• मंसिर महिनामा मात्रै रोजगारीका लागि ८४ हजार युवाले नेपाल छोडे

    गत साउनदेखि मंसिरसम्म पाँच महिनामा मात्र कामको खोजीमा ३ लाख १७ हजार युवा विदेश पसेका छन्। मंसिरमा मात्र ८३ हजार ९ सय ३३ जना युवा कामको खोजीमा ९६ देश पुगेको तथ्यांक वैदेशिक रोजगार विभागसँग छ। मंसिरमा व्यक्तिगत र संस्थागत गरी ७० हजार ५ सय पुरुष र १३ हजार ४ सय ३३ जना महिला वैदेशि...

  • १३ डिसेम्बर २०२४ मा युमा साम्यो महासभा कतारको प्रथम अधिवेसन हुने

    दोहा (कतार) : २०२२ मा स्थापित युमा साम्यो महासभा कतारले प्रथम अधिवेसन आगामी १३ डिसे्म्बर २०२४ मा गर्ने भएको छ । अधिवेसनका लागि आवश्यक तयारी पुरा भई सकेको बताउदै उपाध्यक्ष योगेन माखिमले प्रथम अधिवेसन सव्यभव्य रुपमा सम्पन्न गर्न लागेको बताए । विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न हुन लागेको प्रथम अधिवेसनले २०२५–२०२७...

  • नरेशमाथि चलाइयो श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको मुद्दा

    भर्जिनिया । महिनौँदेखि अमेरिकामा नेपाली नर्स ममता काफ्लेको श्रीमान् नरेश भट्टमाथि पत्नीको हत्या गरेर शव लुकाएको मुद्दा चलाइएको छ । जुलाई महिनाको अन्त्यतिर श्रीमती ममताको गएको हत्या गरेर नरेशले शव लुकाएको आरोपमा अब अदालतमा बहस हुने भन्दै सीएनएनले समाचार छापेको छ । नरेश भूतपूर्व अमेरिकी सेना हुन् । उनलाई मंगलबार...

  • चीनसँग पुरानै योजनामा समझदारी, नेपालले बनाएको फ्रेमवर्कका विषय नै परेनन्

    काठमाडौँ । नेपाल र चीनबिच ८ वटा बुँदामा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबिच भेटवार्ता भएपछि दुई देशका अधिकारीहरूले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सार्वजनिक भएका बुँदा हेर्दा कनेक्टिभिटी, उद्योग/व्यापार, पूर्वाधार, ...

  • १६ वर्ष मुनिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

    अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएको छ। बालबालिकालाई सम्भावित जोखिमबाट जोगाउन १६ वर्षमुनिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने विधेयक बिहीबार सिनेटले अनुमोदन गरेको छ। सबै प्रमुख दलले विधेयकको पक्षमा मतदान गरेका थिए। सो विधेयक तल्लो सदनबाट बुधबार पास भएको थियो। यो प्रति...

  • पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु

    काठमाडौँ :  पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले आइतबार बताएका छन् । पाकिस्तान सुन्नी बहुल देश हो तर अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा शिया समुदायको बाहुल्यता छ र य...

  • अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु

    काठमाडौँ : भारत, उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० जना शिशुको मृत्यु भएको छ। अस्पतालको नवजात शिशु सघन उपचार कक्ष एनआईसीयूमा आगलागी भएको हो। शुक्रबार राति पौने ११ बजे विद्युतीय सर्किटबाट आगलागी सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त अस्पतालको एनआईसीयू कक्षमा ५५ शिशु...

  • युएईमा लिम्बूजन्य संस्थाको संयुक्त बलिहाङ तङनाम

    युएई : युएईमा रहेका लिम्बूजन्य संस्था किरात याक्थुङ चुम्लुङ, थुप्पोको थेबे लिम्बू समाज, युमा साम्यो महासभा र किरात धर्म तथा साहित्य उत्थान संघले पहिलो पटक युएईमा संयुक्त रुपमा ५०८४ को वलिहाङ तङ्नाम मनाएका छन् । जाबेल पार्कमा वनभोज कार्यक्रम गरी वलिहाङ तङनाम मनाएका हुन् । कार्यक्रममा याक्थुङ लिम्बुहरुको मौलिक खानाक...

  • ईलाम सेवा समाज दोहा कतारद्वारा राहसल बाल अनाथालयलाई खाद्य सामाग्री उपलब्ध

    दोहा कतार : ईलाम सेवा समाज दोहा कतार (ईसेस) ले यसपालीको देउसी भैलोबाट संकलन भएको रकम ईलाम नगरपालिका–९ स्थित राहसल बाल अनाथलयका अनाथ बालबालिकाहरूलाई खाद्य सामाग्री उपलब्ध गराएको छ । अनाथालयका बालबालिकाहरुलाई भोजन समेत खुवाइएको ईलाम सेवा समाज कतारका अध्यक्ष खडक फागो र महासचिव ज्ञानेन्द्र रसाईलीले जानकारी दिए । रेनु का...

  • रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता

    कीभ : युक्रेनले शुक्रबार रूसी अधिकारीहरूबाट ५६३ सैनिकहरूको शव प्राप्त गरेको बताएको छ । यसमा मुख्य रूपमा पूर्वी डोनेट्स्क क्षेत्रमा लडाइँमा मारिएका थिए । सन् २०२२ मा रुसको आक्रमणपछि मस्को र कीभबीचको सहयोगका केही क्षेत्रहरूमध्ये कैदी र मारिएका सैनिकहरूको शवको आदानप्रदान एउटा हो । “पाँच सय ६३ युक्रेनी डिफेन्डरहरूको शव...