इलाम: बिहीबार शुरु भएको इलाम नगरपालिकाको तेश्रो नगरसभामा आइतबार इलाम नगरपालिकाको ७९ करोड ८० लाखको बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले ब्यवस्था गरेअनुसार स्थानीय तहको बजेट असार १० गते भित्रमा पेश गरिसक्नुपर्ने ब्यवस्था भए अनुरुप इलाम नगरपालिकाको बार्षिक बजेट आइतबार नगर सभा समक...
prakash@nayabulanda
-
-
इलाममा ‘१ नं.‘प्रदेशस्तरीय युवा महोत्सव हुने
इलाम : युवाहरुलाई जागरुक गराउने उदेश्यले जिल्ला युवा समितिको इलामको आयोजनामा असार १४-१६ गते इलाममा ‘१ नं.‘प्रदेशस्तरीय युवा महोत्सव हुने भएको छ । महोत्सवका लागि तयारी ब्यापक भइरहेको छ । स्वागतद्वार निर्माण, तुल, ब्यानर रिबन राखेर कार्यक्रम स्थल झकिझकाउ बनाइएको छ । प्रदेश नम्बर १ का सबै जिल्लाबाट युवाहरु इलाम पुग्न थाले...
-
१ नं. प्रदेशस्तरीय युवा महोत्सव-२०७५ को विस्तृत जानकारी सहितको निमन्त्रणा
...
-
इलममा नेविसंघले १२ मिनेट चक्का जाम गरी यातायात सेवा ठप्प(भिडियो सहित )
इलाम : सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघ इलामले इलाम सदमुकाममा चक्का जाम गरेको छ । गत दुई साता भन्दा अघि देखि चरणवद्ध आन्दोलनमा रहेका विद्यार्थीले सदरमुकाम इलाममा आज दिउसो १२ बजे देखि बिच सडकमा बाइक राखेर १२ मिनेट सम्म चक्का जाम गरी यातायात सेवा ठप्प प...
-
रोनाल्डोले अवसर गुमाउँदा पोर्चुगल समूह विजेता बन्न सकेन, अन्तिम १६ मा उरुग्वेसँग भिड्ने
काठमाडौं : रुसमा जारी फिफा विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा पोर्चुगल समूह ‘बी’को विजेता हुनबाट चुकेको छ । सोमबार मध्यराति भएको खेलमा इरानसँग १–१ को बराबरीमा रोकिएसँगै पोर्चुगल समूह उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ । अब उसले समूह ‘ए’को विजेता उरु...
-
कुकुरको दिसाबाट जुका, दिसा घरमा नै गराउन कामपाको आग्रह
कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाले काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ । कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने गर्दछ । हाल कामपामा ८० हजार घरपालुवा २२ हजार सा...
-
भीषण वर्षापछि आएको पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु
बाग्लुङ : भीषण वर्षापछि गएराति पहिरोले घर भत्काउँदा बाग्लुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेका बेला एक्कासी खसेको ठूलो पह...
-
कफि खेती गराउन किसानलाइ तालिम
गोबिन्द पौडेल रोङ : नागरिकको आर्थिक समृद्धि जिर्मलेमा संभावना बाकेको कफि खेती गराउने अभियान शुरु गरि आज किसानहरुलाइ कफि चक्र तालिम दिएको छ । चिया तथा कफि बिस्तार योजना फिक्क्लको आयोजना र वडा कार्यलयको ब्यवस्थापनमा भएको कफि चक्र तालिममा २५ जना किसानहरुको सहभागिता रहेको थियो । तालिममा चिया तथा कफि बिस्तार आयोजनाको म...
-
माइजोगमाई गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक ( पूर्ण पाठ सहित)
नरेन इलामेली माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले आर्थिक बर्ष २०७५/७६ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। आइतबारबाट सुरु भएको तेस्रो गाउँसभामा गाउँपालिकाको आर्थिक विधेयक, बिनियोजन विधेयक, नीति तथा कार्यक्रम र बजेट वक्तव्य प्रस्तुत गरिएको हो। माइजोगमाई गाउँपालिकाको आर्थिक बर्ष २०७५/७६ को कूल बजेट ३२ करोड...
-
यौनकर्मीहरुलाई लक्षित गरी कडा कानुन ल्याउने
काठमाडौं : सरकारले यौनकर्मीहरुलाई लक्षित गरी कडा कानुन ल्याउने भएको छ । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश सहरमा यौनधन्धा फैलिँदा समाजमा विकृति बढ्न थालेपछि सरकारले कडा कानुन ल्याउन लागेको हो । सहरका सार्वजनिक स्थलहरूमा नै खुलेआम यौनजन्य गतिवित्रि मौलाएपछि यसलाई रोक्ने गरी आउँदो भदौ १ गतेबाट लागू हुने गरी नयाँ कानुन ...






























