समाजवादी विद्यार्थी फोरमको संकाय कमिटि

  नयाँ बुलन्द
0 Shares

सुन्दरहरैचा : समाजवादी विद्यार्थी फोरम, नेपाल (सविफो) ले सुकुना बहुमुखी क्याम्पस सुन्दरहरौचा मोरङमा संकाय कमिटि निर्माण गरको छ । विहिबार समाजवादीले कक्षा ११ व्यवस्थापन संकायमा मिराक लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा कल्पना खतिवडा, सचिवमा सनम राजवसी, सहसचिवमा स्वतिका बिष्ट, कोषाध्यक्षमा देविका चौधरी चयन भएका छन् । सदस्यहरुमा सुरज धिमाल, सन्त तामाङ, सुरज लिम्बू, कल्पना खतिवडा, सरस्वती खतिवडा, पुजा खतिवडा, रिनटिना लिम्बू, पुजा राई, उषा लिम्बूलगायत छन् ।

सबिफो, भोजपुर जिल्ला अध्यक्ष सुजन भण्डारीको प्रमुख अथित्यमा भएको कार्यक्रममा सविफो, सुकुनाका कार्यवाहक अध्यक्ष ऋषि राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार