चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन् । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको हेटौंडामा सम्पन्न भेलापछि उनी गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहेका छन् ।उनका निजी सचिव भानु देउवाकाअनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उनले भेटघाट गरेका छैनन् । जिल...
prakash@nayabulanda
-
-
एसईई परीक्षाको नतिजा प्रकाशित, जीपीए अनुसार यस्तो छ नजिता
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहँदा सफ्टवेयर समस्या देखिएपछि नतिजा प्रकाशनमा ढिलाई भएको थियो । नतिजा सार्वजनिकको निर्णय लिन अपरान्ह ४ बजे बोर्डको वैठक डाकिएको थियो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा नि...
-
नेविसंघ जिल्ला कार्य समितिको बैठक सातबुँदे निर्णय गर्दै सदरमुकाममा सम्पन्न
इलाम : नेपाली काँग्रेसको भातृ संस्था नेविसंघ जिल्ला कार्य समितिको बैठक सातबुँदे निर्णय गर्दै आज सदरमुकाममा सम्पन्न भएको छ । बैठकले संगठनको गतिबिधि बिरुद्ध कार्य गर्ने छजना संघमा आबद्ध बिद्यार्थीलाई संघको दुईबर्ष सम्म साधारण सदस्य समेत नरहने गरी कार्वाही गर्न संघको केन्द्रिय समितिमा सिफारीस गर्ने निर्णय ...
-
मौरीपालक किसानलाइ तालिम
गोबिन्द पौडेल रोङ : रोङ ६ को जिर्मलेमा दुइदिने मौरी पालन र ब्यवस्थापन संबन्धि तालिम चलिरहेको छ । गरिव सग बिश्वेश्वरू ६ न्ां वडा कार्यलयको साझेदारीमा गरिदै आएको तालिममा हाल मौरप् पालन गरिरहेको र मौरी पालन गर्न रुचाउने किसानहरुको लागि तालिमको आयोजना गरिएको हो । वडा कार्यलयले गरेको अभिलेखी करण अनुसार वडा नं ६ मा एकसय पैस...
-
स्वरोजगारको लागि युवालाइ तालिम
गोबिन्द पौडेल रोङ : रोङ ४ को पहरीगाउमा युवालाइ स्वरोजगारबनाउन वेत बासको लालिम संचालन गरिदै आएको छ । घरेलु उद्योग कार्यलय इलाम र रोङ गाउपालिकाको सहयोगमा संचालित तालिममा १२ जना युवाहरुको सहभागिता रहेको छ । स्थानिय स्ततरमा पाइने बासबाट बन्न सक्ने सामाग्रीहरु मुडा , टेबल कुर्सी , आलना , र्याक र हेङ्गर ,दराज लगायत बासका सज...
-
मङगोल नेशनल अर्गनाइजेशनको पाँचौ महादिवेशन इलाममा सम्पन्न
इलाम : मङगोल नेशनल अर्गनाइजेशनको पाँचौ राष्ट्रिय महादिवेशन आज इलाममा सम्पन्न भएको छ । असार ७,८ र ९ गते भएको महाधिवेशनमा आज इलामको चोक बजारमा आम सभा गरि महादिवेबन सम्पन्न भएको छ । महादिवेशनमा आफ्नै पहिचान बोकेको मङगोलले हिन्दु धर्म नमान्ने र राष्ट्रिय जनावर गाइ हैन कस्तुरी राख्नुपर्ने, अङग्रेजि र हिन्दी पढाइ हुनुपर्ने ज...
-
जेसिबिले पारेको खाल्डोमा डुबेर इलाममा बालकको मृत्यु
बिरु पापो माई : जेसिबिले पारेको खाल्डोमा डुबेर इलाममा एक बालकको शुक्रबार मृत्यु भएको छ । जिल्लाको माई नगरपालिका वडा नं. ३ का प्रविन दर्जिको मृत्यु भएको लोदिया प्रहरी चौकीले बताएको छ । ज्ञानबहादुर दर्जिको १० वर्षिय छोरोको जेसिभिले पारेको खाल्डोमा आज दिउँसो पौडी खेल्दा सोही खाल्डोमा डुबेर बालकको मृत्यु भएको बताइएको छ ।...
-
पाँच पटकको विश्व विजेता ब्राजिलको जारी विश्वकपमा पहिलो जित, जितसँगै ब्राजिल अन्तिम १६ को नजिक
कोस्टारिकाविरुद्ध इञ्जुरी समयमा गोल गर्दै ब्राजिलले आफ्नो शाख जोगाएको छ । ब्राजिलको जारी विश्वकपमा यो पहिलो जित हो । यसअघि स्वीट्जरल्याण्डसँग एक एक गोलको बराबरी खेलेको ब्राजिलले आज कोस्टारिकालाई पराजित गर्दै पहिलो जित हात पारेको हो । निर्धा्रित समयमा कोस्टारिकाले ब्राजिललाई गोररहित बराबरीमा रोकेपछि थपिएको खेलको पहिलो म...
-
बोली फुटाउन इलामको गजुरमुखी
इलामको पश्चिमी क्षेत्रमा रहेको गजुरमुखी धार्मिक तथा पर्यटकिय हिसावले उतृकृष्ठ गन्तब्य मानिन्छ । दैनिक सयौँ भक्तनहरु जाने गरेका भए पनि यहाँ पुग्ने पक्की सडक र भौतिक पुर्वाधारको कमी यथावत नै छ । धार्मीक आस्थाको केन्द्र मानिएको यहाँपुग्ने सडक चाँडो सुधार गरिनुपर्ने स्थानियको माग छ । धार्मिक तथा पर्यटकिय स्थल गजुरमुखी जिल्...
-
इलाममा एक दिने व्यवसाय दर्ता प्रक्रिया करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम
नयाँबुलन्द सुजता सुनुवार इलाम : इलाममा एक दिने व्यवसाय दर्ता प्रक्रिया करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । इलाममा विभिन्न क्षेत्रमा आवद्ध रही उद्योग सञ्चालन गरीरहेका उद्योगीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको हो ।६० जना उद्यम व्यवसायीहरुको सहभागीतामा भएको कार्यक्रममा सुनचादी व्यवसाय...






























