रमादानको अवसरमा कतारको जेलमा रहेका आठ नेपालीलाई माफी

  नयाँ बुलन्द
0 Shares

काठमाडौं :  मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा कतारको जेलमा रहेका आठ जना नेपालीलाई माफी दिइएको छ ।

तारका राजा शेख तमिम बिन हमाद अल थानीले बन्दी जीवन बिताइरहेका आठ नेपालीलाई माफी दिनुभएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासकाअनुसार माफी पाउनेमा ४ जना कुटपिट, २ जना चोरी र २ जना सवारीजन्य कसुरमा सजाय भाेगिरहेका  नेपाली छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार