नयाँ बुलन्द मलेसिया : मलेसियामा अध्यागमन कानुनको अवज्ञा गरेको वा अन्य अपराध गरेको कारणले मलेसियाको जेल तथा डिटेन्सन क्याम्पमा रहेका नेपाली श्रमिकको तर्फबाट वकालत गर्न यहा स्थीत नेपाली राजदूतावासले एक वर्ष अवधीको लागि कानुन व्यवसायीको व्यवस्था गरेको छ । दुतावास स्रोतका अनुसार मलेसियाको ’अब्दुल गनि चे मान एण्ड को’ (ल र्...

































