो श्रीमती कुमारी तुम्बापोक...

  • सन्दिपको घातक बलिङ मद्धतमा आइपिएल क्रिकेटमा आयोजकको सनसनीपूर्ण जीत

    इलाम : सन्दिप ढुंगानाको घातक बलिङ मद्धतमा आयोजक इलामले पाँचथरको फिदिममाथि सनसनीपूर्ण जित निकाल्दै प्रदेश नम्बर १ स्तरीय इलाम प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि होडमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा इलामले फिदिमलाई ६९ रनले पराजित गर्‍यो । टस जितेर ब्याटिङ रोजेको आयोजकले निर्धारित २० ओभर पूरै खे...

  • कागे गोल्डकपमा आज तिन खेल सम्पन्न

    सन्दकपुर : इलामको उतरी सन्दकपुर गाउँपालिकामा जारी कागे गोल्डकपको आज तेस्रो दिन ३ टिम दिस्रो चरणमा पुगेका छन्  । आजको पहिलो खेलमा जौबारी जमुनाले प्याङ भेट्रान लाई ५-१ को सहज जित निकाल्दै आफ्नो दोस्रो चरण सुरक्षीत गरेको हो  त्यस्तै दोस्रो खेलमा माइभ्याली इलामले माबुलाई ३-१ को जित निकाल्दै स्थान ओगट...