माइजोगमाई गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक ( पूर्ण पाठ सहित)

नरेन इलामेली

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले आर्थिक बर्ष २०७५/७६ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।

आइतबारबाट सुरु भएको तेस्रो गाउँसभामा गाउँपालिकाको आर्थिक विधेयक, बिनियोजन विधेयक, नीति तथा कार्यक्रम र बजेट वक्तव्य प्रस्तुत गरिएको हो। माइजोगमाई गाउँपालिकाको आर्थिक बर्ष २०७५/७६ को कूल बजेट ३२ करोड ५५ लाख १ हजार मध्ये चालु खर्च तर्फ ६ करोड ११ लाख ५८ हजार, सशर्त अनुदान तर्फ १४ करोड ३ लाख र पुँजीगत खर्च तर्फ १२ करोड ४० लाख १६ हजार विनियोजन गरिएको छ।

नीति तथा कार्यक्रम र बजेटको पूर्ण पाठ यसप्रकार छ-:

  

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार