सद्भाव युवा समूह कतारले दियो देउमाई र माङसेबुङका प्रकोप प्रभावितलाई राहत

इलाम : गत असोज १८ गतेको बाढी-पहिरो प्रभावितलाई सद्धभाव युवा समाज दोहा कतारले नगद राहत सहयोग गरेको छ ।

इलामको देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाका १९ घर प्रकोप प्रभावितलाई नगद एक लाख १५ हजार राहत सहयोग गरेको हो ।

सोमबार आयोजित कार्यक्रममा माङसेबुङ गाउँपालिकाका ९ घरपरिवारलाई ५५ हजार र देउमाई नगरपालिकाका १० घरपरिवारलाई ६० हजार रुपैयाँ नगद राहत सहयोग उपलब्ध गराएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार