काठमाडौं : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको कुस्र्क क्षेत्रमा रहेका युक्रेनी सेनालाई ‘आत्मसमर्पण’ गर्न चेतावनी दिएका छन् । रूसी सुरक्षा परिषदका सदस्यहरूसँग शुक्रबार भर्चुअल बैठकमा पुटिनले कुस्र्क क्षेत्रमा युक्रेनी सेनाले सर्वसाधारणविरूद्ध अपराध गरेको आरोप लगाए । यस्तै, पुटिनको भनाइप्रति समर्थन गर्दै ...
विश्व-प्रवास
-
-
अमेरिका र युक्रेनबीच निकट भविष्यमै भेट हुने
इलाम : अमेरिकी र युक्रेनी अधिकारीहरूले निकट भविष्यमै भेटवार्ता गर्ने सहमति गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका कर्मचारी प्रमुख एन्ड्री यर्मार्कले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सुरक्षा सल्लाहकार माइकल वाल्जसँगको टेलिफोन वार्तापछि दुई देशका अधिकारीहरूबीच चाँडै भेटवार्ता गर्ने स...
-
ट्रम्प र जेलेन्स्कीको चर्काचर्की, खनिज सम्झौता असफल
अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिरबीचको वार्ता असफल भएको छ । जसकारण खनिज सम्झौता पनि अघि बढ्न सकेन । काठमाडौं : अमेरिका र युक्रेनबीच हुने भनिएको खजिन सम्झौता असफल भएको छ । युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने तयारीका साथ वार्ता भए पनि असफल भएको हो । यसअघि अमेरिका र यु...
-
केवलकार निर्माण रोक्न अमेरिकामा रहेका १८ वटा संघसंस्थाहरु आवद्ध नेपाल आदिवासी जनजाती महासघं अमेरिकाको माग
न्यूयोर्क । संयुक्त राज्य अमेरिकामा रहेका विभिन्न संघसंस्थाहरुले मुक्कुम्लुङ (पाथिभरा) क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेको छ । विभिन्न जातीय संस्था र समाजसेवीहरुले अमेरिकामा रहेको नेपाली महावाणिज्य दूतावास मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै मुक्कुम्लुङ क्षेत्रमा देखिएको समस्या समाधान...
-
ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा बनेकाे वृतचित्र न्यूयोकमा प्रदर्शन हुने
न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व.ईमान सिङ्ग चेम्जोङ्गको जीवनीमा निर्माण भएको वृतचित्र प्रदर्शन हुने भएको छ । यही मार्च ०९, २०२५ मा ईमान सिङ्ग चेम्जोङ्ग मेमोरियल फाउन्डेसनको प्रस्तुति र किरात याक्थुङ चुम्लुङ्ग अमेरिका र चेम्जोङ्ग बंश अमेरिकाको ब्यवस्थापनमा वृतचित्र प्रदर्शनको समय तय भएको किरात याक्थुङ ...
-
साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गयो
काठमाडौं : साउदी अरबमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गएको छ । दुर्घटनामा भारतका नौ र घानाका तीन जना नागरिकले पनि ज्यान गुमाएका छन् । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गएको सोमवार कामदार चढेको गाडी र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो । जेद्दामा रहेको नेपाली महावाणिज्...
-
प्रयागराज महाकुम्भमा भागदौड हुँदा कम्तीमा ३० को मृत्यु, ६० घाइते
तस्बिर – एपी, एएफपी र सिन्ह्वाबाट । काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ क्षेत्रमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा ६० ...
-
वनभोजसँगै ईलाम सेवा समाज दोहा कतारको दशौं स्थापना दिवस अल वाक्रामा समुद्रीतटमा सम्पन्न
दोहा (कतार) : २४ जनवरी २०२५ शुक्रबारका दिन ईलाम सेवा समाज दोहा कतार (ईसेस) ले कतारस्थित अलवाक्रा समुद्रीतटमा रमाईलो वनभोज गरेर संस्थाको दशौं स्थापना दिवस मनायो । ईसेस कतारका अध्यक्ष खडक फागोको अध्यक्षता, महासचिव ज्ञानेन्द्र रसाईलीको संचालन रहेको सो कार्यक्रममा अध्यक्ष फागोले केक काटेर दशौं स्थापना दिवस कार्यक्रमको स...
-
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणा, जलवायु वित्त कार्यान्वयनमा चुनौती
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका छन् । यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति बन्नुभएका ट्रम्प गत नोभेम्बरमा अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएका थिए । अघिल्लो कार्यकालमा पेरिस सम्झौताबाट अलग हुने घोषणा गरेका ट्रम्पले ...
-
सम्झौता कार्यान्वयनमा सकसः गाजा युद्धविराम सम्झौता अन्तिम समयमा रोकियो
काठमाडौं : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजै हुने भनिएको गाजा युद्धविराम सम्झौता अनुमोदनका लागि मन्त्रिपरिषद्बाट सहमिति लिन ढिलाई गरेका छन् । हमासले सम्झौता अन्तिम समयमा परिवर्तन गर्न खोजेको आरोप लगाउँदै नेतान्याहुले मन्त्रिपरिषद्बाट अनुमोदनका लागि ढिलाई गरेको बताइएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 70
- Next Page »











































