• विश्वकप फुटबलः आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्ने

    काठमाडौं : विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्नेछन् । पाँच पटकको विश्वकप विजेता ब्राजिल र लेटिन अमेरिकी राष्ट्र मेक्सिकोबीचको खेल सामरा एरिनामा वेलुकी पौने ८ बजे सुरु हुनेछ । रुसमा जारी विश्वकप फुटबलको समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको...

  • फैलियो मनसुनी प्रभाव, सर्तक रहन आग्रह !

    मुलुकभर मनसुनी प्रभाव फैलिएकाले आगामी ३ दिनसम्म अधिकांश भेगमा भारी र केही भेगमा अध्याधिक वर्षा हुने भएको छ ।मनसुन न्यून चापिय रेखा (वर्षा गराउने प्रणाली) नेपालतर्फ सरेकाले धेरैजसो भू–भागमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडी र अरव सागरबाट भित्रिने जलवाष्पयुक्त हावा नेपाली भू–भागमा ...

  • दादुराविरुद्ध खोप लगाएका बालबालिकाको २४ घन्टाभित्रै मृत्यु !

    सर्वोच्च अदालतले खोप लगाउने क्रममा सरकारी निकायबाट लापरबाही गर्दा ज्यान गुमाएका चार बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ।डोटीमा नौ वर्षअघि दादुराविरुद्ध खोप लगाएका बालबालिकाको २४ घन्टाभित्रै मृत्यु भएको थियो। उनीहरूलाई खोप लगाउनेबित्तिकै कामज्वरो, झाडापखाला र बान...

  • कस्तो अचम्म! तीन कक्षा, तीन शिक्षक, तीन विद्यार्थी, शिक्षक भन्छन् ‘पठाउदा रमाइलो हुन्छ’

    मन्थली नगरपालिका–६ को नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ।३ कक्षासम्म पढाइ हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि तीन तीन जना नै छन्। ‘पढाउँदा रमाइलो हुन्छ’, प्रधानाध्यापक सुन्दर बस्नेतले भने,‘कक्षा कोठामा पस्दा एक शिक्षक र एकै विद्यार्थी हुन्छन्।कहिलेकाँही त एकै ठाउँम...

  • आदिवासी जनजातिको क्षमता अभिवृद्धिमा सहयोग हुन्छ : प्रमुख बस्नेत

    इलाम :"फोनिज इलामको तालिम सुरु" इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले आदिवासी जनजाति समुदायको क्षमता अभिवृद्धिका लागि भरपूर सहयोग गरिने बताएका छन् । आइतबारबाट इलाममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलाम जिल्ला समितिको आयोजनामा सुरु भएको ३ दिने आधारभूत पत्रकारिता तालिम उद्घाटन गर्दै प्रमुख बस्नेले सो कुरा बत...

  • तरकारी निर्यातमा भारतको बखेडा

    इलाम : भारतले अदुवा, अलैंची, चियालगायत नगदे बालीपछि नेपाली तरकारी निर्यातमा अवरोध गरेको छ। पूर्वको मुख्य व्यापारिक नाका झापाको काँकडभिट्टास्थित भारतीय भन्सारले नेपालबाट निर्यात गर्ने सूचीमा नरहेको भन्दै टमाटर, फूलगोभी, स्कुस र मटर निर्यातमा रोक लगाएको हो। यससँगै तरकारीको मूल्य ओरालो लागेको छ भने उत्पादित तरकारी कुहिने ...

  • गैससको नागरिक सम्मेलन सम्पन्न

    इलाम : गैर सरकारी संस्थाहरुको वर्तमान अवस्था र भावी कार्यदिशाा विषयक अन्तरक्रिया एवम् नागरिक सम्मेलन इलाम सदरमुकाममा सम्पन्न भएको छ । गैर सरकारी संस्था महासंघ जिल्ला शाखा कार्यालय इलामको आयोजनामा नागरिक सम्मेलन भएको हो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ जिल्ला शाखा कार्यालय इलामका अध्यक्ष कमल प्रसाद नेपालले गैससको...

  • आधारभुत पत्रकारिता तालिम सुरु

    इलाम  ः इलाममा आजबाट तिनदिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा इलामको आयोजनामा तालिम भएको हो । तालिममा जिल्लाका ४० जना आदिवासी जनजाती युवायुवतीको सहभागिता रहेको छ । तालिमलाई आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रिय सचिव कमन देवानले सहजीकरण गर्नुहुने छ । तालिम उद्घ...

  • विश्वकपमा आज दुई खेल: स्पेन र रुस तथा क्रोएसिया र डेनमार्कबीच भिडन्त

    विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुनेछन् । आज स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्नेछन् । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा नेपाली समय अनुसार वेलुकी पौने ८ वजे स्पेन र रुसको खेल सुरु हुनेछ । समुह बी को विजेता स्पेनले समूह चरणमा ईरानलाई हराएको थियो भने पोर्चुगल र मोरक्कोसँग बराबरी खेलेको थियो...

  • कोरिया भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइँदैन

    दुई महिनाअघिको नतिजा अनुसार भाषा परीक्षामा उत्तीर्ण भएकै कारण कोरिया उड्ने सपना देख्नुभएको छ ? त्यसो हो भने पख्नुहोस है । भाषा परीक्षा उत्तीर्ण गरेपछि पनि तपाईंले कोरिया जानका लागि गर्नुपर्ने थुप्रै प्रक्रिया बाँकि नै छन् । विभिन्न प्रक्रिया पूरा गर्न नसक्दा भाषा परीक्षा उत्तीर्ण गरेका करिब २० हजार (यसपटकको नतिजासहित) ...