सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीको चीन भ्रमणपछि अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ भएको र अब सरकारले घरेलु मामिलालाई बलियो बनाउने बताउनुभएको छ । स्थानीय चन्द्रगढी विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले निजामती सेवाका संगठनात्मक संरचना, दरबन्दीको टुङ्गो र स्थानान्तरणको काम सरकारले...
prakash@nayabulanda
-
-
सूचना अधिकारी र सञ्चारकर्मीबीच समन्वय हुनुपर्छ
मुलुकमा सुशासन र पारदर्शिताका लागि सूचना अधिकारी र सञ्चारकर्मीबीच समन्वय हुनुपर्नेमा सहभागी वक्ताले जोड दिइएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रादेशिक मन्त्रालयका सूचना अधिकारी एवं प्रवक्ता र सञ्चारकर्मीबीचको छालफल एवं अन्तक्र्रियामा उहाँहरुले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि र प...
-
एक नम्वर प्रदेशलाई नमुना प्रदेश बनाइने– मुख्य मन्त्री राई
इलाम : एक नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईले यस प्रदेशलाई नमुना प्रदेश बनाउने वताउनु भएको छ । इलाममा आजबाट सुरु भएको १ नम्वर प्रदेश स्तरिय युवा महोत्सवलाई सम्वोधनगर्दै उहाँले युवा शक्तीलाई परिचालन गरेर यस प्रदेशलाई १० वर्ष भित्रमा समृद्ध प्रदेश वनाउने वताउनु भएको हो । विकास निर्माण, पर्यटन प्रवर्दन कृषि र जलविद्...
-
इलाममा हुने १ नं. प्रदेशस्तरीय युवा महोत्सवको सम्पुर्ण तयारी पुरा
इलाम : जिल्ला युवा समितिको कार्यालय, इलामको आयोजनामा असार १४–१६ गतेसम्म इलाममा हुने ‘१ नं. प्रदेशस्तरीय युवा महोत्सव” को सम्पुर्ण तयारी पुरा भएको छ । महोत्सव लाई सम्पन्न गर्नका लागि ११ सदस्यीय मूल समारोह समिति र १४ वटा उपसमितिहरु गठन गरिएको छ । महोत्सव सम्पन्न गर्नकालागि १९ लाख ८५ हजार रुपैयाको हाराहारीमा लाग्ने र महोत...
-
निशुल्क अगरउद बिरुवा बितरण
गोबिन्द पौडेल रोङ : इलामको रोङमा दुर्लभ र मुल्यवान प्रजातीको बिरुवा अगरउद निशुल्क बितरण गरिएको छ । जिल्ला बन कार्यलयको सहयोग र रोङ गाउपालिकाको समायोजनमा रोङ को वडा नं ५ र ६ मा अगरउद यानै नेपाली जनजिब्रोमा अघोरी जातको बिरुवा निशुल्क बितरण गरिएको हो । बहुगुणी , औषधिय गुण साथै अगरबत्ती बनाउन प्रयोग गरिने बास्नादार प्रजात...
-
इलाम नगर पालिकाले आर्थिक वर्ष २०७५÷०७६ को बार्षिक बजेट तथा नीति पारित
इलाम : इलाम नगर पालिकाले आर्थिक वर्ष २०७५÷०७६ को बार्षिक बजेट तथा नीति तथा कार्यक्रम तेस्रो नगर सभाबाट पारित गरेको छ । गत असार ७ देखि ११ गतेसम्म भएको नगर सभाले जम्मा प्रशासनिक खर्च समेत गरी ७९ करोड ८० लाख रुपैयाँको बजेट पारित गरेको हो । प्रदेश सरकारबाट ससर्त अनुदानमा उपलव्ध योजना तथा बजेट यसमा समावेश नगरिएको नगरले जनाए...
-
दिशा गर्नका लागि गएको बेला सप्तकोसी नदीबाट निस्केको नहरमा डुबेर साहको मृत्यु
इनरुवा- कोसी गाउँपालिका–८ भण्टाबारीमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कोकन साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिशा गर्नका लागि गएको बेला सप्तकोसी नदीबाट निस्केको नहरमा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो ।...
-
साहारा नेपाल विपन्नहरुलाई समृद्ध बनाउन कै लागि स्थापना भएको हो
माइजोगमाई : साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था नेपालकै ठुलो सहकारी संस्था मध्येको एक हो । झापा जिल्लाको बिर्तामोड नगरपालिका २ चारपानेमा मुख्य कार्यालय रहेको यो सहकारी हाल नेपालको प्रदेश नं १ का ६ वटा जिल्लाहरू (झापा, इलाम, पाँचथर, मोरङ, सुनसरी र उदयपुर) लाई कार्यक्षेत्र बनाएर संचालनमा रहेको छ। हाल यस सहकारीमा १ ला...
-
हासपोखरीमा खानेपानी योजना संचालन हुदै
गोबिन्द पौडेल रोङ : रोङ ३ मा रहेको हासपोखरी र आसपासमा मोटारको प्रयोगगरेर खानेलानीको ब्यवस्था गरिन लागेको छ । रोङ गाउपालिकाको चालु बर्षको १३ लाख बजेटबाट करिव पाचसय मिटर तल रहेको चिन्डेपानी खोलाबाट मोटारको प्रयोग गरि माथि हासपोखरी सम्मा ल्याइने र त्यसको तीनसय मिटर माथी पाथीभरा मन्दिर नजिकै रिर्जव ट्याकीमा जम्मा गरेर मन्...
-
रोङमा १ हेक्टर जमिनमा बृक्षारोपण
गोबिन्द पौडेल रोङ : केही समय सम्म अतिक्रमणमा परेको इलामको रोङ गाउपलिका ४ को सुन्दर सामुदायिक बनको १ हेक्टर जमिन मा बृक्षारोपण गरीएको छ । अतिक्रमण मुक्त जमिनमा बिभिन्न जातका १ हजार बिरुवा रोपिएको छ । चुरे क्षेत्रमा पर्ने सुन्दर सामुदायिक बन कालिटारले जिल्ला बन कार्यालय इलामको सहयोगमा टिक, मलेसियन साल र चेक्रासी जातका ...






























