सबै पुरुष बलात्कारी हुदैनन्

नेपालमा बढिरहेको बलात्कार, बलात्कार पछिको हत्या, र हत्या पछिको बलात्कारलाइ नेपाल सरकारले रोकथाम गर्न र दोषीलाई कारवाही गर्न धेरै कदमहरु चालिरहेको छ ्र सरकारका कतिपय कदमहरु सक्ष्ँम भईरहेका छन् भने कतिपय कदमहरु आगाडी बढेकै छैनन्, कतिपय दोषीहरुलाइ कारवाही गरिरहेको छ भने कतिपय दोषीहरुलाइ कारवाही गर्न सकिरहेको छैन । कतिपय दोषीहरु ठुलाबडा भनौदा हरु हुन्छन भने कतिपय हामी जस्ता साधारण नागरिकहरु  यहाँ त साधारण जीवन जिउने गरिब(दुखि हरुलाई नै बलात्कारको सिकार बनाइन्छ र गरिब दुखिहरुलाई नै बलात्कारी घोषित गरिन्छ । बलात्कार जस्तो कार्य गर्न कुनै पनि पुरुषलाई इच्छा हुदैन । कुनै पनि महिलाको जिन्दगी उजाड बनाउन पुरुषहरुलाइ रहर हुदैन । समाजमा फैलिएको नराम्रो संस्कार, रिसिबी र कपडाहरुको कारणले गर्दा पनि यहाँ बलात्कार बढी रहेको छ ।
हाम्रो देशमा बलात्कार ऋषिमुनिको पालामा पनि थियो, राजाको पालामा पनि थियो, र आझै पनि चलिरहेको छ । फरक त्यति हो, पहिला जनताहरु शिक्षित थिएनन्, र अहिलेको जनताहरु शिक्षित छन् । पहिला बलात्कार हुदा चुपचाप बस्ने जनताहरु आज किन बलात्कारको बिपरित आवाज उठाउदैछौ रु हरेक पल्ट हुने बलात्कारमा किन पुरुषलाईनै दोषी सावित गर्दिन्छु रु यहाँ महिला मात्र होइन पुरुषहरु पनि बलात्कारको शिकार भईरहेका छन् । बलात्कार हुनुमा तिम्रो छोरि, चेली को पनि त हात हुन सक्छ नि होइन र रु कुनै पनि महिलाले छोरा मान्छेलाई योनको लागि उत्तेजित गराउछन्, तर उनीहरु आफ्नु इज्जत जाने डरले योनसम्पर्क राख्न चाहान्दैनन । घरमा भएकी श्रीमती श्रीमान संग योन राख्न चाहन्दिनन वा आरुनै कुनै पुरुष संग योन राख्न चाहान्छिन जस्ता विभिन्न कार्यहरुले गर्दा पुरुषको योन चाहना पुरा हुन सक्दैन ्र त्यो आवस्थामा बलात्कार हुन पुग्छ । बलात्कार हुनुमा केही हदसम्म महिलाको पनि गल्ति त होला नी बलात्कार  पुरुषलाई मात्रै दोष दिनु उचित हैन ।
नेपालमा बलात्कार बढेर नेपाल सरकारले एइच्ल् क्क्ष्त्भ् बन्ध गरिदियो । योन चाहना पुरा गर्न नसकेका पुरुष तथा महिलाहरुले एइच्ल् हेरेर नै भए पनि ःब्क्त्ग्च्द्यब्त्क्ष्इल् द्वारा आफ्नो योनचाहना पुरा गरिरहेका थिए  सरकार यो समयमा त एइच्ल् क्क्ष्त्भ् बन्द गर्नु भन्दा पनि आझै बढि एइच्ल् क्क्ष्त्भ् खोल्नु पर्ने हैन र रु सरकार आहिले देशको विकाश निर्माण कार्यमा जुटिरहेको छ, त्यो पनि एइच्ल् क्क्ष्त्भ् बन्द गरेर  यो तरिकाले आझै बढि बलात्कार हुने हैन र रु समाजमा आफ्नु इज्जत बेचेर पुरुषहरुलाई योनसन्तुस्टी दिने महिला लै यहाँ बेश्या भनेर नराम्रो व्यवहार गरिन्छ ्र तर आज ति महिलाहरुले गर्दा आरुको छोरी, चेलीको इज्जत बचेको कुरा कसैले बुझ्दैन ्आफ्नो इज्जत बेचेर अरुको इज्जत बचाउनु पनि महान्ताको कुरा हो ।
योन चाहाना हामी सबैमा हुन्छ । विश्वमा रहेको हरेक जीव(जन्तु, हरेक पशु(पन्छी हरुमा पनि योन चाहना हुन्छ ्र साथीहरु इतिहास पल्टाएर हेर्नुहोस पहिलो र दोश्रो विश्वयुद्ध को सुरुवात र अन्त्य पनि योन बाट नै भएको थियो ्र जब महादेव त योन जस्तो कुरामा अडिन सक्नुभएन भने हामी त मानब जाति हो ।

हिमाल भट्टराई
इलाम५, इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार