• प्रधानमन्त्रीको चीन भ्रमण सफल

     प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणले पारवहन तथा यातायात क्षेत्रमा नेपालको दायरा फराकिलो भएको बताएका छन् । मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित विशेष पत्रकार सम्मेलनमा उनले भने, “नेपाल–चीनबीचको मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने त...

  • ताप्लेजुङमा विद्युत सेवा अवरुद्ध , स्थानीय मारमा

    ताप्लेजुङ : पटक पटक अवरुद्ध हुँदै आएको केन्द्रिय प्रशारणलाईनको विद्युत सेवा गए रातीदेखि पुन अवरुद्ध भए पछि ताप्लेजुङका सेवाग्राही मारमा परेका छन् । विद्युत सेवा अवरुद्ध हुँदा विभिन्न उद्योग व्यवसायीहरु समस्यामा परेका छन् भने सर्वसाधरण समेत प्रभावित बनेका छन् । रातको समयमा विद्युत नहूँदा अन्धकारमा बस्नु पर्ने बाध्यतामा ...

  • इलाम नगरपालिकाको ७९ करोड ८० लाखको बार्षिक बजेट

    इलाम : नयाँ आर्थिक बर्षको पुर्वसन्ध्यामा इलामका स्थानिय तहहरुले धमाधम नगरसभा एवम गाँउसभा सुरु गरेका छन । इलामका सवै स्थानिय तहले आजबाट नगर एवम गाँउसभा सुरु गरेका हुन । इलाम नगरपालिकाको तेश्रो नगरसभामा आइतबार इलाम नगरपालिकाको ७९ करोड ८० लाखको बार्षिक बजेट तथा कार्यक्रम उपप्रमुख सुशिला नेम्वाङले प्रस्तुत गर्नुभयो । विनिय...

  • धमाधम सुरु हुँदै इलामका स्थानिय तहहरुमा नगरसभा तथा गाँउसभा

    दिनेश महत फिक्कल : नयाँ आर्थिक बर्षको पुर्वसन्ध्यामा इलामका स्थानिय तहहरुले धमाधम नगरसभा एवम गाँउसभा सुरु गरेका छन । इलामका सवै स्थानिय तहले आजबाट नगर एवम गाँउसभा सुरु गरेका हुन । विकास निर्माणमा सवै एक ठाँउ रोङको समृद्धी अभियानमा संगसंगै जाँऔ भन्ने मुल नाराका साथ रोङ गाँउपालिकाको चौथो गाँउसभा आजबाट सुरु भएको हो । रोङ...

  • रोङ गाउपालिकाका ेगाँउसभा शुरु

    गोबिन्द पौडेल रोङ : नयाँ आर्थिक बर्षको पुर्वसन्ध्यामा इलामका स्थानिय तहहरुले धमाधम नगरसभा एवम गाँउसभा सुरु गरेका छन । इलामका सवै स्थानिय तहले आजबाट नगर एवम गाँउसभा सुरु गरेका हुन । ू विकास निर्माणमा सवै एक ठाँउ, रोङको समृद्धी अभियानमा संगसंगै जाँऔू भन्ने मुल नाराका साथ रोङ गाँउपालिकाको चौथो गाँउसभा आजबाट सुरु भएको हो ...

  • माइजोगमाईमा बाख्रा वितरण

    नरेन इलामेली माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा महिला तथा लक्षितबर्ग‌ विशेष कार्यक्रम अन्तर्गत वडा नं १ का विपन्न परिवारका महिलाहरुलाई बाख्रा वितरण गरिएको छ। गाउँपालिकाको आर्थिक सहयोग तथा सृजना महिला समुहको‌ आयोजनामा बाख्रा वितरण गरिएको हो। सृजना महिला समुहको‌ अध्यक्ष मनमाया कार्कीको अध्यक्षता, गाउँपालिका अध्यक...

  • धनसरीले तरकारी बेच्न थालेपछि किसानलाइ फाइदा

    गोबिन्द पौडेल  रोङ  : रोङ ६ मा रहेको धनसरी कृषि सहकारीले किसानले उत्पादन गरेको तरकारी सामुहिक रुपमा आफै बजारमा लैजान थालेपछि किसानलाइ फाइदा भएको छ । गत बर्षहरुमा किसानले उत्पादन गरेको तरकारी ब्यपारीहरुले खरिद  गरेर झापाका बजारमा लैजादा तरकारीको मुल्य ब्यपारीहरुको तजबिचमा निर्धारण हुने गरेकोमा यस बर्ष किसानले उत्पादन गर...

  • इलामको कोल्बुङमा शनिबार साँझ भएको सवारी दुर्घटनामा ५ जना घाइते

    गोबिन्द पौडरोङ :  मेची राजमार्ग अन्तरगत इलामको कोल्बुङमा शनिबार साँझ भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन् । मोरङको बिराटनगरबाट दार्जिलिङ घुमेर फर्केको बस दुर्घटनामा परेको हो । को १ ख ४७१७ नम्बरको बस दुर्घटनामा परेको हो ।ं दुर्घटनामा परि टंकिसिनबरी २ मोरंगका सरदार देबी मण्डल लगायत अन्य ४ जना घाइते हुनु भएको छ । सो...

  • सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न

    सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला परामर्श शुरु गरेको छ । खेतीयोग्य जमिनलाई भू–माफियाले टुक्रा टुक्रामा विभाजन गर्ने र चर्को मूल्यमा घडेरीका नाममा पल्टिङ गरी बिक्री वितरण गरेका कारण जग्गाको वर्गिकरण गरी जमिनलाई बाँझो रहन र खण्डीकर...

  • अस्पताल स्थापनाको एक शताब्दीपछि शिशु स्याहार कक्ष स्थापना

    धनकुटा : स्थापनाको एक शताब्दीपछि जिल्ला अस्पताल धनकुटामा नव शिशु स्याहार कक्ष एस.एन.सी.यू स्थापना गरिएको छ । १९७० सालमा धनकुटा सदरमुकाममा स्थापना भएको अस्पतालमा पहिलो पटक नवजात शिशुको सुरक्षित उपचार र स्याहारका लागि नवशिशु स्याहार कक्ष  स्थापना गरिएको हो । यो सेवा शुरु भएसँगै जन्मिएको १ महिनासम्मका शिशुलाई जन्डिस, स्वा...