• नेपाली युवाहरू रुसी सेनामा भर्ना हुन लामबद्ध

    काठमाडौं, दोहा : रुस र युक्रेनबीच युद्धका क्रममा दैनिकजसो नेपालीको मृत्यु र घाइते भएको खबर आइरहेका बेला रुसी सेनामा भर्ना भएका एक नेपाली तथा माओवादी पूर्वलडाकु डायमन्ड सी म्याग्देलीले रुसका तर्फबाट युद्ध लड्दा गर्व भएको बताएका छन् । दुई महिनाअघि दुबई हुँदै रुस पुगेका डायमन्ड सी म्याग्देलीले यसअघि रुसी सेनामा भर्ना भए...

  • मलेसियामा तीन नेपालीलाई मृत्युदण्डको सजाय

    काठमाडौं : वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका छन् । धन कमाउने सपना बोकेर त्यहाँ पुगेका १ सय ३६ जना नेपाली सामान्य विवाददेखि व्यक्ति हत्यासम्मका अभियोगमा जेलको चिसो छिँडीमा पुगेका छन् । १ सय ३६ जनामध्ये तीन जनालाई त्यहाँको फेडेरल कोर्टबाट मृत्युदण्डको फाइनल भएर आएको ने...

  • रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्दी

    काठमाडौं : रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्दी अवस्थामा रहेको खुलेको छ । रुसी सेनाको तर्फबाट युक्रेनविरुद्ध लड्न गएका काभ्रे मन्डनदेउपुरका २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको हो । युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई ...

  • इजरायलद्वारा दक्षिणी गाजामा अहिलेसम्मकै भीषण आक्रमण, १ सय ९३ जनाको मृत्यु

    काठमाडौं : अस्थायी युद्धविराम सकिएपछि युद्धमा फर्किएको इजरायलले दक्षिणी गाजाको खान युनिसमा भारी बमबारी गरेको छ । खान युनिसको बमबारी युद्ध शुरु भएयताकै भारी बमबारी भएको स्थानीयले बताएका छन् । गाजाका पूर्वी शहरहरुमा रहेका सर्वसाधारणलाई इजरायली सेनाले सो क्षेत्र खाली गर्न निर्देशन दिएका छन् । पूर्वी गाजाका नागरिकहरुलाई...

  • दुबइमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

    काठमाडौं : जलवायु सम्बन्धी संयुक्त राष्ट्रसंघको कोप २८ सम्मेलनमा सहभागी हुने क्रममा युएइको दुबइमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पुगेको क्षति...

  • गाजा क्षेत्रमा इजरायलको आक्रमण तीव्र, कम्तीमा १ सय ७८ जनाको ज्यान गयाे

    एजेन्सी : युद्धविराम अन्त्यसँगै गाजा क्षेत्रमा इजरायलले आक्रमण तीव्र बनाएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा कम्तीमा एक सय ७८ जना मारिएका दाबी गरेको छ । गाजामा सात दिने युद्धविराम हिजो बिहान सकिएलगत्तै इजरायलले आक्रमण थालेको थियो । इजरायल र हमास लडाकु समूहले एकअर्कालाई युद्धविराम...

  • दक्षिण जेरुसेलममा अन्धाधुन्ध गोली प्रहार, ३ जनाको मृत्यु हुँदा १६ घाइते

    तेल अबिब : इजरायल र हमासबीच संर्घषविश्राम लब्याउने सहमति भएकै दिन जेरुसेलममा थप तीनजना सर्वसाधारण मारिएका छन् । आक्रमणमा थप १६ जना घाइते भएका छन् । दुई बन्दुकधारीले दक्षिणी जेरुसेलमको एउटा बस प्रतीक्षालयनजिकै अन्धाधुन्ध गोली चलाएका थिए । यसैबीच गएराति इजरायल र हमासबीच संघर्षविश्राम सकिनै लाग्दा थप चौबीस घण्टा...

  • अधुरो सपना छाडेर इलामका गंगाराज रूसमै विलाए

    इलाम । पेन्सन पनि नपाउने, शान्ति सेना पनि जान नपाउने हल्ला चलेपछि इलाम–९ सुकिलुम्बाका गंगाराज मोक्तानले नेपाली सेनामा पाँच वर्ष खाएको जागिर बीचैमा छाड्ने निर्णय गरेका थिए । गंगाराज २०७२ सालमा घर फर्किए । इलाममै केही गर्ने भन्दाभन्दै तीन वर्ष यसै बित्यो । पत्नी याङ्किला शेर्पासँग सल्लाह गरेर २०७६ सालमा उनी दु...

  • दुबईमा ८ नेपालीको बिचल्ली, उद्धारका लागि हारगुहार

    झापा :  भद्रपुरमा आफ्नै फर्निचर पसल सञ्चालन गरी बसेका ३९ वर्षीय अकबर अन्सारी पारिवारिक समस्याका कारण ऋणमा चुर्लुम्मै डुबे । टाउकोमा ऋणको बोझ थपिएपछि उनले वैदेशिक रोजगारीका लागि श्रीमतीसहित खाडी मुलुक जाने निधो गरे । त्यसपछि अन्सारीले श्रीमती अफ्रुज खातुनसहित आफ्नो राहदानी (पासपोर्ट) बनाए । अनि दुवै जना फर्निचरको काम...

  • विपिनको रिहाइमा सघाउन कतारलाई प्रधानमन्त्रीको अनुरोध

    काठमाडौँ : प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन् । नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गरेका हुन् । मानवीय सहायता परिचालन...