• चासोक तङनाम कोरियामा पनि भव्य मनाइने

    दक्षिण कोरिया :  नेपालीहरूको राष्ट्रिय चाड तथा लिम्बू समुदायको महान चाड चासोक तङनाम कोरियामा आउँदो डिसेम्बर १६ आइतबार भब्य रूपमा मनाइने भएको छ । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आयोजना गर्ने कार्यक्रममा कोरियाको सउलमा हुने भएको हो । लिम्बू समुदायको मौलिक चाडपर्वहरूको जगेर्ना गर्न र कोरियामा रहेको आम लिम्बु समुद...

  • चन्द्रमामा पहिलो पटक पाइला टेक्ने मानव को हुन् ?

    मस्को : सामान्यज्ञान तथा हाजिरीजवाफमा प्रायः सोधिने प्रश्न हो– चन्द्रमामा पहिलो पटक पाइला टेक्ने मानव को हुन् ? वर्षौंदेखि एउटै जवाफ हुने गरेको छ– नील आर्मस्ट्रंग । सामान्यज्ञान तथा हाजिरी जवाफमा सोधिने यो प्रश्नको जवाफ परिवर्तन होला त ? रुसले थालेको अनुसन्धानप्रति चासो राख्दै धेरैको मनमा यो प्रश्न उब्जिन थालेको ...

  • काबुलमा मुसलमान धर्मगुरुहरु भेलामा विस्फोट, ५० जनाको मृत्यु

    काठमाडौं : अफगानिस्तानको राजधानी काबुलमा मुसलमान धर्मगुरुहरु भेला भएको एउटा हलमा आत्मघाती विस्फोट गराइँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन मुसलमान धर्मगुरुहरु भेला भएका बेला विस्फोट भएको हो । विस्फोटमा कम्तिमा ८३ जना घाइते भएका छन् । एक जना आत्मघाती हमलाकारीले विस्फोट गराएको अधि...

  • अमेरिकाले आप्रवासीको प्रवेश रोक्न हजारौं सेना परिचालन गर्ने

    काठमाडौं : अमेरिकाले मेक्सिकोसँगको उत्तरी सीमाबाट आप्रवासीको प्रवेश रोक्न हजारौं सेना पठाउने भएको छ । अमेरिकी रक्षा मन्त्रालाय पेन्टागनले मध्य अमेरिकी आप्रवासी रोक्न ५ हजार २ सय सेना पठाउने जनाएको छ । अमेरिकाले सीमामा खटाउन लागेको सेनाको संख्या सिरिया र इराकमा तैनाथ अमेरिकी सेनाको संख्याभन्दा धेरै रहेको अमेरिकी सञ्चा...

  • भीडमाथि रेल कुद्दा ठूलाे दुर्घटना

    एजेन्सी : भारतको पञ्जाब राज्यको अमृतसर सहरनजिकै विजयादशमीकाे दिन रावणकाे पुत्ला जलाउन जम्मा भएकाे भीडमाथि रेल कुद्दा ठूलाे दुर्घटना भएको छ । शुक्रबार राति भएकाे साे दु:खद घटनामा परी हालसम्म कम्तीमा पनि ६२ जनाकाे मृत्यु भएकाे र १५० भन्दा बढी घाइते भएकाे बिबिसी हिन्दीले लेखेकाे छ । हिन्दुहरूको चाड दशैँको अवसरमा अमृ...

  • इलामका ३१ वर्षीय देउभक्‍तको मलेसियामा ज्यान गयो

    इलाम : वैदेशिक रोजगारीका शिलशिलामा मलेसिया पुगेका इलामका एक युवाको सुतेकै ठाउँमा ज्यान गएको छ । ५ महिना अघिमात्र मलेसिया पुगेका फाकफोकथुम–७ खम्बुवा एकतप्पाका ३१ वर्षीय देउभक्त लिम्बू (नेम्बाङ) को ज्यान गएको हो । कम्पनीको कामबाट फर्केर कोठामा सुतेका लिम्बूको सोमबार राती पौने १२ बजे सुतेकै ठाउँमा ज्यान गएको परिवार...

  • विषाक्त रक्सीबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ८ पुग्यो

    मलेसिया : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ८ पुगेको छ । यसअघि विषाक्त मदिरा सेवनबाट ६ जनाको ज्यान गएकोमा थप दुईको उपचारका क्रममा मृत्यु भएको हो । मलेसियास्थित नेपाली राजदूतावासका अनुसार उपचारका क्रममा ज्यान गुमाउनेमा देउराली–८, नवलपरासीका दुर्गा राना र वागमती नगरपालिका–८, सर्लाहीका शंकर ठक...

  • म्यांगकुट आँधीले फिलिपिन्समा १४ जनाको ज्यान लियो

    फिलिपिन्समा आएको आँधीमा परी १४ जनाको ज्यान गएको छ । फिलिपिन्सको उत्तरी क्षेत्रमा म्यांगकुट नामक आँधीले धेरै क्षति पुर्‍याएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आँधीले धेरै घरमा नोक्सानी पुर्‍याएको छ भने ४२ ठाउँमा पहिरो गएको छ । आँधी पछि आएको बाढी पहिरोका कारण ५० लाख भन्दा धेरै मानिस विस्थापित भ...

  • फोनिज कोरिया र तामाङ पत्रकार संघद्वारा कोरियामा आधारभूत पत्रकारिता तालिम

    दक्षिण कोरिया : नेपालआदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कोरिया र तामाङ पत्रकार संघ कोरियाको संयुक्त आयोजनामा दक्षिण कोरियाको सउलमा एक दिने आधारमूत समाचार लेखन तालिम सम्पन्न आइतबार भएको छ । "हाम्रो अभियान पुर्ण प्रेस स्वतन्त्रता र समावेशि आम संचार" भन्ने मुल नाराका साथ सञ्चालित तालिममा फोनिज कोरियाका अध्यक्ष  गोकु...

  • कतारमा तीज विशेष वृहत साँस्कृतिक कार्यक्रम

    कतार : इलाम सेवा समाज दोहा-कतारले शुक्रबार मुईदर, दोहा कतारमा तीज विशेष वृहत पारिवारिक भेटघाट तथा साँस्कृतिक कार्यक्रम गरी नेपाली हिन्दु नारीहरुको महान् चाड हरितालिका तीज मनाईएको छ । दोहास्थित नाङ्लो रेष्टुरेण्टमा आयोजित कार्यक्रममा इलाम सेवा समाज दोहा कतारका सक्रिय कलाकारहरु नृत्यमा लिना आचार्य, तारा न्यौपाने, गायन...