• आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : लघु उद्योग प्रवर्द्धनदेखि सहकारी सुधार

    इलाम : इलामको देउमाई नगरपालिकाले स्थानीय श्रोत, कच्चा पदार्थ र संस्थागत प्रणालीको अधिकतम प्रयोग गर्दै घरेलु तथा साना उद्योग, सहकारी व्यवस्थापन र संघ-संस्था सम्बन्धी व्यापक नीति अघि सारेको छ । आर्थिक वर्ष २०८२/०८३ को लागि नगरपालिकाको दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममार्फत स्थानीय उद्यम प्रवर्द्धन र सहकारी क्षेत्र...

  • आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : प्रत्येक वडामा प्रहरी विट स्थापनाको पहल

    इलाम : नागरिकको जीवन र सम्पत्तिमा सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने लक्ष्यका साथ देउमाई नगरपालिकाले सुरक्षासम्बन्धी नीति तथा कार्यक्रमलाई थप सुदृढ बनाउँदै अघि बढेको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि दशौं नगरसभाबाट पारित नीति अनुसार नगरले शान्ति, सुरक्षा र सहकार्यलाई नीति तहबाटै मजबुत पार्ने रणनीति लिएको हो । नगर क्षे...

  • आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : छिमेकी पालिकासँग समन्वय र सहकार्यलाई विस्तार गर्ने

    इलाम : क्षेत्रीय समन्वय, साझा पूर्वाधार विकास र अन्तरपालिका सहकार्यलाई सुदृढ गर्न देउमाई नगरपालिकाले छिमेकी स्थानीय तहहरूसँग सहकार्यलाई नीति तहमै संस्थागत गर्ने निर्णय गरेको छ । देउमाई नगरको दशौं नगरसभाबाट पारित नीति अनुसार देउमाईले इलाम नगरपालिका, माई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकासँग सहकार्यलाई...

  • आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : ८२ करोड ५६ लाखको बजेट (बजेटसहित)

    देउमाई : “प्राकृतिक स्रोत, कृषि र पर्यटन-समृद्ध देईमाइ हाम्रो अभियान” भन्ने मूल नारासहित देउमाई नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कूल ८२ करोड ५६ लाख १४ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। नगर उपप्रमुख पलवमाया राईले नगरसभामा बजेट प्रस्तुत गर्दै समावेशी विकास, पूर्वाधार विस्तार, कृषि आत्मनिर्भरता र युवामुखी र...

  • आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : समुन्नत र समृद्ध नगर निर्माणमा प्रतिबद्धता (नीति तथा कार्यक्रमको पूर्ण पाठ)

    इलाम : इलामको देउमाई नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि पारित गरेको नीति तथा कार्यक्रममा १८ प्रमुख क्षेत्र समावेश गरिएको छ । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगारी, कृषि, पर्यटन, ऊर्जा, विपद् व्यवस्थापन लगायतका १८ क्षेत्रलाई प्राथमिकताका साथ समेटिएको छ। निति तथा कार्यक्रममा ...

  • फाल्गुनन्द गाउँपालिका भित्र ट्याक्टर र ट्रक सञ्चालनमा अस्थायी रोक

    पाँचथर: फाल्गुनन्द गाउँपालिकाले वर्षायामका कारण सडक क्षति हुन सक्ने भन्दै गाउँपालिका भित्र ट्याक्टर, ट्रक तथा अन्य हेभी सवारी साधनहरूको सञ्चालनमा अस्थायी रोक लगाएको छ। गाउँपालिकाको कार्यपालिकाको मिति २०८२ साउन ७ गतेको बैठकले राष्ट्रिय राजमार्ग बाहेकका मुख्य ...

  • माङसेबुङ गाउँपालिकामा विकास, गरिबी न्यूनीकरण र सुशासनमा नयाँ नीति कार्यान्वयन

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले स्थानीय विकास, गरिबी न्यूनीकरण, भूमि व्यवस्था, राजश्व नीति, न्याय सम्पादन र अध्यक्ष/उपाध्यक्ष विकास कार्यक्रममा विभिन्न नयाँ नीति तथा योजना लागू गर्ने निर्णय गरेको छ। मङ्गलबार सार्वजनिक गरिएको आगामी आर्थि वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम अनुसा। गाउँपालिकाले गैरसरकारी संस्था र ...

  • माङसेबुङ गाउँपालिकामा सूचना तथा संचार प्रविधि प्रवर्द्धनका योजनाहरू अघि बढ्दै

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले सूचना तथा संचार प्रविधिलाई समग्र विकासका लागि समयानुकूल र प्रभावकारी रुपमा प्रयोग गर्न विविध योजना ल्याएको छ । गाउँपालिका र वडा कार्यालयहरूको इन्टरनेट पहुँच अभाव हटाउन सबै वडा कार्यालयलाई गाउँपालिकासँग इन्ट्रानेटमार्फत जोड्ने र इन्टरकम टेलिफोन व्यवस्था गर्ने काम थालिनेछ । यसअन...

  • माङसेबुङ गाउँपालिकामा सेवा प्रवाह र सुशासनमा सुधारका पहलहरू

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकता दिँदै विभिन्न नयाँ कार्यक्रमहरू सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मङ्गबार सार्वजनिक नीति तथा कार्यक्रम अनुसार गाउँपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूले सञ्चालन गर्ने गतिविधिहरूको जानकारी जनसमुदायलाई नियमित रूप...

  • माङसेबुङ गाउँपालिकामा वन, वातावरण तथा विपद व्यवस्थापनमा सक्रिय योजना अघि बढाइँदै

    माङसेबुङ : माङसेबुङ गाउँपालिकाले चुरे क्षेत्रका वनहरूको दिगो संरक्षण र वातावरणीय व्यवस्थापनका लागि विविध योजना र नीति अवलम्बन गरेको छ । सो क्षेत्रका स्थानीय बासिन्दालाई बाँस लगायत वन पैदावरमा आधारित व्यवसायिक आय आर्जनमा उत्प्रेरित गर्दै भू–क्षय र जैविक विविधताको संरक्षणमा जोड दिइनेछ । गाउँपालिकामा बाँस प्रशस्त मात्र...