• माईजोगमाई अध्यक्षकप फूटबलको उपाधि प्याङलाई (भिडियो सहित)

    माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा सम्पन्न माईजोगमाई गाउँपालिका प्रथम अध्यक्षकप फूटबल प्रतियोगिताको उपाधि माईजोगमाई ६ प्याङले हात पारेको छ । बुधबार नयाँबजारस्थित बालागुरु खेल मैदानमा सम्पन्न फाइनलमा रेड डेविल्स नयाँबजारलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै प्याङले उपाधि चुमेको हो । निर्धारित समयमा दुव...

  • अध्यक्षकप फूटबल : तेस्रो पुरस्कार माइजोगमाई

    माइजोगमाई : माइजोगमाई ३ नामसालिङले इलामको माइजोगमाईमा जारी प्रथम अध्यक्षकप फूटबल प्रतियोगिताको तेस्रो स्थानको पुरस्कार हात पार्न सफल भएको छ। मंगलबार नयाँबजारस्थित बालागुरु खेल मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा फ्रेन्डशिप फुटबल क्लब जोगमाईलाई २-१ गोल अन्तरले पराजित गर्दै माइजोगमाई ३ नामसालिङ आफूलाई तेस्रो स्थानमा ...

  • रेड डेविल्स र आरआरसी फाइनलमा प्रवेश

    माइजोगमाई : रेड डेविल्स नयाँबजार र आरआरसी प्याङ इलामको माइजोगमाईमा जारी प्रथम अध्यक्षकप फूटबल प्रतियोगिताको फाइनलमा प्रवे गरेका छन् । नयाँबजारस्थित बालागुरु खेल मैदानमा सोमबार भएको पहिलो सेमीफाइनलमा माईजोगमाई ३ लाई टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै रेड डेविल्स नयाँबजारले फाइनलको यात्रा तय गरेको हो । खेलको निर...

  • माईजोगमाई र प्याङ सेमीफाइनलमा

    माइजोगमाई : इलामको माइजोगमाईमा जारी प्रथम अध्यक्षकप फूटबल प्रतियोगितामा माईजोगमाई ३ र प्याङ सेमीफाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो खेलमा पूर्वक्षितिज क्लब सोयाङलाई टाइब्रेकरमा ३-० गोल अन्तरले पराजित गर्दै माईजोगमाईले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाइब्रेक...

  • अध्यक्षकप फूटबल : रेड डेविल्स र फ्रेण्डसीप क्‍वार्टरमा

    माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ स्थित नयाँबजारमा जारी प्रथम अध्यक्षकप फूटबल प्रतियोगितामा रेड डेविल्स नयाँबजार र फ्रेन्डसीप फूटबल क्लब जोगमाई क्वार्टरफाईनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलमा सेभेन ब्रदर्श सोयाङलाई ४-० गोलको सहज जित दर्ता गर्दै रेड डेविल्स नयाँबजारले क्वाटरफाईनलमा आफ्नो स्थान सुरक...

  • अध्यक्षकप फूटबल: आरआरसी प्याङ र माइजोगमाई तीन विजयी

    माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा जारी प्रथम अध्यक्षकप फूटबल प्रतियोगितामा मंगलबार सम्पन्न खेलमा आरआरसी प्याङ र जोगमाई तीन विजयी भएका छन्। मंलबार सम्पन्न पहिलो खेलमा आरआरसी प्याङले जोगमाई फूटबल क्लबलाई ६-० को फराकिलो गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ भने दोस्रो खेलमा माइजोगम...

  • अध्यक्षकप फूटबल : सनराइज र सेभेन ब्रदर्श विजयी

    माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजार स्थित बालागुरु खेल मैदानमा जारी प्रथम माइजोगमाई अध्यक्ष कप फूटबल प्रतियोगितामा सोमबार दुई खेल सम्पन्न भएको छ। सोमबार समपन्न पहिलो खेलमा सनराइज बैङ्क नयाँबजारले देवान स्पोर्टिङ्ग क्लब नामसालिङ्ग‌लाई १-३ गोल अन्तरले पराजित गर्दै विजयी बनेको छ भने दोस्रो खेलमा सेभेन ब्...

  • म्याराथन दौडमा लाओती बिजयी

    इलाम : इलामको माङ्सेबुङ गाउँपालिकामा म्याराथुन दौड माङ्सेबुङको रिङरोड परिक्रममा गर्दै सम्पन्न भएको छ । आत्मानन्द गोल्ड कपको ११ औं खेलकुद प्रतियोगिता अन्तरगत अतिरिक्त खेल दौड प्रतियोगिता भएको हो । दौडमा सहभागीहरुले माङ्सेबुङको ५ किलोमिटर रहेको रिङ रोड दुई चरणमा परिक्रमा गरेका थिए । म्याराथन दौडमा जम्मा २४ जना सहभागीह...

  • आत्मानन्द गोल्डकपको उपाधि यासोक पाँचथरले चुम्यो

    इलाम : सयपत्री सार्वोत्तममुखी पा“चथर इलामको माङसेबुङमा आयोजित ११ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । माङसेबुङ खेलमैदानमा सोमबार भएको फाइनलमा बुद्ध स्पोर्ट्स क्लब चन्दगढी झापालाई ४–१ को सहज जित निकाल्दै यासोक पा“चथरले उपाधि चुमेको हो । जितस“गै यासोकले आत्मानन्द गोल्डकपको लगातार तीन...

  • अध्यक्षकप फूटबल: ज्योति स्पोर्टिङ र नामसालिङ विजयी

    माइजोगमाई : इलामको माइजोगमाईमा जारी प्रथम माइजोगमाई गाउँपालिका अध्यक्षकप फूटबल प्रतियोगितामा आइतबार ज्योति स्पोर्टिङ क्लब र  नामसालिङ फुटबल क्लब विजयी भएका छन् ।पहिलो खेलमा ज्योति स्पोर्टिङ क्लब नामसालिङ्ग‌ले आरआरसी प्याङ 'ए' लाई १-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा नामसालिङ फुटब...