न्यूयोर्क । किरात याक्थुङ् चुम्लुङ् अमेरिकाको १० औं राष्ट्रिय महाधिवेसनबाट पुरन पयाङ्गुको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । आइतबार न्यूयोर्कस्थीत चुम्लुङको कार्यालयमा सम्पन्न चुम्लुङको माहाधिवेशनबाट सर्वसम्मतिले पयाङ्गुको नेतृत्वमा १९ जनाको नयाँ कार्य समिति चयन गरिएको चुम्लुङ अमेरिकाका निवर्तमान अध्यक्ष दिप...
विश्व-प्रवास
-
-
युमा साम्यो महासभा अन्तराष्ट्रिय समन्वय समितिको तेस्रो अधिवेसन सम्पन्न
दोहा (कतार) : १६ मई २०२५ तदानुसार जेठ ०२, २०८२ शुक्रबारका दिन युमा साम्यो महासभा अन्तराष्ट्रिय समन्वय समिति अससको ऐतिहासिक तेस्रो अधिवेसन सम्पन्न भयो । जुम भर्चुयल मार्फत सम्पन्न अधिवेसनबाट मलेसियामा कार्यरत भरत केदेम सर्वसम्मत अध्यक्ष निर्वाचित भ्एसंगै केदेमको नेतृत्वमा ३१ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित...
-
युद्धविरामका लागि हमासले राख्यो इजरायलसमक्ष यस्ता शर्त
दोहा : इजराइल र हमासबीच शनिबार गाजामा युद्धविरामका लागि नयाँ कुराकानी सुरु भएको छ । यो वार्तापछि हमासले नयाँ युद्धविराम सम्झौता अनुसार धेरै इजरायली बन्धकलाई छाड्ने सर्त राखेको छ । दुवै पक्षबीच यो कुराकानी गाजामा इजरायली सेनाले गरेको ठूलो आक्रमणको केही घण्टापछि सुरु भएको हो । अन्तर्राष्ट्रिय समाचार संस्...
-
भारत र पाकिस्तानबीच आज वार्ता
काठमाडौं : चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुँदै छ । वार्ता दिउँसो १२ बजे हुने तय भएको छ । अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोलीबारी भएको थियो । भारत र पाकि...
-
भारत–पाकिस्तानबीच युद्धविराम
काठमाडौं : भारत र पाकिस्तानबीच जारी तनावलाई कम गर्ने उद्देश्यसहित दुवै देशले युद्धविरामको सहमति गरेका छन् । सहमति आज साँझदेखि तत्काल लागू हुने भएको छ । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका परराष्ट्र सचिव विक्रम मिस्रीबीच भएको छलफलपछि दुवै देशका सैन्य अधिकारीहरूले पूर्ण युद्धविराम लागू गर्ने निर्णयमा पुगेको ...
-
भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’
काठमाडौं : पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले गरेको घोषणा अनुसार भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान-उल-मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको हो। ...
-
पाकिस्तानले भन्यो- हामीसँग आत्मरक्षाको अधिकार छ
काठमाडौं : पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई आफूसँग पाकिस्तानसँग आत्मरक्षाको अधिकार रहेको बताएका छन् । अमेरिकाले पाकिस्थानलाई भारतमाथि आक्रमण नगर्न चेतावनी दिएपछि प्रधानमन्त्री शरिफले यस्तो जवाफ दिएका हुन् । उनले पाकिस्तानलाई संयुक्त राष्ट्रसंघको चार्टरको अनुच्छेद–५१...
-
भारतले दिने भयो थप ६ सय मेगावाट विद्युत्
काठमाडौं : काठमाडौं भारतले ६ सय मेगावाट थप विद्युत् नेपाललाई दिने भएको छ। बिहानको २ बजेदेखि साँझको ५ बजेसम्म १५ घण्टाका लागि थप बिजुली दिने भएको हो। यसअघि मार्च १५ देखि भारतले सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजे) मा मात्र बिजुली दिइँदै आएको थियो। थप गरिएको बिजुली ढल्केवर–मुज्जफपुर प्रसारण लाइनबाट आयात हुने नेपाल वि...
-
जम्मु कश्मीरमा आतङ्कवादीको हमलाबाट २६ जनाको ज्यान गयो
काठमाडौँ: जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् । ...
-
न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्माण भएको वृतचित्रको भव्य प्रदर्शन
न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व। ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा आधारित भएर निर्माण गरिएको वृतचित्र प्रदर्शन भएको छ । यही मार्च ०९, २०२५ मा ईमान सिङ्ग चेम्जोङ्ग मेमोरियल फाउन्डेसनको प्रस्तुति र किरात याक्थुङ चुम्लुङ्ग अमेरिका र चेम्जोङ्ग बंश अमेरिकाको ब्यवस्थापनमा वृतचित्र भव्य रुपमा प्रदर्शन गरि...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 70
- Next Page »










































