• अन्तत अर्जेन्टिना घर फर्कियो, फ्रान्सको संघर्षपुर्ण जित

    रुसमा चलिरहेको विश्वकप फुटवलमा अर्जेन्टिना घर फर्किएको छ । जारी विश्वकपमा दावेदार मानिएको लियोनल मेसीको टिम अर्जेन्टिना घर फर्किएको हो । थपिएको समयमा अर्जेन्टिनाले गोल गर्दै फ्रान्ससँगको दुरी घटाएपनि हार टार्न भने सकेन । दोस्रो हाफको खेल चलिरहँदा फेरी फ्रान्सले अग्रता दोब्बर पारेको थियो । तर थपिएको समयमा अर्जेन्टिनाको ...

  • डा. केसीले भने – जनताका लागि काम गर्न हैन, लुट्न आएको जस्तो लागेको छ’

    प्रा.डा. गोविन्द केसीले आफ्नो माग पूरा नभएसम्म आमरण अनशन जारी रहने बताएका छन् । जुम्ला प्रहरीको हिरासतमा रहेका केसीले सरकारले जनहितकारी अभियान तुहाउन अनशनस्थललाई निषेधित क्षेत्र घोषणा गरेको बताए । उनले हिरासतमै अनशन सुरु गरिसकेका छन् । मन्त्रिपरिषद्ले चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक मेडिकल मा...

  • पूर्वप्रधानाध्यापकद्वारा प्रधानाध्यापक कुटिए

    विराटनगर – विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने क्रममा विराटनगरमा एकजना प्रधानाध्यापक कुटिएका छन् । विराटनगर–१४ स्थित जनता बाल आधारभुत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रकुमार यादवलाई सोहि विद्यालयका पुर्व प्रधानाध्यापक एवम राहत शिक्षक समेत रहेका बिरेन्द्र यादवको समुहले कुटपीट गरेको हो । पीडित यादवले शनिबार नेपाल पत्र...

  • कञ्चनपुरको महाकाली नदीमा अवस्थित एशियाकै लामो र सुन्दर झोलुङ्घे पुल

    कञ्चनपुरको महाकाली नदीमा अवस्थित एशियाकै लामो झोलुङ्घे पुल । महाकाली नगरपालिकाबासीको आवागमन सहजताका लागि पुल निर्माण गरिएपनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य रहेका छ । तस्बीरः शेरबहादुर सिंह/रासस, कञ्चनपुर कञ्चनपुरको महाकाली नदीमा अवस्थित एशियाकै लामो झोलुङ्घे पुल । महाकाली नगरपालिकाबासीको आवागमन सहजताका लागि ...

  • सामान्य विवादपछि आफू बसेको पिर्काले हानेर श्रीमती कुलमतिले गरिन् श्रीमानको हत्या

    श्रीमतीले पिर्काले हानेर श्रीमानको हत्या गरेकी छिन् । माडी नगरपालिका–३ सिमरामा खाना खाने समयमा ४८ वर्षीया कुलमति महतोले पिर्काले हान्दा ५५ वर्षीय श्रीमान गंगाराम महतोको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यका अनुसार खान...

  • पानी तान्ने मोटरको तारमा छुँदा करेन्ट लागेर ४ वर्षीय राजको मृत्यु

    लहान- करेन्ट लागेर  सिरहाको बरियरपट्टी गाउँपालिका–५ कजरामा एक बालकको मृत्यु भएको छ ।मत्यु हुनेमा कजरा निवासी सतेन्द्र मण्डलका ४ वर्षीय छोरा राज रहेको प्रहरीले जनाएको छ । स्थानीय महेन्द्र यादवको आँपको बगैँचामा खेल्ने क्रममा पानी तान्ने मोटरको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ...

  • प्रहरी घेराभित्रैबाट सुरु भयो डा. केसीको अनसन

    डा. गोविन्द केसीले प्रहरी सुरक्षा घेराभित्रै आमरण अनसन सुरु गरेका छन् । सरकारले चिकित्सा शिक्षाको बिधेयकको बिरोधमा अनसन बस्न जुम्ला पुगेका उनले प्ररही सुरक्षा घेराभित्र अनसन सुर गरेका हुन् । डाक्टर केसीले जिल्ला प्रहरी कार्यालयभित्रै अनसन सुरु गरेको घोषणा गरेपछि प्रहरीले उनलाई जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा लगे...

  • अध्यक्ष बिरामी परेपछि गाउँसभा स्थगित

    गोबिन्द पौडेल रोङ : इलामको रोङ गाउपालिकाको शुक्रबार हुने भनिएको गाउसभाको बैठक स्थगीत भएको छ । गाउपालिका अध्यक्ष सम्सेर राई अस्वस्थ भइ उपचारका लागि अस्पतारमा रहेकाले बैठक स्थगित भएको हो । बैठकमा गाउपालिकाको आगामी आर्थिक बर्ष २०७५÷७६को बजेट, नीति तथा कार्यक्रम माथी छलफलहुने कार्यसुची थियो । गाउपालिका अध्यक्ष राईको बिर्त...

  • जग्गा बेच्न नमानेको भन्दै महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई दिइयो यस्तो कडा सजाय

    दाङ – दाङको भालुवाङमा एक महिलाई नांगै बनाएर सार्वजनिकस्थलमा कुटपिट गर्ने दुई जनालाई २५ हजार जरिवानासहित छ महिना जेल सजाय गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आदेशसँगै उनीहरुलाई कारागार चलान गरिएको छ । इलाका प्रहरी कार्यालय भालुवाङले शीतगंगा नगरपालिका वडा नम्बर ८ ठाडखोला निवासि ३९ बर्षिय दिलमाया पुनलाई कुटपिट र दुव्र्ये...

  • इलममा नेविसंघले क्याम्पसको मुल गेट अगाडि चक्का जाम

    इलाम : सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघ इलामले चक्का जाम गरेको छ । गत दुई साता भन्दा अघि देखि चरणवद्ध आन्दोलनमा रहेका विद्यार्थीले सदरमुकाम इलाममा हिजो दिउसो १  बजे देखि मरब  क्याम्पसको मुल गेट अगाडि १ घण्टा  सम्म चक्का जाम गरी यातायात सेवा ठप्प परेका ...