केन्याको राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा रहेको गिलगिलको एक बोर्डिङ स्कुलमा आगलागी हुँदा १६ विद्यार्थीको मृत्यु भएको छ भने अन्य ७४ जना घाइते भएका छन् । घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले पत्रकारहरूलाई यो जानकारी दिएका हुन् । आगलागीमा परी घाइते भएका ७४ जना विद्यार्थीको अस्पतालमा उपचार भइरहेको ती अध...
विश्व-प्रवास
-
-
विविधताबीचको एकता नै वास्तविक शक्ति हो : प्रदेश प्रमुख खापुङ
इलाम : कोशी प्रदेशका प्रमुख परशुराम खापुङले विविधताबीचको एकता नै समाज र राष्ट्रको वास्तविक शक्ति भएको बताएका छन् । आज (मङ्गलबार) इलामको माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा कामकाजको भाषा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख खापुङले भूगोल, जाति, भाषा, लिपि, धर्म र संस्कृतिको विविधता देशको अमुल्य सम्पत्ति रहेको उल्लेख...
-
जापानमा नयाँ भिसा नियम, नेपाली व्यवसायी समेत संकटमा
काठमाडौं : जापानमा लागू गरिएको नयाँ भिसा नियमका कारण नेपालीसहित विदेशी साना व्यवसायीहरू गम्भीर संकटमा परेका छन् । विशेषगरी साना तथा मध्यम स्तरका रेस्टुरेन्ट, खाद्यान्न आयात तथा खुद्रा व्यवसाय सञ्चालन गरिरहेका विदेशी नागरिकहरू व्यवसाय बन्द गरेर स्वदेश फर्किन बाध्य हुने अवस्था सिर्जना भएको जापानी मिडियाहरुले लेखेका...
-
युद्ध अन्त्यका लागि इरानले पठाएको प्रस्तावमा ट्रम्पको प्रतिक्रिया: ‘पूर्णतया अस्वीकार्य’
अमेरिका : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानले पठाएको प्रस्तावलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘मैले भर्खरै इरानका तथाकथित 'प्रतिनिधिहरू'बाट आएको प्रतिक्रिया पढेँ। मलाई यो मन परेन, यो पूर्णतया अस्वीकार्य छ।’ पुन: शान्ति वार्ता...
-
बालमैत्री शिक्षणमा जोड दिँदै माङसेबुङ गाउँपालिका, बालशिक्षकलाई मन्टेश्वरी तालिम (तस्बिरहरु)
इलाम : बालबालिकाको सिकाइ प्रक्रियालाई अझ प्रभावकारी र बालमैत्री बनाउने उद्देश्यले माङसेबुङ गाउँपालिकामा बालशिक्षकहरुलाई लक्षित गरी ५ दिने मन्टेश्वरी तालिम सञ्चालन गरिएको छ । बालमैत्री शिक्षणमा जोड माङसेबुङले पहिलोपटक बालशिक्षकहरुलाई तालिम दिएको हो । माङसेबुङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा चैत २६ ...
-
फाल्गुनन्दको घुर्विसे पञ्चमी मावि केन्द्रमा ११ विद्यालयका २६० विद्यार्थी एसईई परीक्षामा सहभागी
पाँचथरः देशभर आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका केन्द्र घुर्विसे पञ्चमी माध्यमिक विद्यालयबाट २६० जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्। यस केन्द्रमा फाल्गुनन्द गाउँपालिकाका ७ वटा विद्यालय, मिक्लाजुङ गाउँपालिकाका २ वटा विद्यालय, कुम्मायक गाउँपालिक...
-
इलामका एक नवविवाहित जोडीले विवाह खर्च बचाएर विद्यालयलाई गरे आर्थिक सहयोग
इलामः विवाहमा हुने अनावश्यक खर्च बचाएर समाजोपयोगी कदम चाल्ने उदाहरणीय पहल स्थानीय समुदायमा प्रशंसनीय बनेको छ। समाजसेवी तथा युवा राजनीतिज्ञ अर्जुन योङ्हाङ (फाकफोकथुम–७) र मौसमी गुरुङ (सन्दकपुर–४, मावु) बीच गतहप्ता विहाह बन्धनमा बाँधिएका थिए । उनीहरुले विवाहलाई सरल खर्चमा सम्पन्न गरी फाकफोकथु-७ दोकानडाँडास्थ...
-
दक्षिण कोरियाको कारखानामा आगलागी हुँदा १४ जना बेपत्ता, २१ गम्भीर घाइते
काठमाडौः दक्षिण कोरियामा शुक्रबार एक कारका पाट्र्स उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १४ जना बेपत्ता भएका छन् भने २१ जना गम्भीर घाइते भएका छन्। स्थानीय समयअनुसार दिउँसो करिब १ बजे आगलागी भएको हो । आगो नियन्त्रण बाहिर जान थालेपछि स्थानीय सरकारले धान्न नसक्ने स्तरको आपतकालीन आदेश जारी गरेको स...
-
बंगलादेशमा बीएनपीलाई बहुमत, खालिदा जियाका छोरा बन्नेछन् प्रधानमन्त्री
काठमाडौं : बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ । यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ । बंगलादेशका कुल ३०० मध्ये २९९ सिटमा विहीबार निर्वाचन भएको थियो । शेरपुर–३ क्षेत्रमा...
-
कतारमा नेपाल तामाङ घेदुङद्वारा वृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम फेब्रुअरी ६ मा
दोहा, कतार : नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्बत् २८६२ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार अवसरमा वृहत तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । आयोजक संस्थाका महासचिव रामबहादुर पाख्रीन तामाङका अनुसार उक्त कार्यक्रम फेब्रुअरी ६, २०२६ शुक्रबार दोहा, कतारस्थि...
- 1
- 2
- 3
- …
- 70
- Next Page »











































