• सभामुखको निर्णयविरुद्ध सर्वोच्चमा एमाले अध्यक्ष ओलीले हाले मुद्दा

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । एमालेले कारबाही सिफारिस गरेका १४ जना सांसद्लाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत बुधबार सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् । निवेदन दर्ता हुन बाँकी छ । एमाले केन्द्रीय...

  • चार महिनापछि निषेधाज्ञा हटाइयो

    ताप्लेजुङ : ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएको हो । जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा कममा झरेको र दैनिक सङ...

  • पेस्तोलसहित दुई जना पक्राउ

    पथरी : सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मोरङको कानेपोखरी गाउँपालिका–६ शिवालय चोकबाट पेस्तोलसहित दुई जनालाई मंगलबार राति पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरे र प्रहरी चौकी रमाइलोको संयुक्त टोलीले राति ११.१५ बजेतिर ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरी ...

  • व्यावसायिक गाई पालनसँगै ठेकी निर्माणमा लुईंटेल

    रोङ : जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ३ मार्से सिम्लेका किसान गुणराज लुइँटेल यतिबेला परम्परागत ठेकी बनाउन व्यस्त छन् । स्थानीय बारीमा पाइने खमारी र दारको ठेकीलगायत विभिन्न काठको सामग्री निर्माण गर्ने गरेको उनले बताए । उनले झापा शनिचरे, पथरी र इलाम मंगलबारेका जम्मा ३ जना कामदार राखेर सो व्यवसाय सञ्चालन गर्दै आएको...

  • दार्चुला घटनामा एसएसबीकै संलग्नता रहेको छानबिन समितिको निष्कर्ष

    काठमाडौं : दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)कै संलग्नता रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा एसएसबीको संलग्नतामा पुनः अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न सिफारिश गरेको ...

  • पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु, तीन जना घाइते

    अर्घाखाँची : अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ। अरू तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ। प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच...

  • रिलायबल विमा कम्पनी भोजपुरले मनायो चौथो बार्षीक उत्सव

    भोजपुर । रिलायबल नेपाल लाईफ विमा कम्पनी शाखा कार्यालय भोजपुरले चौथो बार्षीक उत्सव मनाएको छ । कोरोना संक्रमणका बाबजुद सिमित एजेन्सी म्यानेजर, अभिकर्ता, विमीत तथा बैर्कसको उपस्थितीमा इस्योरेन्सले बार्षीक उत्सव मनाएको हो । उक्त अवशरमा शाखा प्रमुख खनालले सम्पुर्ण विमितहरु, एजेन्सी म्यानेजर, अभिकर्ता, बैर्कस, कर्मचारी लगा...

  • झलनाथ खनाल स्वदेश फर्किए

    काठमाडौं : पूर्वप्रधानमनत्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल सोमबार आज स्वदेश फर्किएका छन् । सोमबार ३ः५० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको एकीकृत समाजवादीका नेता संजिप राईले जानकारी दिए । दिल्लीमा उपचाररत नेता खनाल उपचार सकेर नेपाल फर्किएका हुन् । उनको भारतमा रहेको अपोलो अस्पतालमो म...

  • रोङ गाउँपालिकाले प्लाष्टिक प्रयोगमा प्रतिबन्द गर्दै

    रोङ : इलामको रोङ गाउँपालिकाले प्लाष्टिकको झोला प्रयोगमा रोक लगाउँदै फोहोरमैला व्यवस्थापन गर्न लागेको छ । असोज १ गतेदेखि लागू हुने गरी सूचना पत्र जारी गर्दै रोङ गाउँपालिकामा सञ्चालन भएका पसल र सम्पूर्ण रोङबासीमा प्लाष्टिक पूर्णरूपमा बन्द गर्ने भएको छ । "फोहोरमैला व्यवस्थापनमा जुट्ने हाम्रो पालो यसका लागि सबैले गरौं ह...

  • कोभिड संक्रमित बालबालिकाको सेवा प्रवाहलाई बालमैत्री बनाइदैं

    इलाम : पूर्वी नेपालको ४ जिल्लामा कोभिड १९ बाट संक्रमित बालबालिकाहरुका लागि विपद लक्षित सेवा प्रवाहलाई बालमैत्री रुपमा कार्यान्वयन सुनिश्चित गरिने भएको छ । बाल हेल्पलाइन १०९८ इलाम अन्तरगत 'कोभिड १९ को समयमा विपद सहयोग परियोजना' मार्फत स्थानीय सरकारका विपद लक्षित सेवा प्रवाहलाई बालमैत्री रुपमा कार्यान्वयनको सुनिश्चितत...