काठमाडौं : मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा कतारको जेलमा रहेका आठ जना नेपालीलाई माफी दिइएको छ । तारका राजा शेख तमिम बिन हमाद अल थानीले बन्दी जीवन बिताइरहेका आठ नेपालीलाई माफी दिनुभएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासकाअनुसार माफी पाउनेमा ४ जना कुटपिट, २ जना चोरी र २ जना सवारीजन्य कसुरम...
विश्व-प्रवास
-
-
बेलायतमा ६३ नेपालीले कोरोनाबाट ज्यान गुमाए : नेपाली दूतावास
लण्डन : बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ६३ नेपालीले ज्यान गुमाएका छन् । लण्डनस्थित नेपाली दूतावासले बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको जनाएको छ । कोरोनाको संक्रमणबाट ५२ पुरुष र ११ महिलाले ज्यान गुमाएका दूतावासका प्रवक्ता शरदराज आरनले जानकारी दिएका छन् । अन्य केहीको पुनर्पुष्टि गर्नेकाम चलिरहेको छ । य...
-
मन्त्री भएको एक महिना नपुग्दै ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन तेइचद्वारा राजीनामा
काठमाडौं : ब्राजिलका स्वास्थ्य मन्त्री नेल्सन तेइचले पदबाट राजीनामा दिएका छन् । कोरोना भाइरसको महामारीविरुद्ध सरकारले गरिरहेका काममा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बीबीसीले जनाएको छ । कोरोना नियन्त्रणमा भइरहेका काममा चित्त नबुझेपछि स्वास्थ्यमन्त्री नेल्सन तेइचले जिम्मेवारी सम्हालेको झण्डै एक महिनामा नै राजीन...
-
कोरोनाका कारण ३ लाख ८ हजार बढीकाे मृत्यु
इलाम : विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ८ हजार ६ सय ४५ पुगेको छ । शनिबार विहानसम्म विश्वभर संक्रमितको संख्या ४६ लाख २८ हजार ३ सय ५६ पुगेको छ । कोरोनाका कारण अहिलेसम्म सबै भन्दा धेरै अमेरिकामा ८८ हजार ५ सय ७ जनाको मृत्यु भएको छ । बेलायतमा ३३ हजार ९ सय ९८, इटलीमा ३१ हजार ६ सय १०, स्पेनमा २७ हजार ...
-
भारतले कोरोना संक्रमणमा उछिन्यो चीनलाई
काठमाडौं : भारतले कोरोना संक्रमणमा चीनलाई उछिनेको छ। कोरोना महामारीको उद्गम चीनभन्दा धेरै पछि संक्रमण फैलिएको भारतमा शुक्रबारको पछिल्लो बिरामी संख्या चीनभन्दा १३९ जना बढी छ। शुक्रबार साँझ ९ बजेसम्मको तथ्यांकअनुसार भारतमा ८३,०७२ जनामा संक्रमण पुष्टि भएको छ। चीनमा अहिलेसम्म ८२,९३३ जना संक्रमित छन्। शुक्रबार एक दिनमै भार...
-
विश्वका जनता समाजवादी पार्टीले भने-‘गो ब्याक इण्डिया’
काठमाडौं : जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश समितिले भारतले लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूमि अक्रिमण गरी बाटो बनाएको भन्दै विरोध गरेको छ । प्रदेश विशेष समितिअन्तर्गत ‘नेपाली समाज’ गठन भएका २० मुलुकका अध्यक्षहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै भारतीय कदमको भर्त्सना गरेको छ । सुगौली सन्धिअनुसार उक...
-
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ हजार नाघ्यो
एजेन्सी : अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ८५ हजार नाघेको छ । २ लाख ८२ हजारभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमणको जोखिम बढेपछि राष्ट्रपति कार्य...
-
साउदीको जेद्दा क्षेत्रमा कोरोना सङ्क्रमित एक नेपालीको ज्यान गयो
काठमाण्डौ : साउदीको जेद्दा क्षेत्रको मदिनामा कोरानाका सङ्क्रमणबाट एक नेपालीको ज्यान गएको छ । जेद्दा क्षेत्रमा अहिलेसम्म ४५ जना नेपालीमा कोरोना सङ्क्रमण भएको १० जना निको भएको र एक जनाको ज्यान गएको जेद्दामा रहको महावाणिज्य दूतावासले जनाएको छ । बाँकी ४३ जनाको उपचार भइरहेको छ । कोरोनाको कारण ज्यान गुमाउने नेपालीको परि...
-
अष्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई बुधबार स्वदेश फर्कायाे
काठमाडौं : ‘लकडाउन’ जारी भएको ४५ दिन पुग्न लाग्दा अष्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई बुधबार स्वदेश फर्काएको छ । अन्तर्राष्ट्रिय हवाई उडान सेवा तत्कालै सञ्चालन नहुने अवस्था आएपछि विभिन्न देशले विमान ‘चार्टर’ गरेर आफ्ना नागरिक धमाधम लगिरहेका छन् । लकडाउनका कारण नेपालका विभिन्न स्थानमा अड्किएका आफ्ना नागरिक...
-
७० घरपरिवारलाई इलामेली समाज दक्षिण कोरियाद्वारा राहत वितरण
इलाम : कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण रोजगारी गुमाएका विपन्न एवं गरीब परिवारलाई इलामको सुर्योदयमा आईतबार राहत वितरण गरिएको छ । इलामेली समाज दक्षिण कोरियाको आर्थिक सहयोगमा सुर्योद नगरपालिका वडा नम्बर १० फिक्कलमा आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाइ १ हजार ५० क...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 70
- Next Page »











































