• खुल्ला नकआउट फूटसल प्रतियोगितामा शनिबार ५ खेल

    गुरुङगाउँ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित गुरुङगाउँमा खुल्ला नकआउट फूटसल प्रतियोगितामा शनिबार पाँच खेल सम्पन्न भएका छन् । आइतबरको खेलमा सिक्तेम्बा ए, केराबारी, ढुङगे, सिक्तेम्बा वी र सौगात युवाक्लब सिङलाबु विजयी भएका छन् । पहिलो खेलमा गैरीगाउँ ए लाई १–० ले पराजित गर्दै सिक्तेम्बा ए, दोश्रो खेलमा  गैरीगाउ...

  • फक्ताङ्लुङ, सोयाक र पाथिभरा विजयी

    जितपुर : इलामको देउमाई नगरपालिका ९ जितपुरमा जारी खुल्ला नकआउट फूटबल प्रतियोगिताको शनिबार पाचौं  खेल सप्पन्न भएको छ । शनिबारको खेलमा फक्ताङ्लुङ, सोयाक र पाथिभरा विजयी बनेको छ । फक्ताङ्लुङ फुटबल क्लब देउमाइ नगरपालिकाले वरभन्ज्याङ फुटबल क्लब देउमाइ नगरपालिका ३ लाई २ का बिरुद्ध ४ गोलले पराजित गरेको छ। त्यस्त...

  • माङसेबुङको गुरुङगाउँमा खुल्ला नकआउट फूटसल प्रतियोगिता सुरु

    गुरुङगाउँ : दिपावलीको अवसरमा इलामको माङसेबुङ गाउँपालिका ३ स्थित गुरुङगाउँमा खुल्ला नकआउट फूटसल प्रतियोगिता सुरु भएको छ । स्थानीय फाल्गुनन्द विकास संस्थाको आयोजनामा विहीबार सुरु भएको प्रतियोगिताको उद्घाटनमा ४ खेल सम्पन्न भए । पहिलो दिनको खेलमा जेवाईसी मान्द्रे, सिङलाबु ए, मानपुर एफसी बी र आयोजक फाल्गुनन्द विकास संस्था ...

  • आत्मानन्द गोल्डकप ८ मंसीरदेखि संचालन हुने

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा ‘आत्मानन्द लिङदेन गोल्डकप ११ औं संस्करण खेलकुद प्रतियोगिता २०७५’ हुने भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६५ औं जन्मोत्सवका अवसरमा आगामी ८ देखि १७ मंसीरसम्म फूटबलसहित किरातजन्य विभिन्न खेलकुद प्रतियोगिता हुने भएको हो । आयोजक समितिका संयोजक मनकुमार आङबुहाङकले विगतका वर्ष...

  • एफएफसी सितलु र चिसापानी फुटबल स्पोर्टिङ क्लब विजयी

    जितपुर : देउमाई नगरपालिका ९ जितपुरमा जारी खुला नकआउट फूटबल प्रतियोगितामा एफएफसी सितलु र चिसापानी फुटबल स्पोर्टिङ क्लब विजयी भएङ्का छन् । बिहीबारको खेलमा श्रीजङ्गा स्पोर्टिङ क्लब देउमाइ नगरपलिका ९ लाई २ गोल अन्तरले पारजित गर्दै एफएफसी सितलुले विजेता बन्यो । त्यस्तै दोस्रो खेलका लागि इभाङ स्पोर्टिङ क्लब निर्धारित समयम...

  • सिम्ले र फाल्गुनन्द स्पोर्टिङ क्लबको जित

    जितपुर : देउमाई नगरपालीका ९ जीतपुर नवमीमा जारी फूटबल प्रतियोगितामा सिम्ले स्पोर्टिङ क्लब र फाल्गुनन्द स्पोर्टिङ क्लब बिजयी भएका छन् । बिहफबारको पहिले खेलमा सिम्ले स्पोर्टिङ क्लब इनपाले नवज्योति क्लबलाई पराजित गरेको हो । त्यस्तै आजकै दोस्रो खेलमा फाल्गुनन्द स्पोर्टिङ क्लब जीतपुर  र तालखर्क बौद्द स्पोर्टिङको प्रतिस्पर्ध...

  • कागे नकआउट फुटबल प्रतियोगिताको उपाधी रेडहर्स इलामलाई

    सन्दकपुर : यस बर्षको कागे नकआउट फुटबल प्रतियोगिताको उपाधी रेडहर्स इलामले चुमेको छ । करिब ७ हजार दर्शक सामुन्ने जमुनाको भानुदय नि मा बि को खेल मैदानमा भएको फाइनल खेलमा रेडपाण्डा फुटबल क्लाब इङलालाई २-१ ले पछि पार्दै उपाधी उचालेको हो ।खेल सुरु भएको ८ मिनट् मै रेडपाण्डाको गोलकिपरले पन्जबाट बल फुत्केको बललाई रेडहर्शका खेला...

  • फाक्तेप युथ क्लब द्वारा फुटबल प्रतियोगिताको आयोजना

    पाँचथर : विजय दशमी तथा दिपावली २०७५ का अवसरमा फाक्तेप युथ क्लबको आयोजनामा फाल्गुनन्द-५ र मिक्लाजुङ-१,सिमाना हाङुरे खेलमैदानमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । पुरुष नकाआउट फुटबल प्रतियोगिता क्लबका अध्यक्ष पञ्चञकुमार चेम्जोङको अध्यक्षता र गाउँपलिका अध्यक्ष अमरकुमार नेम्वाङको प्रमुख आतिथ्यमा उद्घ...

  • माइजोगमाई फुटबलको उपाधि महिलातर्फ देवान स्पोर्टिङ्ग र पुरुषतर्फ ज्ञानोदयलाई

    माइजोगमाई : माइजोगमाई फुटबल क्लबको आयोजनामा इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजारमा जारी गाउँपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि महिलातर्फ देवान स्पोर्टिङ्ग क्लब नामसालिङ्ग‌ र पुरुषतर्फ ज्ञानोदय मावि जोगमाईले हात पारेको छ । सोमबार अमर कल्याण माविको खेल मैदानममासम्पन्न फाइनल खेलमा महिला...

  • माइजोगमाई फुटबल: पुरुषतर्फ रेड डेविल्स र जोगमाई, महिला तर्फ सोयाङ र रेड जोगमाई फाइनलमा

    माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजार स्थित अमर कल्याण माविको खेल मैदानमा जारी गाउँपालिका स्तरिय फुटबल प्रतियोगितामा  पुरुष तर्फ रेड डेविल्स नयाँबजार र जोगमाई तथा महिला तर्फ सोयाङ र रेड जोगमाई फाइनलमा प्रवेश गरेका छन् । आइतबार सम्पन्न सेमिफाइनलको पहिलो खेलमा पुरुष तर्फ  योल्मु स्पोर्टिङ्ग कल्ब नामसा...