• मदन पुरस्कार २०७७ द्वारा ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ पुरस्कृत

        इलाम : ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७११–२०२०‘ ले २०७७ सालको प्रतिष्ठित मदन पुरस्कार प्राप्त गर्ने भएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको साधारणसभाले लेखक एवम् अन्वेषक भगीराज इङ्नामद्वारा लिखित उक्त दस्तावेजलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । त्यस्तै, नृत्यशास्त्री भैरवबहा...

  • दुवै सदनका बैठक बस्दै, बजेटसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची

    काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको छुट्टाछुट्टै बैठक दिउँसो दुई बजे बोलाइएको छ । प्रतिनिधि सभा बैठकबाट आज बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने तयारी छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पा...

  • भरुवा बन्दुकसहित २ जना पक्राउ

    काठमाडौं : खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले निजहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बझाङ खप्तड छान्ना गाउँपालिका–१ का ५९ वर्षीय दिलबहादुर जेठारा र ३५ वर्षीय वीरेन्द्रबहादुर कार्की रहेका छ...

  • ३२ मुद्दाले धानेको अख्तियारको जागिर ! ठूला मुद्दा प्रतिवेदनमै सीमित, शंकाको घेरामा सधै ‘साना माछा’

    काठमाडौं : ९ वैशाख ०७८ मा सर्वोच्च अदालतले आफैँ नगद दिएर रंगेहात घुसको मुद्दा दर्ता नगराउन आदेशपछि निष्क्रिय जस्तै छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आर्थिक वर्ष सकिएपछि १ साउनयता तीन महिनाको अवधिमा अख्तियारले सातवटा घुससँग सम्बन्धित मुद्दा दर्ता गरेको छ । १ साउनदेखि ५ असोजसम्म अख्तियारले २५ वटा मुद्दा विशेष अदालतमा...

  • घरमा आगलागी हुँदा घाइते भएका झापाका दम्पत्तिको मृत्यु

    झापा : सिलिण्डर ग्याँस फेर्ने क्रममा आगलागी हुँदा जलेर गम्भिर घाइते दम्पत्तिको मृत्यु भएको छ । आगलागीमा परेर घाइते भएका झापा अर्जुनधारा–७ पुष्पलाल मार्गका रोम खनाल र उनकी श्रीमती दुर्गाको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा गए राति अलग–अलग समयमा मृत्यु भएको हो । खनाल दम्पत्तिको तीन घण्टाको फरकमा मृत्यु भएको छिमेकी...

  • बाल भिडियो प्रतियोगितामा धनकुटाकी अनिसा रूचाल प्रथम

    इलाम :  प्रदेश स्तरीय बाल भिडियो प्रतियोगिताको उपाधि धनकुटाकी अनिसा रूचालले जितेकी छन् । संविधान दिवसको अवसरमा आइतबार मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको प्रतियोगितामा रुचाल विजेता बन्दै नगद ७ हजार रुपैयाँ नगद पुरस्कार जितिन् । दोस्रो पुरस्कार इलामकी रिया लिम्बू र तेस्रो पुरस्कार उदयपुरकी प्रकृती खड्काले हात...

  • पर्यटकीय नगरीमा पर्यटकका लागि नयाँ गन्तव्यको विकास

     इलाम : पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा पर्यटकको नयाँ गन्तव्यको विकास भएको छ । सूर्योदय नगरपालिका ३ को वौद्यधाममा ६५ फिट अग्लो बुद्धको प्रतिमा निर्माण भएपछि पर्यटकीय गन्तव्यको विकास भएको हो । कन्याम, अन्तु लगायत थुप्रै पर्यटकीय गन्तव्य रहेको इलामको सूर्योदय नगरपालिकामा नयाँ पर्यटकीय गन्तव्य निर्माण भएको छ । सूर्...

  • ८८ जनाले रक्तदान गरे

    इलाम : इलाममा आयोजित रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन् । संविधान दिवसका अवसरमा राष्ट्रिय युवा संघ नेपाल इलाम नगर कमिटीले आयोजना गरेको हो । कार्यक्रममा संकलित रगत नेपाल रेडक्रस सोसाइटी मोरङको रक्त संचार केन्द्रमा पठाइएको छ । पछिल्लो समय सिर्जित रगतको अभावलाई परिपूर्ति गर्न कार्यक्रम आयोजना गरिए...

  • किरात धर्मगुरु लिङदेनलाई प्रसिद्ध प्रवल जनसेवाश्री पदक

    इलाम : किरात धर्मगुरु आत्मानन्द लिङदेनलाई सरकारले प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई प्रदान गरिने यो पदकबाट लिङदेन समेत सम्मानित हुने भएका हुन् । सरकारले आईतबार घोषणा गरे अनुसार पदक पाउने लिङदेनसहित देशभरका ९०३ जनालाई राष्ट्रपत...

  • देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदै

    काठमाडौँ : नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ ।...