• भारतमा एकैदिनमा १७ हजार संक्रमित

    फाइल तस्वीर । रोयटर्स । नयाँदिल्ली : भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको दैनिक संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएको देखाएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा कोरोनाभाइरसबाट १७ हज...

  • चीनमा ६.४ म्याग्नेच्युटको भूकम्प, दर्जनौं घरमा क्षति

    काठमाडौं : चीनमा ६.४ म्याग्नेच्युटको भूकम्प गएको छ । चीनको झिंजिंयाग इलाकाको युतियान क्षेत्र केन्द्रविन्दु भई आएको भूकम्पका कारण दर्जनौं घरहरुमा क्षति पुर्‍याएको छ । यद्दपी मानविय क्षतिको बिवरण भने आएको छैन । यो भूकम्पको झट्का भारतसम्म महसुस गरिएको थियो । उइगर मुश्लिम समुदायलाई चीनले बन्दी बनाएको...

  • अमेरिकामा कोरोना भाइरस संक्रमणका विरामी बढी फेला परेको तर्क

    काठमाडौं :अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले धेरै मानिसको परीक्षण गरेकाले मात्र अमेरिकामा कोरोना भाइरस संक्रमणका विरामी बढी फेला परेको तर्क दोहोर्याएका छन् । कोरोनाबाट संसारमै सबैभन्दा बढी मानिसको मृत्यु र संक्रमणका कारण आलोचना खेपिरहेका ट्रम्पले आफ्नो चुनावी भेलामा प्रस्थान गर्नुपूर्व अरु देशको तुलनामा अमेरिकी पर...

  • आज पनि कुवेतबाट १४२ जना नेपाली स्वदेश फर्कंर्दै, साढे ११ बजे आइपुग्ने

    काठमाण्डौ : कुवेतबाट आज पनि नेपाली महिला घर फर्कंदैछन् । आममाफीमा सहभागी एक सय ४२ जना नेपालीलाई लिएर कुवेतबाट जहाज उडेको छ । कुवेतबाट जहाज उडिसकेको र नेपालमा ११ बजेर ३० मिनेटमा आइपुग्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । फर्कने १४२ जना सबै महिला रहेका छन् । कुवेतले आममाफीमा सहभागी...

  • ‘हिंसात्मक प्रदर्शन अन्त्यका लागि सेना र प्रहरी परिचालन’ ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभर विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन्। प्रहरी हिरासतका क्रममा एक अफ्रिकी अमेरिकी निहत्था व्यक्ति जोर्ज फ्लोइडको हत्यालाई लिएर देशभर प्रदर्शनहरू भइरहेका बेला उनले यस्तो बताएका हुन्। टेलिभिजनमार्फ...

  • अमेरिकाका विभिन्न शहरमा प्रदर्शन, राष्ट्रपति ट्रम्पविरुद्ध नाराबाजी

      काठमाडौं : जर्ज फ्लोइड मृत्यु प्रकरणको विरोधमा अमेरिकाका विभिन्न शहरमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको छ । हिंसात्मक झडपहरु नियन्त्रणमा लिन प्रहरीले निषेधाज्ञासमेत जारी गरेको छ । प्रदर्शनकारीले प्रहरीको सवारीसाधनमा आगजनी गर्नुका साथै राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नाराबाजी...

  • नेपाली साहित्यको परिभाषामा सुधार तथा भाषाकै नाम खसजुम्ली राख्नुपर्ने तिगेलाको जिकिर

    बेलायत : गत २३ मे २०२० का दिन नेपाली साहित्यका अध्येयता विश्वास दीप तिगेलाले नेपाली साहित्यको परिभाषा र भाषाकै नाम परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको विचार राखे । ग्लोबल नेटवर्कको भर्चुवल नियमित ५ औं श्रृंखला कन्फिरेन्समा तिगेलाले प्रिजेन्टेशन गर्दै उक्त कुरा बताएका हुन । तिगेलाले भाषाको नाम नेपाली राखिनुले नेपालका ...

  • ट्रम्पले सेवन गर्ने औषधिमा डब्ल्यूएचओको रोक

      एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना बिरामीमा हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगलाई अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको छ । संगठनका निर्देशक डा. टेड्रोस एडहनम ग्याब्रियासिसले सोमबार औषधीको सुरक्षित प्रयोगबारे डाटा सेफ्टी मोनिटरिङ बोर्डले अध्ययन गर्ने जानकारी दिए । साथै, यो औषधीसँग सम्बन्धित सं...

  • भारत कोरोना संक्रमितको शीर्ष दश मुलुकमा

    काठमाडौं, जेठ १२ । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण एक लाख मानिसको मृत्यु भएको छ । विश्वभर ३ लाख ४६ हजारभन्दा बढीको मृत्यु हुँदा अमेरिका एउटै देशमा एक लाख व्यक्तिको मृत्यु भएको हो । त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ८६ हजार नाघेको छ । अमेरिकामा सबैभन्दा बढी न्यूयोर्कमा २३ हजार व्यक्तिको मृत्य...

  • विश्वमा कोरोनाका कारण ३ लाख ४६ हजार बढीको मृत्यु

    काठमाडौं : विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार नाघेको छ । ५४ लाख ९२ हजार बढी संक्रमित मध्ये २२ लाख ९९ हजार उपचार पछि निको भएका छन् । ५३ हजार २ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या...