• मलेशियामा कार्यरत नेपालीद्वारा ‘प्रेमबहादुर राई बचाउ अभियान’ लाई सहयोग

    नयाँ बुलन्द इलाम : तोकिएको जरिवाना रकम तिर्न नसक्दा साउदी जेलमा रहेका माई नगरपालिका ४ दानाबारीका प्रेमबहादुर राईको उद्धारका लागि मलेशियामा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । प्रेमबहादुरको उद्धारका लागि मलेशियाको केहेलमा कार्यरत तीन सय नेपालीबाट संकलित एक लाख ७० हजार पाँच सय ७८ रुपैयाँ प्रेमबहादुर राई बचाउ अभि...

  • आजदेखि कोरियन भाषा परीक्षाको आवेदन

    काठमाडौं : सन् २०१९ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा  कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम संकलन कार्य बिहीबार (आज) बाट सुहरु हुने भएको छ । सो परीक्षामा सहभागी हुनेहरुले बिहीबारदेखि आगामी १७ चैतसम्म आवेदन फारम अनलाइनबाटै भर्न सक्नेछन् । आजको राजधानी दैनिकको आर्थिक पृ...

  • रुसको राष्ट्रपतिमा पुटिन पुनः निर्वाचित

    मस्को : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ६ बर्षे कर्यकालका लागि पुनः निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा वर्तमान राष्ट्रपति पुटिन भारी मतान्तरले विजयी भएका हुन् । पुटिनले ७६ प्रतिशत भन्दा बढी मत पाएको रुसको केन्द्रीय निर्वाचन आयोगले जनाएको बिबिसीले उल्लेख गरेको छ । उनका प्रतिस्पर्धीमा पावेल ग्रुदिनिन, केसेनि...

  • हृदयघातका कारण कतारमा एक नेपालीको मृत्यु

    कतार : कतारमा एक नेपालीको ज्यान गएको छ । सर्लाहीको कबिलासी ८ का जितिन पासवानको गएको हप्ता हृदयघातका कारण ज्यान गएको हो । जितिन कतार आएको ५ वर्ष भयो । उहाँ अलिबदा टेक्निकल सर्भिसेसमा काम गर्दथे । जितिनको शव हमाद अस्पतालमा राखिएको नेपाल धानुक समाजका अध्यक्ष रामकुमार मण्डलले जानकारी दिए । उनको श्रीमती एक छोरा र दुई छोरी छ...

  • राजा भएर पनि मिस्त्रीको काम गर्छन् यि, स्काइपबाट चलाउँछन् आफ्नो शासन

    राजा भन्ने बित्तिकै कुनै पनि राज्य वा देशको प्रतिष्ठित र सम्मानित व्यक्ति भन्ने हुन्छ । उसले देशको नेतुत्व गर्दे आफूभन्दा तल्लाे  तहका मानिसहरुलाई काम लगाउने गर्दछन् । तर एउटा यस्ता राजा पनि रहेका छन्, जसले दोहोरो भुमिका निर्वाह गर्दे आइरहेका छन् । उनी राजा पनि रहेका छन् र एउटा सामान्य मिस्त्री पनि । एउटा अफ्रिकी दे...

  • चट्याङ लागेर १६ को मृत्यु

    किगाली : रुवाण्डामा चट्याङ लागेर दुई दिनयता कम्तीमा १६ जनाको मृत्यु भएको समाचार छ । दक्षिणी रुवाण्डामा भएको सो घटनामापरी अरु दर्जनौँ व्यक्ति घाइते भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । “शनिबार बिहान ११ बजेतिर प्रार्थना गरिरहेका बेला ४५ जनालाई आकासबाट चम्किएको विद्युतले हानेको थियो, त्यसलगत्तै भूईँमा लडेका उनीहरुको ...

  • ‘सिरियामा ५ सयभन्दा बढी नेपाली युवती’ : ३ काे मृत्यु : उद्धारमा समस्यै समस्या

    द्वन्द्वग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भयो । उनको मृत्यु राजधानी नजिकैको सहरमा भएको जानकारी सिरियासमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासमा आए पनि मृत्युको कारण अझै खुल्न सकेको छैन । सिरिया पुगेर सोधखोज गर्ने अवस्था नेपाली नियोग प्रतिनिधिको छैन । उनको शव स्थानीय अस्पतालमा बेवार...

  • किसान र गाई गोठालाबीच भएको झडपमा १५ जनाको मृत्यु

    एजेन्सी : नाइजेरियाको उत्तरपूर्वी सहर माम्बीलामा भएको हिंसात्मक घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।  स्थानीय बासिन्दा र प्रहरी अधिकारीहरुले दिएको जानकारी अनुसार घटनामा परी अरु कैयौँ घाइते पनि भएका छन् । किसान र गाई गोठालाबीच विवाद भएपछि गत बिहीबार माम्बीलामा हिंसात्मक घटना भएको स्थानीय प्रहरीले बताएको छ । आक्रम...

  • मुसाकाे पिसाव छाेएका कारण नाइजेरियामा ७२ जनाकाे मृत्यु

    नाइजेरिया : नाइजेरियाको लासा ज्वरोका कारण अहिलेसम्मकै सबैभन्दा धेरै ७२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई छोएका कारण लाग्ने रोगलाई डब्लुएचओले लासा ज्वरोको संज्ञा दिएको छ । प्रयोगशालामा परीक्षण गर्दा ३१७ जनामा लासा ज्वरो पुष्टी भएको र ती मध्ये ७२ जनाको मृत्यु भ...

  • ट्रम्पद्वारा आफ्नो निजी पाइलटलाई गरे सङ्घीय उड्डयन प्रशासनको प्रमुखमा नियुक्त

    एजेन्सी : अमेरिकी राष्ट्रपति ट्रम्पले जोन डन्किन नामक व्यक्तिलाई सङ्घीय उड्यन प्रशासनको प्रमुखमा नियुक्त गर्न लागेको ‘एक्जिओस’ले रिपोर्ट गरेको छ । ख्याल गर्नुपर्ने कुरा डन्किनसँग यो पदका लागि सामान्य आवश्यक योग्यता केही पनि छैन । उनी न त हालका न विगतका निर्वाचित अधिकारी हुन् । न उनीसँग गहिरो सरकारी अनुभव रहेको छ । त्यस...