माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले सिंचाइ सुविधा अभावका कारण बाँझो रहेका खेतीयोग्य समथर जमिनको उपयोगका लागि नयाँ योजना ल्याएको छ । ङ्गलबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले यस्तो क्षेत्रमा सम्भाव्यता अध्ययन गरी विद्युतीय वा सौर्य लिफ्टिङ परियोजना सञ्चालन गर्ने त...
सूचनापाटी
-
-
माङसेबुङ गाउँपालिकाको जलश्रोत र उर्जा विकासमा नयाँ योजना
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले उज्यालो घर अभियान अन्तर्गत सबै वडाका हरेक टोल, बस्ती र घरमा राष्ट्रिय प्रसारणको विद्युत् पुर्याउने लक्ष्य तय गरेको छ। मङ्गलबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम अनुसार यस अभियानलाई सफल बनाउन गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण, प्रदेश र संघीय सरका...
-
माङसेबुङ गाउँपालिकाद्वारा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता
माङसेबुङ : माङसेबुङ गाउँपालिकाले ‘दिगो विकास, समृद्धिको आधार स्थायित्व र पर्याप्त पूर्वाधार’ भन्ने मुख्य लक्ष्यका साथ आगामी आर्थिक वर्षका लागि सडक, भवन तथा पुल निर्माण र स्तरोन्नतिमा विशेष प्राथमिकता दिँदै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति...
-
माङसेबुङ गाउँपालिकाद्वारा लघु तथा साना उद्योग प्रवर्द्धनका लागि नयाँ नीति सार्वजनिक
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनलाई प्राथमिकता दिँदै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलबार सार्वजनिक नीति तथा कार्यक्रममा गाउँपालिकाले आवश्यकता पहिचानका आधारमा पुनर्ताजगी तथा एडभान्स सिप विकास तालिम संचा...
-
माङसेबुङ गाउँपालिकाले सहकारी समन्वय समिति गठन गर्ने
माङसेबुङ : माङसेबुङ गाउँपालिकाले विकासको एक प्रमुख साझेदारको रूपमा सहकारी क्षेत्रलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आगामी आर्थिक वर्षका लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले सहकारी क्षेत्रको विकास, प्रवर्द्धन र नियमनलाई प्राथमिकता दिँदै सहकारी समन्वय समिति गठन गर्ने भएको छ । साथै, स...
-
माङसेबुङ गाउँपालिकाद्वारा पर्यटन विकासका लागि महत्वाकांक्षी नीति सार्वजनिक
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन गर्न ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक गन्तव्य स्थलहरूको विकासका लागि नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा गाउँपालिकाले मुख्य पर्यटकीय आकर्षणहरू गजुरमुखीधाम, माङसेबुङ, माङमालुङलाई गुरुयो...
-
कृषि तथा पशुपालन क्षेत्रलाई सुदृढ पार्न माङसेबुङ गाउँपालिकाको महत्वकांक्षी नीति
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि तथा पशुपालन क्षेत्रलाई सुदृढ पार्न विभिन्न महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले परम्परागत खेती तथा कन्दमूल उत्पादनलाई प्रोत्साहन गर्दै कृषिको लागत घटाउन, यान्त्रीकरणलाई प्राथमिकता दिने नीति ल्याएको छ । कृषक स...
-
सामाजिक सुरक्षा तथा संरक्षणलाई प्राथमिकतामा राख्दै माङसेबुङ गाउँपालिका
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले सामाजिक सुरक्षा तथा संरक्षणलाई प्रभावकारी बनाउन आगामी आर्थिक वर्ष २०८/०८३ का लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रम अनुसार, वैदेशिक रोजगारीबाट फर्किएका तथा बेरोजगार सूचीमा रहेका युवाहरूलाई लक्षित गर्दै पारिश्रमिकमा आध...
-
लक्षित वर्गको उत्थान र सशक्तिकरणमा जोड दिँदै माङसेबुङ गाउँपालिका
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आदिवासी जनजाति, दलित, अपांगता भएका व्यक्ति, महिला, बालबालिका, जेष्ठ नागरिक र एकल महिलाहरूको उत्थान तथा विकासलाई प्राथमिकता दिँदै महत्वाकांक्षी नीति तथा कार्यक्रम ल्याएको छ । मङ्गलबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले आदि...
-
माङसेबुङ गाउँपालिकाले युवाहरूलाई स्वदेशमै सिप, तालिम तथा रोजगारीका अवसर प्रदान गर्ने
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले युवाहरूलाई स्वदेशमै सिप, तालिम तथा रोजगारीका अवसर प्रदान गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षका लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलबार माङसेबुङ गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाले वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्न यु...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 60
- Next Page »





































